समाज

    Showing ४,५५१-४,५६० of ९,३९० items.
  • नेपाली सेनाको प्रयासमा ओखलढुङ्गा तलुवागढीको मुहार फेरियो

    इटहरी । नेपाली सेनाको प्रयासमा ओखलढुङ्गाको ऐतिहासिक तलुवागढीको मर्मतसम्भार सकिएपछि यसको मुहार फेरिएको छ । जीर्ण अवस्थामा रहेको सिद्धिचरण नगरपालिका–२, ठुलाछापस्थित गढीको पुनर्निर्माण गरी दुर्गा बक्स गण ओखलढुङ्गाले सिद्धिचरण नगरपालिकालाई एक समारोहबिच हस्तान्तरण गरेको हो । दुर्गा बक्स गणका गणपति प्रमुख सेनानी विजयप्रकाश आङ्देम्बेले सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल र वडा नं। २ का अध्यक्ष वसन्त कटुवाललाई गढी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममाम प्रमुख सेनानी आङ्देम्बेले ऐतिहासिक गढीहरूको संरक्षण गर्दै इतिहासलाई जीवित राख्न सेनाले मर्मतसम्भार र प्रवर्धनमा निरन्तर काम गरिरहेको बताउनुभयो

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २३७ पटक पढिएको
  • धनकुटामा पुनः देखिन थाल्यो लम्पी स्किन रोग

     युमी राईइटहरी । धनकुटा जिल्लामा लम्पी स्किन रोग पुनः देखिएको छ । दुई वर्षअघि देशभर गाईभैंसीमा महामारी कै रुपमा फैलिएको रोग फेरि धनकुटामा देखिएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका अनुसार धनकुटा नगरपालिका वडा नं। ६ र १० का दुई स्थानमा लम्पी स्किन देखिएको हो । केही दिनअघि मात्रै धनकुटा नगरपालिका ६ स्थित पात्लेखोलाका डिल्लीराम राईको गाई र नगरपालिका १० का दुर्गा अधिकारीको गाईमा लम्पी स्किन देखा परेको हो । दुवै स्थानमा सो रोग देखा परेसँगै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले थप सङ्क्रमण हुन नदिनका लागि खोप लगाएको जनाएको छ । डिल्लीराम राईले गाई बिरामी भ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २०३ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा दुई दिनदेखि विद्युत अवरुद्ध

    इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा दुई दिनदेखि विद्युत अवरुद्ध हुँदा पालिकाको सेवा ठप्प भएको छ ।  मङ्गलबार अपराह्न वर्षातसँगै आएको हावारीहुरीले केन्द्रीय प्रसारण लाइनमा क्षति पुग्दा गाउँपालिकाले प्रवाह गर्ने सेवा बन्द भएको हो । केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुँदा फक्ताङलुङ गाउँपालिकाको सेवा प्रवाहमा असर पर्नुका साथै स्थानीय नागरिक समेत विद्युतबाट बञ्चित भएका छन् । विद्युत नहुँदा पालिकामा कुनैपनि किसिमको सेवा प्रवाह हुन नसकेको उपाध्यक्ष रविन साम्रा लिम्बू विकासले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष सम्पन्न हुनै लाग्दा सेवाग्राहीको अत्यन्तै चाप भएको समयमा विद्युत आपुर्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • १३९ पटक पढिएको
  • ताप्लेजुङमा ब्राउन सुगरसहित चार जना पक्राउ

    इटहरी । ताप्लेजुङमा ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं।११ घर भइ हाल फुङलिङ ४ कोप्चे लाइनमा डेरा गरी बस्ने २३ वर्षीय रोमन बिक, फक्ताङलुङ गाउँपालिका तीन घर भइ हाल फुङलिङ नगरपालिका ६ सिर्जना चोक निवासी ३२ वर्षीय मन्दीप लिम्बू, भारतीय नागरिक मनोज साह र देवबहादुर विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार रोमन बिकको कोठाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने ४३० मिली ग्राम बरामद गरिएको छ । रोमनलाई मन्द

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २१३ पटक पढिएको
  • झापामा लम्फी स्किन र अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण

    युमी राईइटहरी । झापाको मेचीनगरमा गाईगोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण देखिएपछि किसानहरु चिन्तित भएका छन् । मेचीनगरको एक बङ्गुर फर्मका ८० भन्दा बढी बङ्गुर मरेपछि स्थानीय किसानलाई चिन्तित बनाएको छ । मेचीनगर–६ स्थित अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण देखिएको बबिता बङ्गुर फार्ममा ८० वटा बङ्गुर मरेका हुन् । नगरपालिका पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङका अनुसार अफ्रिकन स्वाइन फिवरका कारण नै बङ्गुरमा ठुलो क्षति पुगेको छ । यहाँबाट नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । यस विषयमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोली समेत मेचीनगरमा आएका छन् ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २७९ पटक पढिएको
  • एसईई सहजीकरणका लागि रेशु तामाङको अभियान : सुनसरीका विद्यार्थीलाई एक वर्ष निःशुल्क ट्युसन

