शिक्षा

    Showing ४७१-४८० of ७८७ items.
  • बराहक्षेत्र नगरपालिकाले गर्यो ! लैङ्गिक हिंसा बिरुद्ध प्रताभ फेरि, सडक नाट्क प्रदर्शन

    बराहक्षेत्र / लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ । विहिवार १३ औं दिनको अवसरमा बराहक्षेत्र नगरपालिकाले प्रताभ फेरि, सडक नाट्क प्रदर्शन गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरेको छ । उक्त कार्यक्रममा आदर्शमाध्यमिक विधालयबाट अघि बढदै, हटिया बजार हुँदै चतरा बस स्टेशनमा आएर,  सडक नाटक सहित कार्यक्रम सम्पन्न गरिएको हो  । सडकनाटकमा आदर्श माध्यमिक विधालयका विधार्थीहरु, ईलका  प्रहरी का

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ३०९ पटक पढिएको
  • रामधुनी बचत तथा ऋणसहकारी सस्थाको २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सम्पन्न

    बराहक्षेत्र / रामधुनी बचत तथा ऋणसहकारी सस्था लीमिटेडले आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सम्पन्न गरेको छ । सोमबार प्रकाश मा.विको खेल मैदान  बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा एक कार्यक्रम गर्दै आफ्नो २६ औं साधारणसभा तथा २५ औं रजत जयन्ती सप्पन्न गरेको हो । साधारणसभाको उद्घाटन जिल्ला सहकारी सघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गगां प्रसाद दाहालले गर्नु भयो । आफ्नो साधारणसभा तथा रजतजयन्तीको अवसरमा नव दृस्टि आँई हस्पिटल प्रा.लि. सग सहकार्य गरि, आफ्ना सेयर सदस्यहरुका लागि आँखा शिविर सञ्चालन गरेको हो ।कार्यक्रमको प्रतिवेदन सस्थाका अध्यक्ष गणेश कुमार पौडलले प्रस्तुत गर्नु भए

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ३३५ पटक पढिएको
  • ग्रामथान गाउँपालिकामा ३२ औं अपाङ्ग दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना ।

     ग्रामथान गाउँपालीकाले दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट "अपाङ्गताको सवालमा स्थानीय तहको भुमिका" विषयमा गाउँपालीकाले वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरी ३२ औं अन्तराष्ट्रिय आपाङ्गता दिवसमा  मनाएको छ ।कार्यक्रममा अपाङ्गता भएका व्यक्तिद्वारा आआफ्ना कला प्रस्तुत गर्नु भएको थियो ।  वक्तृत्वकला प्रतियोगितामा प्रथम धिरेन्द्र वि.क, दोस्रो बासुदेव चौधरी र तृतीय स्थानमा रिता हुनु भएको थियो । ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • २५० पटक पढिएको
  • बेलबारी प्यावसन लोकनृत्य प्रतियोगितामा बालजगत स्कुल र आर्दश स्कुल प्रथम

    मोरङ / बेलबारी नगर प्यावसन अन्तर्गतका संस्थागत विद्यालयका विद्यार्थीहरुबिचलोक नृत्य छनोट प्रतियोगिता सम्पन्न भएको छ ।बेलबारी नगर प्यावसन द्वारा आयोजित कार्यक्रममा  बेलबारी नगरपालिका -९ मा रहेको बालजगत ईङिलस स्कुल र बेलबारी १ मा रहेको आर्दश सेकेण्डरी ईं.स्कुल लोकनृत्य प्रतियोगितामा प्रथम बनेका छन् ।बालजगत सिनियरतर्फ र आर्दश जुनियरतर्फ प्रथम बनेका हुन । यसैगरी सिनियरतर्फ आर्दश सेकेण्डरी दोस्रो र डाँगीहाट लिटिलबुद्ध तेस्रो भएका छन भने जुनियरतर्फ शिक्षा सन्देश दोस्रो र सनसाईनिङ स्टार तेस्रो भएका छन् ।बेलबारी ९ स्थित बालजगत ई.स्कुलको प्रांगणमा शुक्रबार आयोजित प्रतियोगितामा बेलबारी नगरका निजि त

