समाज

    Showing ९,६३१-९,६४० of ११,३०१ items.
  • स्थानिय तहलाई हतियार सहितको प्रहरी आवश्यक छ- मेयर हेमकर्ण पौडेल

    इटहरी /  इटहरीका मेयर हेमकर्ण पौडेलले स्थानीय तहको न्यायिक समितिलाई  सुदृढ र प्रभावकारी बनाउन स्थानीय तहको प्रहरीलाई हतियार आवश्यक भएको बताएका छन ।     इटहरीमा विहीबार सुनसरी जिल्लाभरका स्थानीय तहका न्यायीक समितिका प्रमुखबीच भएको छलफलमा प्रमुख अतिथि रहेका मेयर पौडेलले न्यायिक समितिको निर्देशन पालना गर्ने हतियार सहितको प्रहरी आवश्यक भएको बताएका हुन ।  स्थानीय तहलाई कतिपय अवस्थामा दौडनुपर्छ भनेपनि खुट्टा बाँधेर दौडन लगाएजस्तो भएको बताए । ‘संविधान र ऐनका प्रावधानमा आधारित रहेर स्थानीय सरकारका अधिकार र जिम्मेवारीहरू अनुसार अघि बढ्न कानुन, नियम तथा विनियम बनाउने कुरामा

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ११९ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिकाले गर्यो ! लैङ्गिक हिंसा बिरुद्ध प्रताभ फेरि, सडक नाट्क प्रदर्शन

    बराहक्षेत्र / लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ । विहिवार १३ औं दिनको अवसरमा बराहक्षेत्र नगरपालिकाले प्रताभ फेरि, सडक नाट्क प्रदर्शन गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरेको छ । उक्त कार्यक्रममा आदर्शमाध्यमिक विधालयबाट अघि बढदै, हटिया बजार हुँदै चतरा बस स्टेशनमा आएर,  सडक नाटक सहित कार्यक्रम सम्पन्न गरिएको हो  । सडकनाटकमा आदर्श माध्यमिक विधालयका विधार्थीहरु, ईलका  प्रहरी का

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ३१८ पटक पढिएको
  • अक्स्पान माइक्रोसिस प्रालीले सफ्टवेयर एवम प्रविधी विषयक तालिमलाई निरन्तरता दिदै

    इटहरी / सहकारीमा प्रविधीको प्रयोगमा जोड दिदै आएको अक्स्पान माइक्रोसिस प्रालीले सफ्टवेयर एवम प्रविधी विषयक तालिमलाई निरन्तरता दिदै आएको छ । १८ वर्षदेखी सहकारीमा सफ्टवेयर उपलब्ध गराउदै आएको संस्थाले सफ्टवेयर एवम प्रविधी विषयको १ दिवशिय तालिम इटहरीमा सम्पन्न गरेको हो । क्यासलेस सहकारीमा जोड दिदै संस्थाले प्रविधीको प्रयोगबारे जानकारीको अभावमा सहज सेवा उपलब्ध गराउन असमर्थ वित्तिय संस्थाको सेवा प्रवाह सहज बनाउने हेतुले तालिम आयोजना गरेको हो । फरक लक्ष्य बोकेका सहकारीका लागी उपयोगी सफ्ट्वेयर निर्माण गरि त्यसको प्रयोग विधीबारे पनी संस्थाले अवगत गराउदै आएको छ । १५०० भन्दा बढी सहकारीमा आफ्ना स

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ४०३ पटक पढिएको
  • इटहरी उपमहानगरले आफ्नो निर्णय सच्चायो

    इटहरी / इटहरीमा रहेका टोल विकास संस्थालाई आर्थिक कारोबार गर्न रोक लगाएपछि उपमहानगरले आफ्नो निर्णय सच्चाएको छ ।सोमबार वडा कार्यालयमार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई परिपत्र जारी गर्दै बचत तथा ऋणसम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनि प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले परिपत्र गरेका थिए ।सोको विरोधमा उपमहानगरपालिका पुगेका टोलविकास संस्थाका प्रतिनिधिहरुले टोल विकास संस्था सञ्चालनसम्बन्धि ऐन २०७७ विपरीत परिपत्र जारी गरिएकोले खारेज गर्न माग गरेका थिए । टोलविकास संस्थाको यस्तो आर्थिक कार्यले टोलबिच सुमधुर सम्बन्ध विकास भएको र सामान्य आर्थिक समस्याहरुमा अभर टार्ने गरेकोेले यसलाई

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ७७३ पटक पढिएको
  • इटहरी उपमहानगरले आफ्नै ऐन विपरीत वडा कार्यालयहरुलाइ पत्र

