समाज

    Showing ९,९३१-९,९४० of ११,३०१ items.
  • बिर्तामोडको भाभटेनी सुपर मार्केट आजदेखि संचालनमा

    झापा / झापाको बिर्तामोडमा २ अर्ब बढी लगानीमा खोलिएको भाभटेनी सुपर मार्केट आजबाट संचालनमा आएको छ । प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले ब्राह्मण बाट शुभ साइत गराइ बाजा गाजा सहित  आज संचालनमा ल्याएका हुन् । यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेस रहेको छ ।  यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ । स्वदेशी तथा बिदेशी ब्राण्ड का उच्च गुणस्तरका सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ति शहरबाट समेत ग्राहकहरु किनमेलकालागि आउने विस्वास भाटभटेनीका अध्यक्ष मि

    • प्रकाशित मितिः असोज ४, २०८०
    • १९८ पटक पढिएको
  • मोतीरामको सम्झनामा सुन्दरहरैंचामा गजल गायन वाचन प्रस्तुति

    सुन्दरहरैंचा / राष्ट्रिय संविधान दिवसको सदुपयोग गर्दै सगरमाथा साहित्य प्रतिष्ठान कोशी, डियर कल्याण साहित्य प्रतिष्ठान सुनसरी र एरिना टेलिभिजनले इटहरीमा ‘सम्झना र सिर्जनामा मोतीराम’ तथा सुन्दरहरैँचा साइकल राइडर्सले विराटचोकमा ‘बृहत् गजल महफिल’ आयोजना गजलमय बनाएका हुन् ।कार्यक्रममा दुई दर्जनभन्दा बढी सर्जक तथा कलाकारहरूले नेपाली गजल वाचन तथा गायन गरेका थिए । सगरमाथा साहित्य प्रतिष्ठान कोसीकी अध्यक्ष मिश्रा गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अग्रज गजलगो मधु पोखरेल मुख्य आमन्त्रित तथा गजलगो हरि कट्टेल विशेष आमन्त्रित थिए । कार्यक्रममा टीका आत्रेय, मुना आत्रेय, प्रिन्स प्रमोद ढकाल, राध

    • प्रकाशित मितिः असोज ३, २०८०
    • १२१ पटक पढिएको
  • योवा राईको अध्यक्षतामा सुनसरी एनप्याब्सन

    सुनसरी / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) सुनसरीको दशौं जिल्ला अधिवेशनले योवा राईको अध्यक्षतामा नयाँ कार्य समिति पाएको छ । धरानमा भएको अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गर्ने टुंगो लागेको छ । अधिवेशनले पदाधिकारीसहित १६ सदस्यीय कार्य समिति चयन गरेको छ । ५ सदस्य पहिलो बैठकले मनोनित गर्ने निवर्तमान सचिव भगत लिम्बूले जानकारी दिए । सामान्य विवादका बीच टुंगो लागेको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष गणेश कोइराला, उपाध्यक्षमा आलोक श्रेष्ठ, सचिवमा थरेन्द्र अधिकारी, सह सचिवमा पूर्णचन्द्र ढकाल, कोषाध्यक्षमा कृष्ण गड्तौला र सहकोषाध्यक्षमा कुरन चेम्जोङ चयन भएका छन् ।क

    • प्रकाशित मितिः असोज ३, २०८०
    • १२४ पटक पढिएको
  • आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं / आज संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।  आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संवि

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ९८ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय धनकुटाको नौ करोड लागतमा भवन निर्माण

    सुनसरी / धनकुटा नगरपालिका वडा नम्बर - ४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ  ।गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनतले भवन बनिरहेको हो । विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ ।नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २, २०८०
    • १२३ पटक पढिएको
  • पढाइ रोकेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्ने दुहवी नगरपालिकाको चेतावनी

    सुनसरी /  दुहवी नगरपालिकाले पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।दुहवीका मेयर वेदनारायण गच्छदारले आज साेमवार विज्ञप्ति निकालेर कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिए ।सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् । कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सधैँ झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न/गराउन नगरपालिकाअन्तर

    • प्रकाशित मितिः असोज १, २०८०
    • १३५ पटक पढिएको
  • इटहरी लेडि जेसिजका महिलाले मनाए तिज पर्व

    इटहरी / नेपाली हिन्दु महिलाहरुले मनाउने महान पर्व हरितारिका अर्थात् तिज इटहरी लेडि जेसिजले सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाएका छन्  ।इटहरी लेडिज जेसिजले इटहरीको पश्चिम लाईनमा   तिज विशेष कार्यक्रम गरेका थिए ।  कार्यक्रममा तिजको ब्रत बसे पनि महिलाहरुले उत्साहजनक रुपमा नाचगान गरेर रमाइलो गरेका थिए ।तिजका अवसरमा विहानै देखि पुजा अर्चनाका लागि शिवालयहरुमा भक्तजनहरुको भिड लागेको देखिन्थ्यो । कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख अतिथ्यमा रहेको थियो ।  इटहरी लेडि जेसिजकी अध्यक्ष  सुमित्रा भट्टराईको अध्यक्षता तथा कार्यकारी उपाध्यक्ष रीता रा

    • प्रकाशित मितिः असोज १, २०८०
    • १२५ पटक पढिएको
  • विराटनगरमा दुई महिना निषेधाज्ञा गर्न प्रशासनको आदेश

    विराटनगर / विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु बनाएर विभिन्न प्रदर्शन, जुलुस, धर्ना जस्ता कार्य गर्न नदिन मोरङ प्रशासनले दुई महिना निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गते सोमबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै निषेधाज्ञा गर्ने जनाएका छन् ।प्रशासनले महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रम

    • प्रकाशित मितिः असोज १, २०८०
    • २४८ पटक पढिएको
  • आज विश्वकर्माको पूजा आराधना गरी मनाईदै

    सुनसरी / प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा ध

    • प्रकाशित मितिः असोज १, २०८०
    • ११४ पटक पढिएको
  • खोला पैनी मिचेर बनाएका संरचना भत्काउन अन्तीम पटक म्याद थपेर इटहरी सरकार आफै हरायो

    इटहरी  / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन गत भदौ १७ गते अन्तीम पटक भन्दै सात दिनको म्याद थपेको थियो । तर त्यसपछि उपमहानगरपालिका मौन देखिएको छ । सात दिनको म्याद २४ गते नै सकिएपनि न त अर्को म्याद थपिएको छ, न त संरचना भत्काउन सुरु नै गरिएको छ ।  उपमहानगरपालिकाले पहिलो पटक असार ३१ गते ३५ दिने म्याद जारी गर्दै सुचना प्रकाशित गरेको थियो । त्यसपछि १५ दिन र त्यसपछि फेरी अन्तीम सुचना भन्दै सात दिनको म्याद थपेको थियो । तर त्यो ७ दिन बितेको अर्को सात दिन भइसक्दा उपमहानगरपालिका आफै हराएको छ । खोला पैनी मिचेका संरचना भत्काउने चेतावनी दिएको उपमहानगरपालिकाको म्

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]