समाज

    Showing ९,६२१-९,६३० of ११,३०१ items.
  • झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न पहिचानवादीलाई एमालेको अनुरोध

    सुनसरी / नेकपा एमाले कोशी प्रदेश कमिटीले शुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका आन्दोलनकारीहरूलाई आग्रह गरेको छ ।आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै एमालेले कोशी नामकरणसँग असन्तुष्ट पक्षलाई आफूहरुको अभियानलाई अवरोध नगर्न अनुरोध गरेको छ । मंसिर १४ गतेबाट सुरु भएको अभियान मंसिर २६ गतेबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ । तर, एमालेको यो अभियानलाई अवरोध गर्न पहिचान पक्षधरले सो क्षेत्रमा बन्दको घोषणा गरेका छन् ।नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले नामकरणको विषयमा सबै दल बसेर छलफल गर्ने कुरामा एम

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २०३ पटक पढिएको
  • वेलका नगरपालिकाको मदन भण्डारी राजमार्गको सडकको दुर्गती

    सिताराम चन्द्रवंशी बेलका नगरपालिका वडा राजमार्गको कोशी पुल देखि ९,८,३,४,५,र यो मदन भण्डारी राजमार्ग अन्तरगत कोशी पुल देखि आम्बासी सम्मको बेलाका खण्ड भएको सडकको अवस्था हो। अहिले ठाउँ ठाउँमा सडकमा खाल्डो परेर सवारी आवतजावतमा नै समस्या भएको छ । सडकमा भएको खाल्डाखुल्डीका कारण दिनहुँ सडक दुर्घटना भैइरहेको र धेरै ज्यान समेत गएको छ । हाल  लामा लामा दुरिका गाडीहरू जस्तै हायस र बालबहाक ट्रकहरु पनि र विशेष गरि धरान,इटहरी र विराटनगरका अस्पतालमा बिरामी लाने एम्बुलेन्स हिड्ने बाटो भएकाले चाडो भन्दा चाडो मर्मत गरिनु पर्ने भनी नेकपा एमाले वेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेतले गुनासो पुखेका छन्

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १८६ पटक पढिएको
  • सुष्मा कलेजले चौथो साइन्स ओलम्पियाड मङ्सिर २३ गते शनिवार देखी

    सुनसरी । इटहरीको लोकप्रिय कलेज सुष्मा गोदावरीले चौथो संस्करणको  साइन्स ओलम्पियाड गर्ने भएको छ ।कलेजले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । मङ्सिर २३ गते शनिवार देखी हुने ओलम्यिपाडमा सुनसरी र मोरङका १ सय ६३ वटा विद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक श्याम घिमिरेले जानकारी दिए ।२१ औँ शताब्दीलाई विज्ञान र प्रविधिको युग भनेर चिनिने उल्लेख गर्दै विद्यार्थीलाई विज्ञान प्राविधिक जनशक्तिको विश्वको बाटोतर्फ अग्रसर गराउन कार्यक्रम गर्न लागिएको बताइएको छ ।कलेजले तिन वर्ष अघि देखी नै यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको प्राचार्य बोधराज नेपालले बताए ।मुख्

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २९७ पटक पढिएको
  • रक्दानको महत्वका विषयमा जनचेतना अभिवृद्धि सुकुना बहुमुखी क्याम्पस पुर्व विद्यार्थी समाजले रक्तदान कार्यक्रम गर्ने

    सुन्दरहरैँचा । रक्तदानका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले मोरङ सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा आगामी मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।सुकुना बहुमुखी क्याम्पसको पुर्व विद्यार्थी समाजले रक्दानको महत्वका विषयमा जनचेतना अभिवृद्धि सहितको रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२मा रहेको  सुकुना बहुमुखी क्याम्पस परिसरमा  रक्तदानको जनचेतना अभिबृद्धी गर्दै केही हद सम्म विरामीहरुका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पुर्व विद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले जानकारी गराए । उन

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २७६ पटक पढिएको
  • बुढेसकालको सहारा भेट्न ८० कटेका बा–आमा सडकमा

    काठमाडौं । नाम काइस्यो गुरुङ  उमेर ९१ वर्ष  उमेरले नेटाे काट्नै लाग्यो र समृद्धिको आकांक्षा अझ जागेको छ, समृद्ध नेपालको सपना उम्लिएको छ । त्यसैले एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साथ दिन लट्ठी टेकेरै भए पनि समृद्धिको लागि संकल्प अभियानमा सरिक हुनुभएको छ। नेकपा एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्राको टोली ९ दिनको दिन लमजुङ हुँदै गाेरखा पुग्दा सडक किनारमा ठुलो सङ्ख्यामा सर्वसाधारण स्वागत गर्न लाइन लागेर सडकमा उभिएका थिए । निर्धारित समय भन्दा ढिलै गरी अभियानको टोली आइपुगेको भए पनि स्थानीयमा कुनै निराशा थिएन । कुनै