    इटहरी : इटहरी उपमहानगरपालिकाले मङ्सिर १४ गते बिहीबार टोल विकाश संस्थाको बचत तथा ऋण सम्बन्धमा सूचना जारी गर्दै पत्राचार गर्‍यो । टोल विकास संस्थाले बचत तथा ऋणको काम गरेको भन्दै सो रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने उपमहानगरको आदेश छ ।तेह्रौँ नगर सभाबाट पारित बजेट नीति तथा कार्यक्रममा टोल विकाश संस्थामा सङ्कलित रकम फिर्ता गराउने उल्लेख गरिएको छ । सोही बमोजिम आगामी आर्थिक वर्षदेखि बैङ्क तथा वित्तीय संस्थाले गर्ने बचत तथा ऋणको कारोबार टोल विकाश संस्थाले गर्न नपाउने नीति अवलम्बन गरिएको बताउँदै उपमहानगरले प्रतिबन्ध लगाएको हो ।टोल विकास सम्बन्धी इटहरी उपमहानगरपालिकाले छुट्टै ऐन कार्यान्वयनमा

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ३०९ पटक पढिएको
  • सुन्दरहरैंचा ६ नम्बर वडा द्वारा उदाहरणीय महिला र संस्था सम्मानीत

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ ले वडाका पाँच जना महिला र दुइ वटा संस्थालाई सम्मान गरेको छ ।            लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वडाको डिपू चोकमा मंंगलबार सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतमा विशेष कार्यक्रम गरि पाँच जना विभिन्न क्षेत्रमा उदाहरणीय महिला र दुइ वटा सामाजिक संस्थालाई सम्मान गरिएको हो ।           कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनलगायतले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको&

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • २५४ पटक पढिएको
  • विराटनगरमा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

    विराटनगर / विराटनगरमा रहेको एउटा कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी पसलमा दिउँसो २ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । अन्य घाइतेमध्ये ३ जना अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्युरोमा र १ जना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई प्रह

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • १०९ पटक पढिएको
  • लक्ष्मीमार्ग महोत्सव: आज राजेश पायल राईको प्रस्तुती रहने

    मोरङ / मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायक राजेश पायल राईको  प्रस्तुती रहने छ ।स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज तेस्रो दिन गायक राजेश पायल राईको प्रस्तुती रहने भएको हो ।१४ दिन सम्म सञ्चालनमा आउने सो महोत्सवमा हरेक दिन साझ देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । सोमबार देखि डागिहाट युथ क्लबको आयोजनामा महोत्सव शुरु भएको हो ।

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • १२२ पटक पढिएको
  • बोनम्यारो क्यान्सर पीडित बालिकालाई सहयोग रकम हस्तान्तरण

    सुनसरी / बराहक्षेत्र नगरपालिकामा रहेको सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सामाजिक संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र गाउँपालिका- ६ निवासी बोनम्यारो क्यान्सर पीडित बालिका दिप्ती पौडेलको परिवारलाई उपचार सहयोग रकम हस्तान्तरण गरेको छ । बुधबार बिहान बिरामीको घरमै पुगेका क्लबका पदाधिकारी तथा सदस्यहरूले बिरामीको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिनुका साथै उपचारका लागि सहयोग रकम बिरामी नानीका हजुरबुबा सुरेन्द्रमणि पौडेललाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष दुर्गानन्द दास (बिक्रम) ले जानकारी दिए ।बिरामीको अवस्था सुधारोन्मुख रहेको तर उपचारमा लाखौँ रकम खर्च हुने भएकाले परिवार श्र

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • २९५ पटक पढिएको
  • लामखुट्टे नियन्त्रणका लागि इटहरी वड़ा न ९ को कार्यालयबाट ‘फगिङ’ सुरु

    इटहरी   उपमहानगरपालिका वड़ा न ९ ले लामखुट्टे नियन्त्रणका लागि  फगिङ मार्फत विषादी छर्न सुरु गरेको छ ।इटहरीमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन लामखुट्टे नियन्त्रणका लागि  ‘फगिङ मार्फत विषादी छर्न सुरु गरिएको इटहरी वडा नं. ९ का अध्यक्ष  जितेन्द्र थापा ले बताउनुभयो  ।ईटहरी वडा नं. ९ बासीहरुका लागि सामाजिक संजाल मार्फत विषादी छर्ने  सुचना दिएर   २०८० मङ्सिर १८ र १९ गते  बेलुका ७  बजे अगाडि नै खाना  खाई दिनुहुन अनुरोध गर्दै  हिमाल

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ४२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]