समाज

    Showing ८,९६१-८,९७० of ११,२९७ items.
  • आँखा सेवाको प्रभावकारी सम्बन्धमा सहयोगीसँगको अभिमुखिकरण कार्यक्रम

    इटहरी / इटहरीमा विराटनगर आँखा अस्पताल अन्तर्गतको इटहरी आँखा अस्पतालको आयोजनामा आँखा सेवाको प्रभावकारी सम्बन्धमा सहयोगीसँगको अभिमुखिकरण कार्यक्रम गरिएको छ ।आयोजकले इटहरीका ५० जना आँखाका समस्या भएकालाई सहभागी गराएर आँखाको विषयमा जानकारी गराएको थियोे । विराटनगर आँखा अस्पतालको इटहरीमा शाखा सञ्चालन गरेर आँखाको समस्या भएकालाई उपचार गर्ने भएको छ । आँखा सम्बन्धि सेवा गर्नेलाई प्राथमिकता दिएको थियोे ।नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराई, नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव संजिव वाग्ले, नागरिक समाज इटहरीका पुर्व अध्यक्ष तथा संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका महासचिव राजु केसी र मा

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • ३९२ पटक पढिएको
  • सुन्दरहरैचा वडा नम्बर ५ को सर्वाजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    सुन्दरहरैचा : मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ को विकास निर्माण,सेवा प्रवाह एवम् नागरिक सन्तुष्टि सम्वन्धी सर्वाजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।सुन्दरहरैचा ५ तीनपैनी स्थित भानु साझा पुस्तकालयको सभाहलमा भएको उक्त सर्वाजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष गणेश चौधरीले आ.व २०८०/८१ को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरणहरु प्रस्तुत गर्नुका साथै वडाबासीहरुले राखेका जिज्ञाषाहरुको समेत जवाफ दिएका थिए ।वडाध्यक्ष चौधरीले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्नका लागि र सेवाग्राहीबाट पृष्ठपोषण लिन यस पटक वडा नम्बर ५ मा सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए । सार्वजनिक सुनुवाईमा खाने

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • २३० पटक पढिएको
  • नरेश काङमाङको कृति ‘पानी पतिया’ का विषयमा भोजपुरमा परिचर्चा

    भोजपुर / बेलायतलाई कार्य क्षेत्र बनाउनु भएका पूर्व गोर्खा सैनिक एवम् साहित्यकार काङमाङ नरेश राईको निवन्धात्मक पुस्तक ‘पानी पतिया’ का बिषयमा भोजपुरमा परिचर्चा गरिएको छ ।प्रगतिशील लेखक संघ भोजपुरले शनिवार जिल्ला सदरमुकाममा काङमाङले गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धात्मक पुस्तका बिषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेको हो ।लेखक काङमाङको उपस्थितीमा आयोजित परिचर्चा कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छा पूर्ण राई, पत्रकार राजन समिप र जनसांस्कृतिक महासंघ भोजपुरका अध्यक्ष बिरोध बस्नेतले पुस्तक र समेटिएका बिषयमा चर्चा गर्नु भएको थियो ।पुस्तकका बिषयमा चर्चाकारहरु

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • ४१८ पटक पढिएको
  • इटहरी वडा नं ९ बिपि चौक मार्गमा उपभोक्ता स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ९ बिपि चौक मा उपभोक्ता स्वास्थ्य सचेतना तथा आत्मनिर्भर योजना कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम बिपि मार्ग टोल विकास संस्था र हेल्दी लिभिङ प्रालि को सहकार्यमा कस्तुरी कलेज भवनमा सम्पन्न भएको छ । बिपि मार्ग टोल विकास संस्थाका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा विपि मार्ग टोल क्षेत्रका महिला तथा पुरुष हरुको सहभागितामा भएको कार्यक्रममा हेल्दी लिभिङका थिर बहादुर चौधरी र अनुराधा चौधरीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा उपभोक्ता स्वास्थ्य सचेतनाका बिषयमा सहजिकरण भएको र यसले समाजमा स्वास्थ्य सचेतना ल्याउने स्थानिय समाजसेवी शम्भु पाण्डेले बताउ

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • १९५ पटक पढिएको
  • पर्यटक आकर्षित गर्न इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ सुरू

    सुनसरी / सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ शुक्रबार देखि सुरू भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार देखि जेठ २७ गतेसम्म उक्त मार्ट हुने भएको हो । इटहरीको आँपगाछी स्थित सोल्टी वेस्टेण्डको प्राङ्गणमा सञ्चालन भएको मार्टमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेश लगायत मुलुकबाट ८० जना भन्दा बढी पर्यटक आएका थिए । विदेशी बाहेक नेपाल भित्रैबाट लुम्बिनी, बागमती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० जना भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहेको थ

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • ४७१ पटक पढिएको
  • गढीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन स्थानीय तहको भूमिका विषयक कार्यक्रम सम्पन्न

    सुनसरी । कोशी प्रदेश सुनसरी जिल्लामा रहेको गढी गाउँ पालिकाका निर्वाचित गाउँपालिकाहरुका अध्यक्ष,उपाध्यक्ष ,जनप्रतिनिधि तथा कर्मचारी समेतकाे उपस्थितिमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम सम्पन्न भएकाे छ । करिव १०० जना भन्दा धेरैको उपस्थितिमा मिति २०८१जेष्ठ २५ गतेका दिन गढी गाउँपालिकामा सभा भवनमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनमा स्थानीय तहको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम गढी गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको संयुक्त आयोजनामा सम्पन्न भएकाे हाे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी उपसचिव निरज कुम

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • २५३ पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

    काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ । महिला कानून र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा पार्लेमो प्रोटोकलको कार्यान्वयन सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा भएका पहलहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • २२७ पटक पढिएको
  • ‘गाउँ आएको बाटो’ आजदेखि देशैभर प्रदर्शन

    काठमाडौं / सामाजिक कथामा आधारित चलचित्र ‘गाउँ आएको बाटो’ आज (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ । अस्ति (बुधबार) प्रिमियर शो हेरेका चलचित्रकर्मी, राजनीतिककर्मी तथा सामाजिक क्षेत्रका अगुवाहरुले चलचित्रमा वर्तमान समाजको यथार्थ चित्रण गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन् ।नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।सामाजिक रहन-सहन र स्थानीयको जीवनलाई विकाससँगै भित्रिने समस्या र त्यसले पार्ने प्रभावलाई चलचित्रमा उतारिएकाले यथार्थपरक भएको समाजशास्त्री कृ

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • ३६४ पटक पढिएको
  • संखुवासभामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु

    संखुवासभा / संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको ज्यान गएको छ । वाङखोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ । 

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • २७६ पटक पढिएको
  • महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९60 मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गर्नुभयो । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उहाँले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गर्नुभयो ।विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथ

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • २४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]