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २०८ पटक पढिएको
  • आगलागीका पीडित परिवारलाई विराटनगर महानगरले राहत उपलब्ध गराउने

    विराटनगर / विराटनगर महानगरपालिका - ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।महानगरपालिकाको विपत् व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।विराटनगर ७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर ६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भ

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • १६४ पटक पढिएको
  • ट्रयाक्टरबाट लडेर घाईते बेलबारीका चौधरीको मृत्यु

    बेलबारी / ट्रयाक्टरबाट लडेर गम्भिर घाईतेभ एका मोरङको बेलबारी ४ का ५० बर्षिय अलकछन चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।मंसिर १४ गते साँझ बेलवारी ४ धरहरामा गिट्टी लोड गरेको  को २ त ८१२० नम्बरको ट्याक्टरमा काम गर्ने चौधरी ट्याक्टरको टलीबाट लडि घाईते भएका थिए । उनलाई बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेकोमा बिहिबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टर चालक बेलबारी  ५ का ३५ बर्षिया मनोज खवास  तत्काल फरार भई खोजी कार्य जारी रहेको र ट्याक्टर नियन्त्रणमा लिइ प्रहरी पोष्ट सोमबारेमा राखिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • १९३ पटक पढिएको
  • स्कुटी चोरी गर्ने सुन्दरहरैचाका मग्राती पक्राउ

    विराटचोक /  मोरङको बिराटनगरमा पार्किङ गरीराखेको स्कुटर लक तोडेर चोरी गर्ने सुन्दहरैचाका २६ बर्षिय मुकेश मग्राती पक्राउ परेका छन ।बिहिबार दिँउसो ३  बजे बिराटनगर  ९ काली मन्दिर छेउमा किशोर कुमार पराजुलीको ४ प ३२०९ नम्बरको स्कुटी पार्किङ गरी राखेकोमा मग्रान्तीले सोही स्कुटरको लक तोडी लैजादै गरेको अवस्थामा घोघापुलबाट खटिएको प्रहरी टोलीले फेला पारी स्कुटी सहित मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • २१७ पटक पढिएको
  • इटहरी डान्सिङ्ग आइडलको सिनियर तर्फ करिना गिरी र जुनियर तर्फ प्रिन्सा कुवरले उपाधि जिते

    इटहरी / द विहानी डान्स एण्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको इटहरी डान्सिङ्ग आइडलको सिनियर तर्फ करिना गिरी र जुनियर तर्फ प्रिन्सा कुवर विजेता बनेका छन् ।सिनियर तर्फ फाइनल राउण्डका ७ प्रतिस्पर्धी मध्ये ६ जनालाई पछि पार्दै करिनाले उपाधि जितेकी हुन भने जुनियर तर्फ १३ जनाले फाइनलमा प्रतिस्पर्धा गरेकोमा १२ जनालाई पछि पार्दै प्रिन्साले उपाधि जितेकी थिए ।इटहरी डान्सिङ्ग आइडलमा २ सय जनाले अडिसन दिएर छनौट भएका ८८ जना विच विभिन्न चरणको प्रतिस्पर्धाबाट  २० जना फाइनल राउण्डका लागि छनौट भएका थिए । जस मध्ये सिनियर तर्फ ७ जना प्रतिस्पर्धी मध्ये करिना गिरी प्रथम , मनिस थापा द्धितीय र भुयस मिश्र तृतिय भएका

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • २५० पटक पढिएको
  • सासु र जेठाजुले बुहारीको कन्यादान गरिदिए……

    इटहरी / इटहरीमा बिहीबार एक अनौठो विवाह सम्पन्न भएको छ । छोराको निधन पछि एकल बनेकी बुहारीको सासू र ससुरा स्वयमले कन्यादान गरेर बिदाइ गरी समाजमा उदाहरण देखाएका छन् ।इटहरी उपमहानगर २ का पुण्य पौडेल र जानुका पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धूमधाम विवाह गरिदिएका हुन । २०६९ मा छोरा फडिन्द्रका लागि सुजालाई झापाको बैगुन धाराबाट कान्छी बुहारीको रूपमा घर भित्र्याएका थिए । अफसोस ७१ सालमा छोराको निधन पछि एकल बनेकी बुहारी सुजालाई घर परिवारको सल्लाह अनुसार नै छोरी बनाएर बिहीबार कन्यादान गरिएको हो । इटहरीका फडिन्द्र र सुजा बिच २०६९ मा मागी विवाह भएको थियो । घरकाे कान्छी बुहारीलाई छोरीको रू

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]