    सुनसरी | नेकपा एमालेकी नेतृ रेशु तामाङले एसईई परीक्षाका विद्यार्थीहरूलाई लक्षित गर्दै एक महत्वपूर्ण सामाजिक अभियान सार्वजनिक गरेकी छन्। अभियान अन्तर्गत सुनसरी जिल्लाका एसईई तह उत्तीर्ण विद्यार्थीहरूले एक वर्षसम्म निःशुल्क ट्युसन पाउनेछन्।तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उक्त अभियानको जानकारी दिँदै, आर्थिक अभावका कारण धेरै विद्यार्थीहरू ट्युसन कक्षामा सहभागी हुन नसकेको तथ्यप्रति आफू जानकार रहेको र यही समस्याको समाधानस्वरूप निःशुल्क ट्युसन कार्यक्रम ल्याएको बताएकी हुन्।उनका अनुसार, विद्यार्थीहरूले सुनसरीमा रहेको मार्फत ट्युसन लिन सक्नेछन्। इच्छुक विद्यार्थीहरूले रेशुलाई सम्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ४८३ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई १ लाख सहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशी प्रदेशका खेलाडीलाई १ लाख रकम सहित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा १५ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने प्रदेशका खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडीलाई व्यक्तिगत, टिम स्पर्धामा प्रथम हुने टिमलाई १ लाख नगद सहित प्रशिक्षक र व्यवस्थापकलाई समेत उचित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्व दिँदै सरकारको नीति तथा कार्यक्रममा आन

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ३९३ पटक पढिएको
  • डिपु टोल विकास संस्थाकोे प्रथम वार्षिक साधारणसभा सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा – ६ मा रहेको डिपु टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकोे छ । बुधबार संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङदेनको प्रमुख आतिथ्यतामा संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष लिङदेनले टोलको लागि मात्र नभएर कुलतमा फसेका व्यक्तिहरुलाई कुलतबाट बाहिर निकाल्नको लागि उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले सडकमा बत्ति जडान गर्न पनि संस्था सक्रिय रहेको र वडाले गर्न नसकेको काम पनि डिपु टोल विकास संस्थाले गरेक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २६९ पटक पढिएको
  • इटहरी लेडी जेसिजद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा महिला स्वास्थ्यकर्मी सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा इटहरी लेडी जेसिजले ‘स्वास्थ्य सेवामा समर्पित नर्सहरूको सम्मान र प्रेरणा’ भन्ने मूल नारा सहित सम्मान कार्यक्रमको आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित इटहरी अस्पताल परिसरमा सम्पन्न उक्त कार्यक्रममा १४ जना महिला नर्सहरूलाई सम्मान गरिएको हो । सम्मानित नर्सहरूलाई सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरिनुका साथै उनीहरूको अनुभव र प्रेरणादायी यात्रा प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यता तथा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा कार्य

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २८० पटक पढिएको
  • धनकुटामा ढक तराजु दर्ता तथानविकरण घुम्ती सेवा

    युमि राईइटहरी । धनकुटामा दुई वर्षपछि नापतौल परीक्षण शिविर सुरु भएको छ ।  उद्योग वाणिज्य संघ धनकुटाको आयोजना र गुण नियन्त्रण कार्यालय कोशी प्रदेशको समन्वयमा ढक, तराजु, लिटर र मिटर लगायतका वस्तु परीक्षण गर्ने गरी शिविर सुरु भएको हो । ‘‘उद्योग, व्यापार, व्यवसाय गरौं, समृद्ध नेपालको निर्माणमा सहयोगीबनौं’’ भन्ने नाराका साथ सेवा सञ्चालन गरीएको छ । घुम्ती सेवाको पहिलो दिन धनकुटा–६ स्थित बीच बजारबाट सुरु गरीएको छ । शिविरमा ढक, काँटा, लिटर र मिटर लगायतका नापतौल गर्ने उपकरण चेकजाँच गरीएको छ। अनुमती नलिएका व्यवसायिहरुलाई अनुमती लिन र नविकरण नगराएकाहरुलाई नविकरण गर्न ढक तराजु दर्ता तथा नविकरणका लागि

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]