समाज

    Showing ८,९८१-८,९९० of ११,२९७ items.
  • साउथ कोरिया एसियन कराते च्याम्पियनसिप कोशी प्रदेश छनौट प्रतियोगिता धरानमा सम्पन्न

    धरान / साउथ कोरिया एसियन कराते च्याम्पियनसिप छनौट प्रतियोगिता धरानमा सम्पन्न भएको छ । भुटानमा हुने आठौँ एसियाली खेलकुदका लागि कोशी प्रदेशका १४ ओटै जिल्लाका कराते खेलाडी हरुका लागी खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार र सनिबार धरान रंगशालामा सम्पन्न भएको हो ।नेपाल कराते महासंघ कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेश खेलकुद बिकास बोर्ड सदस्य सचिव पर्सुराम बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल कराते महासंघ कोशी प्रदेश अध्यक्ष कुबिरमान राइको अध्यक्षता साथै नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोस लगायत कोशी प्रदेशका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउने प्रशिक्षक, खेल

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ३१७ पटक पढिएको
  • इटहरी वडा नम्बर १ को शिक्षामा प्राथमिकता : मुसहरीमा ट्युसन कक्षा, राष्ट्रिय माविमा प्राविधिक धार

    इटहरी / इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा मजदुरी गर्छन् । मजदुरी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् ।बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे, मन नलागेको बेला घरमै बस्थे । उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने, नलागेको बेला नजाने ।तर, एक वर्षको अवधिमा इन्द्रजितमा ठूलो परिवर्तन आएको छ । इटहरी १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ ।ट्युसन कक्षामा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कु

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ४५३ पटक पढिएको
  • पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट कोशी प्रदेशका कलाकर्मीसंगै पत्रकार सम्मानित

    इटहरी / नेपाल चलचित्र संघ, पुर्वान्चल शाखाको आयोजनामा लोक गायक तथा संगीतकार फणीन्द्र सुवेदीको स्वर तथा अभिनेता तथा निर्देशक पर्शुराम चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको रामधुनी नगरपालिका अवस्थित झुम्काको म्याजिक सिनेमा हलमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । सम्माननिय पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमबाट कलाक्षेत्रका व्यक्ति र चलचित्र पत्रकारहरूलाई सम्मानसंगै कदर तथा प्रोत्साहन पनि गरिएको थियो ।सार्वजनिक म्युजिक भिडियो तथा कला क्षेत्रमा योगदान पुर्याएको भन्दै गायक तथा संगीतकार फडिन्द्र सुवेदी, लेखक तथा कलाकार रेणु

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • २४६ पटक पढिएको
  • गल्फ कोर्ष राष्ट्रकै सम्पत्ति हो यसको संरक्षण र सम्बर्द्धन गर्छौ : सदस्य सचिव पर्सुराम बस्नेत

    धरान/ नेपालकै उत्कृष्टमध्ये पर्ने धरानको गल्फ खेल मैदानको अनुगमन गरिएको छ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम वस्नेतले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र रहेको कोशी प्रदेशको एक मात्र गल्फ कोर्सको अवस्था र सम्भावनाका बारेमा परामर्श समेत गर्नुभएको छ ।कोशी प्रदेशमा रहेको मात्र एक गल्फ कोर्ष ब्रिटिश घोपा क्याम्प रहदा गोराहरुले यो कोर्ष बनाएका थिए । नेपालमा काठमाण्डौ, पोखरा र पुर्वमा यही धरानमा मात्र गल्फ कोर्ष छ । त्यसैले नेपालमा गल्फ खेलाडी उत्पादनमा धरानको पनि महत्वपुर्ण योगदान छ ।  गल्फ कोर्ष राष्ट्रकै सम्पत्ति मानेर संरक्षणमा यसको संरक्षण र सम्बर्द्धन गर

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ७०३ पटक पढिएको
  • नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं. २ कार्य समिति सुनसरीको प्रथम अधिवेशन

    इटहरी / नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं. २ कार्य समिति सुनसरीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न भएको छ ।नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं. २ कार्य समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षता तथानेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व सांसद राजिव कोइरालाको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन गरिएको थियोे ।महासंघले आदिवासी जनजातिहरूको हकहितमा   काम गर्दै आएको र अगाडि दिनमा गर्न अध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो । केन्द्रीय समितिको अधिवेशन यहीँ जेठ २६, २७ र २८ काठमाडौमा हुने अधिवेशनलाई सफल बनाउन यो अधिवेशनले सहयोग  उहाँको भनाइ छ ।लोकतन्त

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • ३९० पटक पढिएको
  • क्यानभास साहित्य समाज तरहराको आयोजनामा ‘क्यानभासमा गगन’ कार्यक्रम

