समाज

    Showing २,४०१-२,४१० of ९,३५७ items.
  • झापाको कन्काई पुलको ठेक्का तोडियो

    इटहरी । झापाको कन्काई पुलको ठेक्का तोडिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयले सूचना निकालेर ठेक्का सम्झौता अन्त्य भएको जानकारी गराएको हो । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने झन्डै ७ सय २५ मिटर लामो कन्काई पुल बनाउन १४ वर्ष अघि खरिद सम्झौता भएको थियो । यो पुल बनाउन पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०६८ साल जेठ २९ गते भएको सम्झौता अनुसार २०७२ सालको जेठ २९ गते काम सकिसक्नुपर्ने थियो । तर पूर्व सांसद समेत रहेका हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले अन्य विभिन्न आयो

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २४१ पटक पढिएको
  • कर्मचारीका समस्या समाधानमा सरकार गम्भीर हुनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङको भनाइ

    इटहरी। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताउनुभएको छ । बिहीबार विराटनगरमा आयोजना गरिएको नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैङ्कको ८ औँ केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो । देशभरका कृषि विकास बैङ्कका शाखाका प्रतिनिधि सहभागी भएको कार्यक्रममा नेता गुरुङले २०४६ सालको आन्दोलन कर्मचारीको पेन डाउनले गर्दा पनि सफल भएको बताउनुभयो । उहाँले कर्मचारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकार तयार हुनुपर्नेमा जोड दिँदै कृषि विकास बैंकले  किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्षता ने

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २२६ पटक पढिएको
  • इलाममा तरकारी र दालको मूल्य आकाशिँदै, उपभोक्ता मारमा

    इटहरी । सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मंसिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढी रहेको छ । इलाम सदरमुकाममा बिहीबार लाग्ने साप्ताहिक हाटमा गाउँबाट बिक्रीका लागि ल्याइएको तरकारी र दालको मूल्य पनि किन्न नसकिने रहेको उपभोक्ता बताउँछन् । अहिले बजारमा गाउँबाट ल्याइने मासको पहेंलो दाल प्रतिकिलो ३८० रुपियाँ रहेको छ । कालो दाल प्रतिकिलो ३५० रुपियाँका दरले खरिद बिक्री भइरहेको छ । यस्तै तरुलजन्य तरकारीको मूल्य उत्तिकै बढी रहेको छ । पिंडालुको मूल्य प्रतिकिलो एक सय ५० रुपियाँ, इस्कुसको जरा प्रतिकिलो एकसय ८० देखि दु

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २५६ पटक पढिएको
  • इटहरीको म्याट्रिक्स पार्कमा फलामे गेटले किच्दा एक वृद्धको मृत्यु

    इटहरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकस्थित म्याट्रिक्स पार्कमा फलामे गेटले किच्दा एक वृद्धको मृत्यु भएको छ। बुधबार राति करिब ११ बजे पार्कको गेट खोल्ने क्रममा अन्दाजी ७४–७५ वर्षका कालुराम कार्की गेटको बीचमा परेर ज्यान गुमाएका प्रहरीले जनाएको छ। इटहरी प्रहरीले राति ११ः१० बजे घटनाबारे जानकारी पाएपछि टोली घटनास्थल पुगेको थियो। बिगत १० वर्षदेखि काम गर्दै आएका कार्कीले उक्त फलामको गेट स्लाइड गर्ने क्रममा गेट लिकबाट बाहिर निस्किएर पल्टिएको थियो । गेट पल्टिएपछि कार्कीलाई किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक तोरण परियारले बताए। मृतक कार्कीको शव पोष्

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १७३ पटक पढिएको
  • छावाको धार्मिक विधि अनुसार न्वारन

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो । शोभाकलीलाई सिँगारेर पूजारीले दियो, कलशसहित पूजाकर्म गरी मिष्ठान्न भोजन गराइएको थियो । नवजात छावाको नाम भूपेन्द्रगज राखिएको छ । ६१ वर्षीय शोभाकलीले जन्माएको सन्तानको भूपेन्द्रगज नामकरण गरिएपछि वरिष्ठ संरक्षण अधिकृ

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १५९ पटक पढिएको
  • आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा

    इटहरी ।  आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो । सरकारी स्वामित्वमा सञ्चालित मुलुकको सबैभन्दा ठुलो औद्योगिक प्रतिष्ठान मानिएको उदयपुर सिमेन्ट उद्योगलाई २०८२ वैशाख १५ गतेको मन्त्रीपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेको थियो । त्यसयता पूर्णतः बन्द रहेको उद्योग मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याएको उद्योगका महाप्रबन्धक कोविद काफ्लेले बताउनुभयो । उद्योग बन्द हुँदा आठ महिनादेखि उद्योगले कर्मचारीको तलब सुविधासमेत उपलब्ध गराउन सकेको छैन । तलब सुविधा नपाए पनि त्य

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २२६ पटक पढिएको
  • सप्तकोशी किनारको बोराबाध पर्यटन गन्तव्यका रूपमा उभिँदै

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ । व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । उहाँले यही मङ्सिर १ देखि  क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताउनुभयो । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बता

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १९५ पटक पढिएको
  • पौवादुङमा गाउँपालिकामा महिलाहरु प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै

    इटहरी ।  पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो । गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् । गाउँपालिकाले

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २०२ पटक पढिएको
  • रिटर्नी फेडरेसन नेपाल, कोशी प्रदेश कमिटीको ११औँ पूर्ण बैठक सम्पन्न

    दमक । रिटर्नी फेडरेसन नेपाल कोशी प्रदेश कमिटीको ११औँ पूर्ण बैठक आज नेकपा एमाले दमक नगर पार्टी कार्यालयमा अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा सम्पन्न भयो।बैठकको प्रारम्भमा इलाम जिल्ला कमिटीका अध्यक्ष संगम सुब्बा, झापा जिल्ला कमिटीका अध्यक्ष भानु चुडाल, उदयपुर जिल्ला कमिटीका सह–सचिव केशव मगर तथा मोरङ जिल्ला कमिटीका अध्यक्ष इन्द्र दाहालले आफ्ना–आफ्ना जिल्ला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष विनोद भट्टराईले सम्बोधन गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ नेताहरू— नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा संगठनका इन्चार्ज सुमन नेमाङ, रिटर्नी फेडरेसन नेपाल

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ३३० पटक पढिएको
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    इटहरी | जेन–जी पुस्ताको आन्दोलनपछि पूर्वमा सबैभन्दा धेरै क्षति व्यहोरेको इटहरीमा प्रहरीले प्रविधिमुखी मोडेलमार्फत अपराधमा संलग्न व्यक्तिहरूको पहिचानलाई तीव्र बनाएको छ।तोडफोड तथा आगजनीमा संलग्न समूह पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, डिजिटल लोकेशन ट्रेसिङ तथा सोसल–मिडिया एक्टिभिटी म्यापिङ जस्ता आधुनिक प्रविधि प्रयोग गर्न थालेको छ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा ठूलो मात्रामा भएको क्षतिपछि ‘डाटा–ड्रिभन’ अनुसन्धानमा जोड दिइएको हो। बुधबार मात्र पाँच जनालाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा इटहरी–३ का ३२ वर्

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]