समाज

    Showing ७,५२१-७,५३० of ११,२७९ items.
  • बराह सहकारी काण्ड, १० अर्बभन्दा बढी हिनामिना, २६२ जनाविरुद्ध मुद्दा दर्ता

    इटहरी। बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले रकम हिनामिना तथा अपचलन गरेको कसुरमा दुईसय ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । बराह सहकारीले सर्वसाधारणको १० अर्ब ७३ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋणीलाई पनि प्रतिवादी बनाएर गत बिहीबार जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दायर गरेको इलाका प्रहरी कार्यालय सुनसरीको प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । मुद्दा दायर भएकोहरुमध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ वमोजिम कसुरमा सजायको मागदाबी गरिएको छ । दुईसय १० ज

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • २३० पटक पढिएको
  • सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित

    इटहरी । सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो । समूहको १३ सदस्यीय कार्य समितिको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा कोकिला भण्डारी र चाँदनी राई, सहसचिवमा बालकुमारी थापा, कोषाध्यक्षमा षष्टिका राई, सदस्यहरूमा उपासि ताजपुरिया, पञ्चमाया तामाङ्, तुलसा पैडेल, सृजना खुलाल, बिनु कार्की, धनकुमारी राई रहनुभएको छ । संविधानसभा सदस्य लीला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास, पत्रकार रमेशचन्द्र अधिकारी, स

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • १९० पटक पढिएको
  • पिपल बोटे बचत तथा ऋण सहकारी संस्था १६ औं स्थापनाको अवसरमा ५१ प्रिन्ट संकलन

    सुनसरी / सुनसरीको बराहक्षेत्र १० मदन आश्रित चौतरो प्रकासपुर बजारमा १६औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा  ५१ प्रिन्ट रक्त संकलन गरेको छ  ।रक्तसन्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी ,सुनसरी द्वारा रक्त संकलन  ले ५१ प्रिन्ट रक्त संकलन  गरेको हो । यस सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सामाजिक र सार्वजनिक सेवामा निरंतरता दिने कुरामा सदैव तत्पर रहिरहने भनी पिपल बोटे बचत तथा ऋण सह

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ३५३ पटक पढिएको
  • इटहरीमा कोशी मिनी यन्त्र ३.० सुरु

    इटहरी । नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यसहित कोशी मिनी यन्त्र ३.० यस वर्षको संस्करण फुजिसन  सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सुरु भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टद्वारा आयोजित कोशी यन्त्र ३.० आइतबार फुजिसन सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा आयोजना गरिएको हो । उद्धघाटन कार्यक्रममा रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राईको उपस्थिती रहेको थियो । कार्यक्रमको विचमा नेपालकै पहिलो रोबोट साइबरडगको लाइभ डेमो स

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • २४३ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू

    मिलन अधिकारीज. ब. क्या.  इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । शुक्रबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन कार्यक्रमको अध्यक्ष्ता ‘स्ववियु अध्यक्ष सहदेव काफ्लेको रहेको थियो भने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुले विधार्थीको प्रयोगात्मक कार्य र क्षमता अबिवृद्धी गराउन विभिन्न काम  गर्दै आएको

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ७८४ पटक पढिएको
  • सुनसरीमा इट्टा बोकेको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह(चालकको मृत्यु

    इटहरी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह(चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का ५० वर्षीय बुधन चौधरी रहेका छन् । शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा को २ त ५९८१ नम्बरको इट्टा बोकेको ट्याक्टर कुदिरहेको अवस्थामा अनियन्त्रित भएर टेङग्रा खोलामा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरका सह(चालक चौधरी घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि स्थानीय सिटी अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टर चालक रामधुनी १ का २३ वर्षीय सुरज चौधरीलाई इलाका

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ३०५ पटक पढिएको
  • नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन

    इटहरी। नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न परिषदको सातौं जिल्ला अधिवेशनले भण्डारी अध्यक्ष रहेको १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष सन्त विश्वकर्मा, सचिव माया तामाङ, उपसचिवमा भीष्म बराल र हरि कडरिया, कोषाध्यक्षमा रामबहादुर गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा सरिता लिङ्देन, सञ्जिव मादेन, भीमकुमारी लिङ्देन, बलबहादुर राई, कुशलता सेन्दाङ, नरेन्द्रकुमार गौतम, अञ्जना लिम्बू र रामचन्द्र नेपाल चयन हुनुभएको छ । जिल्ला अधिवेशन परिषद्का केन्द्रीय महासचिव गजेन्द्रप्रसाद थपलियाको उपस्थित

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • १७५ पटक पढिएको
  • प्रथम राष्ट्रिय बाँस सम्मेलन ,फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ मनाउने निर्णय

    इटहरी ।  बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘ज

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • २२० पटक पढिएको
  • लेखर्कका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

    इटहरी ।  भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ । मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताउनुभयो ।

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • १६५ पटक पढिएको
  • आगलागीबाट पीडित परिवारलाई पाथीभरा याङवरक गाउँपालिका द्धारा राहत सामग्री प्रदान

    इटहरी। आगलागीबाट पीडित भएका परिवारलाई पाथीभरा याङवरक गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । अग्निपीडित पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बु ओलकका स्थानीय युवराज तामाङको परिवारलाई गाउँपालिकाले आज राहत सामग्री उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबो स्वयम् उपस्थित भएर राहत सामग्री हस्तान्तरण गरिएको उहाँको स्वकीय सचिव तेजवीर मेन्याङबोले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक उपभोग्य सामग्री अन्तर्गत चामल ५० केजी, दाल ५ केजी, नुन २ केजी, खानेतेल २ लिटर लगायतका वस्तु प्रदान गरिएको छ । त्यस्तै, किचनमा आवश्यक सम्पूर्ण भाँडा, थाललगायतका सामग्रीसमेत एक–एक थान हस्तान्तरण गरिएको पालि

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • १९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]