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • २१५ पटक पढिएको
  • लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सुन्दरहरैंचा वडा नं १ र २ मा कार्यक्रम

    सुन्दरहरैंचा / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।अभियानको छैठौं दिन सुक्रबार दिउँसो सुन्दरहरैंचा नगरपालिका वडा नं १ र २ मा बिध्यार्थी, अभिभावक संग लैंगिक हिंसाका बिसयमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।    सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकलि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ र २ का बिभिन्न संघ संस्था, बाल क्लब,  बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो ।  अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • २७४ पटक पढिएको
  • लोक नृत्य प्रतियोगितामा जुनियर तथा सिनियर रेडस्टार मावि प्रथम

    मोरङ / पथरी शनिश्चरे नगर प्याब्सनद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा जुनियर तथा सिनियर रेडस्टार मावि प्रथम भएको छ ।मोरङको पथरीशनिश्चरे नगरपालिका- २ को रेडस्टार माविले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति, पथरीशनिश्चरे, मोरङको आयोजनामा नगरप्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।आज शुक्रबार सम्पन्न प्रतियोगितामा एभरेष्ट इङ्लिस स्कुल र  मोरङ मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्। पथरी शनिश्चरे नगरपालिकाका युवा,शिक्षा तथा खेलकूद शाखाका अधिकुत नवीन खुलालले लोक नृत्य प्रतियोगिताबाट पुरस्कृत भएका सबै विद्यालयहरूलाई प्रदेश

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • १९८ पटक पढिएको
  • स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिष्ट्रार प्रा।डा।पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढदा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताउनुभयो । त्रिवि नेपाली विभागका प्रमुख प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले त्रिवि वा त्र

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • १८५ पटक पढिएको
  • राष्ट्रिय माध्यमिक विद्यालयकोे ६८ औं वार्षिकत्सव सम्पन्न

    इटहरी /  इटहरी उपमहानगरपालिका वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयकोे ६८ औं वार्षिकत्सव तथा अभिभावक समारोह कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका उपप्रमुख सङ्गीताकुमरी चौधरीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।  राष्ट्रिय माध्यमिक विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो । विद्यालयले इटहरी उपमहान

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • ७२७ पटक पढिएको
  • सबैभन्दा बढी कर तिरेर विश्व आदर्श कलेज उत्कृष्ठ करदाता बन्यो

    सुनसरी / इटहरीस्थित विश्वआदर्श कलेज सबैभन्दा बढी कर बुझाउने संस्था बनेको छ । उसले गत आर्थिक वर्ष ०७९/८० मा १ करोड १८ लाख ८४ हजार ७७५ रुपैया कर बुझाएको छ । यो रकम आन्तरिक राजस्व कार्यालयको सेवा क्षेत्रभित्रका कुनैपनि व्यवशायीक संस्थाले बुझाएको बढी कर रकम हो । यससँगै कलेजले सेवा क्षेत्रबाट बढी कर बुझाउने संस्थाको रुपमा सम्मान पाएको छ ।यस्तै व्यापार तर्फ इटहरी २० तरहराको प्रभु फ्युल सेन्टर प्रालि सम्मानित भएको छ । उसले ६२ लाख ३१ हजार २६ रुपैया कर बुझाएको छ । यसैगरी उद्योगतर्फ धरान प्लाष्टिक्सले ५८ लाख २६ हजार ९६ रुपैया बुझाएको छ भने बैंक तथा वित्तीय संस्थातर्फ सपोर्ट लघुवित्त वित्तीय संस्था

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • २४५ पटक पढिएको
  • विराटनगरमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया

    सुनसरी / विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ-आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो ।उहाँले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाउनुभयो । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै सीपमूलक र प्रविधिमैत्री शिक्षा दि

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • २०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]