समाज

    Showing ३,३८१-३,३९० of ९,३७० items.
  • भोजपुरमा सुन्तलाको फल खस्ने रोग, किसान समस्यामा

    इटहरी ।  सुन्तलाको फल खस्ने रोग देखिएपछि भोजपुरका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तला खेतीमा लागेका किसान समस्यामा परेका हुन् । सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३, गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिनुभयो । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उहाँको भनाइ छ । गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उहाँले जानकारी दिनुभयो । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उहाँको भनाइ छ । सुन्तलामा फल झर्ने,

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ३४७ पटक पढिएको
  • नेपाल तरुण दल इटहरी उपमहानगर–९ को अध्यक्षमा परिवर्तन केसी खत्रीलाई मनोनयन गरियो

    इटहरी | नेपाल तरुण दल इटहरी उपमहानगरपालिकाको बैठकले इटहरी उपमहानगरपालिका वडा नं. ९ का  परिवर्तन केसी खत्रीलाई वडा अध्यक्षमा मनोनयन गरेको छ।बैठकले खत्रीले दलको नीति, सिद्धान्त र विधानअनुसार जिम्मेवारी वहन गर्ने विश्वास व्यक्त गरेको छ। उहाँ लामो समयदेखि समाजसेवा, व्यवसाय र युवामाझ सक्रिय हुँदै आएका कारण सर्वसम्मत रूपमा वडा अध्यक्षमा जिम्मेवारी दिएको नेपाल तरुण दल इटहरी उपमहानगर समितिका उपाध्यक्ष मनिश चौधरीले जानकारी दिएनु भयो ।मनोनयन कार्यक्रममा नेपाल तरुण दल इटहरी उपमहानगर समितिका अध्यक्ष अनिश सुवेदीले औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्दै खत्रीले संगठनलाई अझ सशक्त बनाउन महत्वपूर्ण योगदान

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ७९१ पटक पढिएको
  • याक्थुङ कलाकार परिषद् ताप्लेजुङमा नयाँ कार्यसमिति, अध्यक्षमा प्रताप पालुङ्वा चयन

    इटहरी । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ सांस्कृतिक कलाकार परिषद गठन गरिएको छ । परिषदको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रताप पालुङ्वा देउमान अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । याक्थुङ सांस्कृतिक कलाकार परिषद् जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिलमाया माङ्युङ र चतुरमती थाङ्देन, सचिवमा दिलिप लाबुङ, सहसचिव रिना माबो र कोषाध्यक्षमा जसबहादुर हाङ्गाम चयन हुनुभएको छ । किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नवीन पोमुको प्रमुख आतिथ्यतामा कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो । जिल्ला अधिवेशनबाट कार्यसमिति सर्वसम्मत चयन गरिएको किराँत याक्थुङ चुम्लु

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ३८५ पटक पढिएको
  • पथरीशनिश्चरेका दुलालको तीन तह खेतीबाट लाखौँ आम्दानी

    इटहरी । घरसँगैको बारीमा धान खेती हुँदैन । अलि डाँडो बारी भएकाले पहिले १६ कट्ठा बारीमा उखु थियो । उखुलाई स्याहार बढी चाहिने तर गाउँमा कृषि मजदुरको अभाव हुने । त्यसैले लक्ष्मीप्रसाद दुलालले उखु मासेर सुपारी रोप्नुभयो अनि सुपारी रोपेको दुई वर्षपछि मरीच । त्यसको १६ महिनापछि तिनै सुपारीका बिच बिचमा सिउँडी फल (ड्र्यागन फ्रुट) लगाउनुभएको छ । यसरी उहाँको बारीमा अहिले तीन तहका नगदेबाली छन्, नेपालको सङ्घीय संरचना जस्तै । त्यसको आम्दानी बेग्लाबेग्लै सिजनमा आउँछ । अहिले ड्र्यागन फलको पालो छ । त्यो सकिनेबित्तिकै सुपारीले आम्दानी दिन्छ अनि मरीच निस्किन्छ । लगनशील भएर काम गर्ने हो भने थोरै जमिनमा कम मेहनतबाट

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ४७५ पटक पढिएको
  • स्थानीय राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको कोशी गाउँपालिकामा स्थानीय राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । कोशीको सभा हलमा भएको संवाद कार्यक्रममा वक्ताहरुले सबै दलहरुको प्रतिनिधिहरु एकठाउँमा आमनेसामने भएर कुराकानी गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना भएको संवाद कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी, नेपाली कांग्रेसका सभापति सुलेमान मंसुरी, नेकपा एमालेका मनटुन यादव, जनता समाजवादी पार्टीका उपाध्यक्ष तेजनारायण अरगरिया, जनमत पार्टीका अध्यक्ष राजकुमार यादव, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष इ।फुलेश्वर यादवसहितकाले संवादमा राजनीतिक दलहरुका बिचमा यसप्

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • २६६ पटक पढिएको
  • किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान

