समाज

    Showing २,८३१-२,८४० of ९,३६० items.
  • यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा र कुकुर तिहार गरी पर्व धुमधामसँग मनाइदै

    इटहरी । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङ लगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगन देखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठा सम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपि

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • १७० पटक पढिएको
  • सङ्खुवासभाको खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

    इटहरी ।  सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खाँदबारी–१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास ९कौडा० खेलिरहेको अवस्थामा गएराति सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। प्रहरीले जुवातास ९कौडा० खेलाउने घर धनी सहित सात जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट नगद एक लाख ७२ हजार ९३५ समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए। प्रहरीले १६ वटा कौडा र

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • २४९ पटक पढिएको
  • भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको आलुको बीउ वितरण

    इटहरी । भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको आलुको बीउ वितरण गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र कीराको सङ्क्रमण बढेपछि वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो । वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई मागको आधारमा काभ्रेबाट ल्याइएको आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । वडाले यसअघि तरकारी तथा फलफूल उत्पादनमा आवद्ध किसानलाई विभिन्न कार्यक्रममार्फत प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । उन्नत बीउ वितरणसँगै किसानलाई रोग व्यवस्थापन, मलको प्रयोग र भण्डारण प्रविधिबारे प्रशिक्षण दिने तयारीसमेत वडाल

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ३५४ पटक पढिएको
  • सुनसरी द्धारा लागूऔषधको कारोबारमा संलग्न ७ जना पक्राउ

    इटहरी । सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न ७ जना कारोबारीलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले जिल्लाको धरान र इनरुवा र रामधुनीबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख डीएसपी योगराज खतिवडाले बताए। विशेष सूचनाका आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले इनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो। आइतबार लौकहीबाट इटहरीतर्फ पैदल जाँदै गरेका इटहरी उपमहानगरपालिका–१८ का ३४ वर्षीय र

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ३०० पटक पढिएको
  • मेची भन्सारले पहिलो त्रैमासमा चार अर्ब १५ करोड राजस्व असुली, लक्ष्यको ९५ प्रतिशत पूरा

    इटहरी ।  मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा रु चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुली भएको छ । यातित सामानको मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३,

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ३२९ पटक पढिएको
  • इलामको माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको तलब–भत्ता प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय

    इटहरी। इलामको माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिको १५ दिनको भत्ता तथा कर्मचारीको दुई दिनको तलब बराबरको रकम स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिने भएको छ ।  गत असोज १८ गते रातिको बाढीपहिरोमा परी प्रभावित भएका पीडितको राहत, पुनस्र्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणका लागि गाउँपालिकाका जनप्रतिनिधिको १५ दिनको भत्ता तथा पालिकाभित्रका सबै कर्मचारीको दुई दिनको तलब बराबरको रकम पालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको हो । पालिकामा आइतबार बसेको कार्यपालिका बैठकले ३४ जना जनप्रतिनिधिको १५ दिनको भत्ता बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष प्रविना

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • १९८ पटक पढिएको
  • तिहार नजिकिँदै गर्दा धनकुटाका छोटे सार्कीलाई मादल बनाउन भ्याइनभ्याई, माग बढेसँगै तीन लाखभन्दा बढी कारोबारको अनुमान

    इटहरी । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै धनकुटा छोटे सार्कीलाई यतीबेला मादल बनाउन भ्याइनभ्याई छ । गएका वर्ष झै तिहारमा मनोरञ्जनका लागि बजाइने मादल यस वर्ष पनि माग बढेसँगै मादल बनाउन उहाँलाई भ्याइनभ्याई भएको हो । धनकुटा नगरपालिका–१, स्थित गैरी टोलमा छोटे भनेर चिनिने उहाँलाई तिहार लागेसँगै यतिबेला मादल बनाउन भ्याइनभ्याइ छ । आफ्नै घरमा आफू सँग अन्य दुईजनालाई रोजगार समेत दिनुभएको छ । छोरा निरबहादुर, भान्जा रमेश रोकाको सहयोगमा छोटे तिहारका लागि मादल बनाइरहनुभएको छ । चाडवाडका समयमा माग अत्याधिक भएका कारण उहाँ बिहानदेखि राति अबेरसम्म मादल बनाउन मै व्यस्त रहँदैै आएको बताउनुहुन्छ । मादल बन

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • १७७ पटक पढिएको
  • चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु, १५ दिनमा सुनसरी–उदयपुर–धनकुटाका धार्मिक स्थल परिक्रमा गर्ने

    इटहरी ।   धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगद्गुरु बालसन्त मोहनशरणले स्थानीय धार्मिक र पौराणिक सम्पदाको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेदेखि सुरु भएको छ । बृहत्तर वराहक्षेत्रभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, तीर्थहरूको प्रवर्धन, प्रचार उजागर गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिनुभयो । कुम्भ स्थल चतराधामबाट सुरु भएको १५ दिने धार्मिक पदयात्राले सुनसरी, उदयपुर र धनकुटाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने बताइएको छ । चतराध

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ३०५ पटक पढिएको
  • भोजपुरको पौवादुङमा व्यावसायिक अकबरे खुर्सानी खेती ,देशभरका किसानका लागि सिकाइ र अध्ययन केन्द्र

    इटहरी । भोजपुरको  पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ ।  यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आवद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आउ

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ३६७ पटक पढिएको
  • मकालुकी गर्भवती सिता तामाङको राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत विराटनगरस्थीत कोशी अस्पतालमा उद्धार

    इटहरी । संखुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया गर्भवती सिता तामाङलाई स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत विराटनगरस्थित कोशी अस्पताल लागिएको छ । तामाङ आइतबार बेलुका करिब ७ बजे पाथिभरा स्वास्थ्य चौकीको बर्थिंङ सेन्टरमा उपचारका लागि पुग्नुभएको थियो । तर बच्चा नचलेपछि स्वास्थ्यकर्मीले अवस्था जटिल भएको भन्दै तत्काल उद्धारको पहल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सोमबार बिहान करिब ९ बजे मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तामाङलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत विराटनगरको कोशी अ

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ३०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]