    इटहरी / क्यानभास साहित्य समाज तरहराको आयोजनामा ‘क्यानभासमा गगन’ कार्यक्रमको आयोजना गरिएको छ । कवि गगन योक्पाङ्देनद्धारा लिखित ‘केवाफुङ्को गीत’ कविता सङ्ग्रहमाथि विमर्श कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा कवि योक्पाङ्देनले सङ्ग्रहभित्रबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’लगायतका कविता वाचन गरे ।कविता वाचन गर्नुअघि उनले आफू गाउँमा बसेर साहित्य साधना गर्दै आएको र यस कविता सङ्ग्रहमा पनि गाउँका थुप्रै बिम्बको प्रयोग गरिएको बताए । उनले गाउँले जीवन र आफूले भोगिरहेको जीवनबारे

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • २९४ पटक पढिएको
  • `द पुलाह क्लब´ द्वारा ५१ प्रिन्ट रक्त संङकलन

    सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न .४ र ८ वडा को संगम स्थलमा रहेको  शिवलय मन्दिर को प्रङगणमा पुलाह मा `द पुलाह क्लब´ द्वारा ५१ प्रिन्ट रक्त संङकलन गरेको छ । रक्तदान जीवन दान , रक्तदान नै महानदान हो भन्ने नारालाई  मुलमन्त्रका साथ द पुलाह युथ क्लब को आयोजना र नेपाल रेडक्रास सोसाइटी र आवस्यकतामा रगत नामक संस्थाको सहयोगमा  रक्तदान कार्यक्रम संचालन गरिएको हो । रक्तदान कार्यक्रममा प्रमुख आकर्षक अतिथिको  रूपमा बराहक्षेत्र नगरपालिका का नगर प्रमुख रमेश कार्की रहनु भएको थियो भने बराहक्षेत्र नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रोशन खड्का ,  द पुलाह युथ क्लब अध्यक्ष

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • ४६७ पटक पढिएको
  • फिल्म ‘आउटल’को प्रदर्शन मिति सार्वजनिक

    इटहरी / लामो समयपछि फिल्ममा कमब्याकको तयारीमा रहेका अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्मको पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘आउट लः दफा २१९’को फस्टलुक रिलिज भएको हो । जहाँ सुशिललाई सोलो फिचर्ड गरिएको छ । सार्वजनिक पोस्टरमा मेसिनगन बोकेर एक्सन एङ्ग्री अवतारमा प्रस्तुत भएका उनको लुक्सले धेरैलाई आकर्षित गर्न सक्छ ।फिल्मलाई अमित अग्रहरिको निर्माणमा तयार गरिएको हो । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा रहेको यो फिल्मको फर्स्टलुक पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । आगामी असोजको ३ गतेबाट नेपालसहित अन्य देशहरूमा समेत यो फिल्म ‘आउट लः दफा २१९’ प्रदर्शन गरिने तय भएको हो । यो फ

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • ३५२ पटक पढिएको
  • दुहबिमा ३ दिने निशुल्क स्कृनिङ सिबिर सम्पन्न

    दुहबी / दुहबी नगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय सुनसरी को सहकार्य , करुणा फाउण्डेशन नेपाल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला कोशी प्रदेश को सहयोगमा मिती २०८१/जेष्ठ ९ देखि ११ गते सम्म सन्चालित महिला हरुमा देखिने बिभिन्न रोग हरुको पहिचान, उपचार, निदान सम्बन्धि ३ दिने निशुल्क स्कृनिङ सिबिर सम्पन्न भएको छ्। दुहबी नगरपालीकाले प्रथम चरणमा आधारभूत स्वास्थ्य केन्द्र ०९ , स्वास्थ्य चौकी सिमरिया वार्ड न १० र स्वास्थय चौकी दुहबि वार्ड न ०१ मा BPKIHS धरान का बिषेशज्ञ चिकित्सकहरु द्वारा सन्चालन गरिएको महिला तथा दम्पत्तीहरुका लागि प्रजनन रुग्नता (पाठेघर मुखकाे क्यान्सर , आङ खस्ने समस

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • ५०५ पटक पढिएको
  • ‘छक्का पन्जा ५’ मा वर्षा शिवाकोटी, असोज २४ मा हलमा आउने

    काठमाडौं / 'छक्का पन्जा ५’को पहिलो पोस्टर सार्वजनिक भएको छ।छक्का पन्जा टिमले आज बिहान सार्वजनिक गरेको पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी देखिएका छन्। यसपटक छक्कापन्जाले वर्षालाई अनुबन्धन गरिएको देखिएको छ।फिल्ममा राज आशनमा वर्षा बसिरहेकी छन् भने दीपक र केदार छेउछाउमा उभिएका छन्। यो सिरिज भर दीपकलाई राजाको रूपमा देख्न सकिन्छ। मतलब उनी फिल्मको मुख्य पात्र रहन्छन्। वर्षा सिम्हासनमा बसेको कारण दीपकको जोडी वर्षा हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। यसबारेमा निर्माण टिमले बताउने नै छ।छक्कापन्जा टिमले सिक्वेल–सिक्वेलमा मुख्य नायिका अलगअलग राख्दै आएको छ। यो फिल्मको आज शुभसा

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ६१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]