समाज

    Showing ८,८९१-८,९०० of ११,२९७ items.
  • रामधुनीमा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रम

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुनसरीको रामधुनी नगरपालिको स्थित झुम्कामा रहेको रेडक्रस भवनमा हाम्रो साझा अभियान सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रममा रामधुनीका १ सय ५० बढी महिला तथा पुरूषहरूको नागरिकता सम्बन्धि अन्तरक्रिया गरिएको थियोे । नागरिकता सम्बन्धि समस्या भएका व्यक्तिले आफ्नो समस्या सुनाएका थिए । उनीहरूको प्रश्नको उत्तर जिल्ला प्रसाशन कार्यलय सुनसरीका प्रशासकिय अधिकृत केशव खतिवडाले दिनुभएको थियो । न्याय समितिका क्षेत्राअधिकार सँसँगै स्थानीयहरूलाई क्षमता अभिवृद्धि , कानुनी

    • प्रकाशित मितिः असार १६, २०८१
    • २५३ पटक पढिएको
  • अरुण गाउँपालिका–३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

    भोजपुर / अरुण गाउँपालिका–३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो ।वडाले स्थानीय शासन कार्यान्वयन निर्देशीका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेका मापक र सुचांकहरु पुरा गरेसगैँ वडालाई औपचारीक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको वडाध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार, “वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरु पुरा गर्न वडा स्थीत विद्यालय, ब

    • प्रकाशित मितिः असार १६, २०८१
    • ४५३ पटक पढिएको
  • इटहरीको जुटविकास हुँदै तालतलैया जाने सडकमै रोपियो धान

    इटहरी : इटहरीमा सडकमै धान रोपिएको छ ।इटहरी ४ स्थित रेडक्रस चौक नजिकै सडकमा पानी जमेर ठूलो खाडल बनेपछि स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।बाक्लो संख्यामा भेला भएका स्थानीयले सम्बन्धित निकायमा सडक बनाइदिन पटकपटक आग्रह गरेपनि बेवास्ता गरेकाले सडकमै धान रोप्न बाध्य भएको स्थानीयबासीको भनाइ छ ।यो इटहरीको जुटविकास हुँदै तालतलैया जाने बाटो हो ।

    • प्रकाशित मितिः असार १६, २०८१
    • २७७ पटक पढिएको
  • इटहरी १९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थी यसरी मनाए राष्ट्रिय धान दिवस

    इटहरी \ असार १५ अर्थात २१ औं राष्ट्रिय धान दिवसको अवसरमा इटहरी १९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष लालबहादुर श्रेष्ठ , इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आतिथ्यतामा धान रोपाइँ कार्यक्रम गरिएको हो । स्कुलले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान  सिकाएर परम्पराको जानकारी दिएको कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीले बताउनुभयो । विद्यालयलाई वडा कार्यलयले आवश्यक सहयोग  गर्दै अएको र आगामी दिनमा पनि सहयोग

    • प्रकाशित मितिः असार १५, २०८१
    • ३२३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले २१ औं राष्ट्रिय धान दिवसको मनायो

    सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले २१ औं राष्ट्रिय धान दिवसको मनाएको छ । जलबायु मैत्री कृषि, धान उत्पादनमा वृद्दि भन्ने मुल नारालाई आत्मासात गर्दै सधैँ झै यो साल पनि धान दिवसको अवसरमा इटहरी ११ सिमरवना टोलमा धान रोपाई गरेको छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा खेतमा काम गरी दही च्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । इटहरीका २० ओटै वडा कुषिमा निर्भर भए पनि ११ नम्वर वडाको प्रगति सिल कृ

    • प्रकाशित मितिः असार १५, २०८१
    • २५८ पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिको आयोजनामा एक दिने प्रशिक्षण सम्पन्न

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर -२ मा रहेको संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिका अध्यक्ष उर्मिला वाग्ले तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा संस्थाले १ सय बढी महिला तथा पुरूषहरूलाई कार्यसमितिको काम कर्तव्य अधिकार के हो भनेर प्रशिक्षण गराएको थियोे ।  इटहरीका संस्था तथा सामुदायिक विद्यालयका एसईईमा सर्वोकृष्ठ नम्बर ल्याएर पास गर्ने ९ जना विद्यार्थीलाई  प्रमाण पत्र वितरणमा गरिएको थियोे । सुजता घिमरे दाहालले प्रशिक्