    इटहरी । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान गरेको छ । ३७ औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा अध्ययनरत पाँच जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै शुभकामना आदानप्रदान गरेका छन् । फुङलिङ स्थित तोक्मेमा रहेको धान नाच पार्कमा आयोजित कार्यक्रममा खेममाय सिङ्घक आङ्बुहाङ् तथा देवीबहादुर आङ्बुङ् छात्रवृत्ति अक्षयकोष मार्फत सिरीजङ्घा गाउँपालिका ३ का आयुसा लिम्बूलाई नगद दश हजार रुपियाँ प्रदान गरिएको चुम्लुङ्का अध्यक्ष डम्बर बहादुर पालुङ्वाले बताउनुभयो । अध्यक्ष पालुङ्वाका अनुसार किराँत याक्थुङ चुम्लुङ इजरायल छात्रवृत्ति कोषबाट दुई जना विद

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • २२५ पटक पढिएको
  • विद्यार्थीलाई राष्ट्रसेवामा आकर्षित गर्न लोक सेवा आयोगको अन्तर्क्रिया

    इटहरी । लोक सेवा आयोगले युवा विद्यार्थीलाई विदेश पलायनको सोच त्यागेर राष्ट्रसेवामा आबद्ध हुन प्रेरित गर्न गर्न थालेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्न कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीसँग सोमबार विराटनगरमा अन्तर्क्रिया गरिएको हो । आयोगको हीरक जयन्तीका अवसरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ भन्ने विषयमा विद्यार्थीसँग छलफल गरिएको हो । कार्यक्रममा सहभागीले आयोगको योग्यता, निष्पक्षता र स्वच्छतामा आधारित सिफारिस प्रणालीले नागरिकको ठुलो विश्वास जितेको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले आयोगको निष्पक्षता र विश्वसनीयताले नै युवालाई सार्वजनिक

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • २२४ पटक पढिएको
  • थारू समुदायमा बढ्दो दाइजो प्रथा, परम्परागत संस्कारलाई चुनौती

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका–१ का झपटसिंह थारू अहिले ७५ वर्षको बुढ्यौली उमेरको दिनचर्यामा हुनुहुन्छ । करिब ५७ वर्षअघि उहाँको विवाह हुँदा थारू समुदायमा दाइजोको कुनै चलन थिएन । थारू संस्कार अनुसार भएको उहाँको विवाहमा ससुरालीले उहाँलाई कन्यादान गर्दा एउटा थाल र लोटा दिएको अहिले पनि झलझली याद छ तर यो पाँच दशकको अवधिमा थारू समुदायको विवाह संस्कारमा ठुलो परिवर्तन आइसकेको झपटसिंह थारू बताउनुहुन्छ । थारू समुदायकी अभियन्ता तथा अधिवक्ता निरा भगतको पछिल्लो अनुभव पनि झपट सिंहकै जस्तो छ । पछिल्ला दिनमा थारू समुदायमा बढ्दो दाइजो प्रथाले यो समुदायका अगुवालाई निकै चिन्तित बनाएको छ । अन्य समुदायको देखासि

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ३९६ पटक पढिएको
  • सहकारी अद्यावधिक नगर्दा शिक्षा, तालिम र प्रवर्द्धन कार्यक्रम ठप्प

    इटहरी । प्रारम्भिक सहकारी संस्थालाई शिक्षा, तालिम र प्रविधिसँगै सरकारले जारी गरेका ऐन, नियमावली, मापदण्ड र निर्देशन कार्यान्वयन गराउन सहजीकरण गर्ने उद्देश्यले दर्ता भएका कोशी प्रदेशका ३२ वटा छाता सङ्घ नै अद्यावधिक भएका छैनन । कोशी प्रदेशमा बचत तथा ऋण, कृषि, बहुउदेश्यीय, तरकारी, फलफूल, सूचना तथा सञ्चार, चिया, जडीबुटी, सुपारी, दुग्ध उत्पादक, उपभोक्ता र जिल्ला सहकारी सङ्घलगायत ६३ वटा सहकारी सङ्घ रहेका छन् । सहकारी संस्थाको सबैभन्दा माथिल्लो छाता सङ्घ राष्ट्रिय सहकारी महासङ्घको २०८० पुस २७ र २८ गते सम्पन्न ३१ औँ साधारण सभामा कोशी प्रदेशका ५६ वटा छाता सङ्घले निर्वाचन कार्यक्रममा भाग लिएका थिए । साध

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ३५० पटक पढिएको
  • इलाममा ‘एक घर–एक श्रम’ अभियान सञ्चालन

    इटहरी । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफनो गाउँको विकाशमा श्रम गर्ने अभियान सञ्चालनको थालनी गरिएको छ । गाउँपालिकाले कार्यविधिनै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो । गाउँपालिकामा रहेका ५७ वटा टोलबिकास संस्था मार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ । स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, बिद्यालय घेराबार ,मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा बृक्षा रोपणदेखि सरकारी, सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ३६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]