    • प्रकाशित मितिः असार १५, २०८१
    • ४५५ पटक पढिएको
  • झापामा ३ दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम उद्घाटन

    कोशि प्रदेस खेलकुद विकास बोर्डको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघको सहयोगमा ३ दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम उद्घाटन भएकाे छ । हिमालय माध्यमिक विद्यालय दमक को साभाहलमा असार १५ देखि १७ गते सम्म सन्चालन हुने सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश समाजिक बिकास मन्त्री पाँच कर्ण राईकाे प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य माननीय होम बहादुर थापा , कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव पर्शुराम बस्नेतकाे विशिष्ट आतित्यता, दमक नगरपालिका पूर्व नगर प्रमुख रोम ओली , प्रदेश खेलकूद विकास बोर्डका सदस्य,कार्यालय

    • प्रकाशित मितिः असार १५, २०८१
    • ३५७ पटक पढिएको
  • सेभेन स्टार क्लबद्वारा इटहरी १७ मा नगर स्तरीय अन्तर सामुदायिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    इटहरी / इटहरी १७ को बाल विकास इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा नगर स्तरीय अन्तर सामुदायिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सेभेन स्टार क्लबको आयोजनामा २०८१ असार १५ गते सनिवारका भएको खेल सेभेन स्टार क्ल्बका अध्यक्ष नवराज पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख आतिथ्यता साथै नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दिपि पौडेल, निवर्तमान अध्यक्ष , पुर्व अध्यक्ष , सल्लाहकार तथा पुर्व पदाधिकारीहरुको उपस्थितिमा भएको थियो।इटहरी उप महानगरपालिकाका ६ वटा विद्यालयहरु श्री कचना मा.वि, श्री सहिद स्मृति आवसिय मा.वि, श्री सरस्वती जब्दी मा.वि.,

    • प्रकाशित मितिः असार १५, २०८१
    • ५८५ पटक पढिएको
  • इटहरीको लिटल पिस हेभन इङलिस ऐकेडेमीका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

    इटहरी / इटहरी १९ मा रहेको लिटल पिस हेभन  इङलिस ऐकेडेमीका विद्यार्थीले  आज शुक्रबार राष्ट्रिय धान दिवस मनाएका छन ।  असार १५ अर्थात राष्ट्रिय धान दिवस भोलि शनिबार विदाको दिन भएकाले विद्यार्थीले सम्झनास्रुप आजै धान दिवस मनाएका हुन । प्रमुख अतिथि  इटहरी १८ का वडा अध्यक्ष रामकुमार चौधरीले भुमि पुजा गरि धान रोपाइ सुरु गर्नु भएको थियो ।   धान रोप्नका लागि स्थानिय पदम बहादुर बस्नेतले जग्गा उपलब्ध गराउनु भएको लिटल पिस हेभन  इङलिस ऐकेडेमीका शिक्षा निर्देशक नविन सुबेदिले बताउनु भयो । परम्परागत ज्ञान र सीपको विकास गराउने उद्देश्यले लिटल पिस हेभन  इङलिस ऐकेडेमीले राष

    • प्रकाशित मितिः असार १४, २०८१
    • २०९ पटक पढिएको
  • कोशी प्रदेशको आयोजनामा प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना

    इटहरी / स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद सबैका लागि खेलकुद हामी अपाङ्कगका लागि हौं हामी पनी सक्छौं यो देशलाई चिनाउन, यो देशको गौरव बढाउन । केबल अधिकारबाट बन्चित नगरौं सरकार भन्दै स्पाईनल इन्जुरी सघ कोशी प्रदेशको आयोजनामा प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता २०८१ को आयोजना गरिएको छ । महिलाहरु कमजोर हुने भएको र त्यसमा पनि अपाङ्कगलाई हेर्ने दृष्टिकोण फरक रहदै आएको छ । अपाङ्कगहरुले पनि केहि गर्न सक्छन् भन्ने छाप यो समाजलाई दिन र आफुमा अपाङ्कगता भएका व्यक्तिहरु सक्षम छन् भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको स्पाईनल इन्जुरी सघ कोशी प्रदेश महासचिव राजन बराईलीले

    • प्रकाशित मितिः असार १४, २०८१
    • ७२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]