शिक्षा

    Showing ५८१-५९० of ७८७ items.
  • नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको परिषद् भेला लेटाङमा सम्पन्न

    लेटाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको २५ औं जिल्ला परिषद् भेला लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । संगठनका मोरङ अध्यक्ष प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा लेटाङ नगरपालिका ४ स्थित जनसेवा सामुदायीक वन समूहको हलमा भएको भेलामा संगठनमा आवद्ध मोरङ जिल्ला भरिका करिव ४ सयजना शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।                                      शिक्षक संगठनका कोशी प्रदेश संयोजक धर्मानन्द खरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निर

    • प्रकाशित मितिः असार ३, २०८०
    • २१८ पटक पढिएको
  • नेपाल जेसीजको तथा तरहरा जेसीजको इटहरीमा हुने मास्टर टट कार्यक्रमआयोजना तयारी पूरा

    इटहरी / नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यतामा इटहरीमा मास्टर टट कार्यक्रमको आयोजना गरिनेगरी तयारी पूरा भएको छ । बिहीबार बिहान तरहरा जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गर्दैै कार्यक्रमबारे जानकारी दिइएको छ । कार्यक्रम निर्देशक मणिराम श्रेष्ठका अनुसार असार १ गते (शुक्रबार) देखि ४ गतेसम्म इटहरी २ मा रहेको सोल्टी वेस्टेण्ड होटलमा देशभरका ४४ जनालाई सहभागी गराएर मास्टर टट कार्यक्रम आयोजना गर्नेगरी तयारी पूरा भएको छ । ‘तालिम लिएर तालिम दिन सक्ने बनाउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ श्रेष्ठले भने, ‘नेपाल जेसीज स्थापना भएपछि हालसम्म एकपटक मात्रै मास्टर टट कार्यक्रमको आय

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १९१ पटक पढिएको
  • इटहरी कचना महादेव मा.वि. का सुवास बने राष्ट्रिय तेक्वान्दो खेलाडी

    सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित कचना महादेव माध्यमिक विद्यालयमा अध्ययनरत सुवास दमाई तेक्वान्दो विधाको राष्ट्रिय खेलाडीमा छनौट भएका छन् । विद्यालयको कक्षा ७ मा अध्ययनरत दमाई तेक्वान्दो एसोसियसन अफ नेपाल (टान) द्वारा आयोजित छनौट प्रतियोगितामार्फत् ३३ किलो तौल समुहतर्फ देशकै सर्वोत्कृष्ठ खेलाडीका रुपमा छानिएका हुन् । दमाईले देशका विभिन्न जिल्लाबाट प्रतिस्पर्धामा सहभागी हुन आएका आफ्नो तौल समुहका ६९ जना प्रीतस्पर्धीलाई पछि पार्दै राष्ट्रिय खेलाडीका रुपमा आफ्नो नाम लेखाउन सफल भएको विद्यायलका प्रधानाध्यापक हरिशंकर घिमिरेले जानकारी दिए । दुई वर्षदेखि तेक्वान्दो खेलमा अभ्यासरत दमाईले पहिलो प

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ४७४ पटक पढिएको
  • वीपी प्रतिष्ठान धरानलाई अधिकार विहीन वनाउन खोजेको भन्दै शिक्षा,विज्ञान तथा प्रविधी मन्त्री राईलाई ज्ञापन पत्र

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले छाता ऐन ल्याएर अधिकार विहीन वनाउन खोजेको भन्दै धरानका सर्वदलीय संघष समितीले वुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ। विहान प्रतिष्ठानका निमित्त कुलपति प्राध्यापक डाक्टर संजीव शर्मा मार्फत  संघर्ष समितिले उक्त ज्ञापन पत्र वुझाएको हो । समिीका संयोजक मुक्साहाङ मेन्याङ्बोका अनुसार पहिलो चरणमा समितीले ध्यानार्षण र ज्ञापन पत्र वुझाएको हो र भोली फेरी प्रतिष्ठानका चिकित्सक कर्मचारी सहित सरोकारवालासँग छलफल गर्ने भएको छ ।यसैवीच  धरान सरोकार समाजले पनि सरकारको ध्यानाकर्षण गराएको छ । समाजले शिक्षा,विज्ञान तथा प्रविध

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • १७० पटक पढिएको
  • इटहरीमा गणित शिक्षकहरूको एक दिने अन्तर्राष्ट्रिय सम्मेलन सप्पन्न

    इटहरीको कस्तुरी कलेजमा गणित शिक्षकहरूको  एक दिने  अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न  भएको छ । कार्यक्रममा कोशी प्रदेशका सस्थागत एबं सामुदायिक विद्यालयका आधारभुत तह तथा माध्यमिक तह अध्यापन गराउने करिब ३ सय शिक्षकहरुको उपस्थिति रहेको थियो ।  पछिल्लो समय प्रबिधिको बड्दो प्रयोग सङै आधुनिक तवरबाट पठनपाठन सुरु भएको छ । यश संगै पुरानै शैली बाट पठनपाठन गराउदा विद्यार्थीहरुले कम मात्रामा सिक्ने र सिकाइमा ढिलाइ हुने हुदा यस्ता कार्यक्रमहरुले विध्यार्थीको पठनपाठनमा   शिक्षकलाई सघाउ पुग्ने अपेक्षा रहेको सहभागीहरुले बताएका छन । सम्मेलनले  गणितको अनुसन्धानलाई टेवा पुर्याउनुक

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • ४३६ पटक पढिएको
  • बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई घरौटीमा छुटे

    खोटाङ । बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् ।आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् ।जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दा फैसला नभइन्जेलसम्मका लागि धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ ।जेठ २१ गते सरकारी वकिलको कार्यालयले अदालतमा बालयौन दुरुपयोग अभियोग पत्र दायर गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • ३३२ पटक पढिएको
  • विश्व आर्दश कलेजद्वारा विद्यार्थीहरुका लागी साइबर कनेक्सन सम्वन्धी कार्यक्रम

    इटहरी । कोशी प्रदेशमा शैक्षिक दृष्टिकोणले छुटै पहिचान बनाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी साइबर कनेक्सन सम्वन्धी विभिन्न सहजिकरण कार्यक्रम आयोजना गरेको छ ।     इन्टरनेटसंग जोडिने विषयहरुका विद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले विश्व आर्दश कलेजको आयोजना रहेको दुई दिने साइबर कनेक्सन सम्वन्धी कार्यक्रमको आयोजना गरेको विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालले जानकारी दिए  ।   इटहरी उपमाहानगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई दिइसकेका विद्यार्थीलाई इन्टरनेट चलाउ अपनाउनु पर्ने सावधा

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • ५९१ पटक पढिएको
  • अत्यधिक गर्मीका कारण दुई दिन विद्यालय बन्द

    विराटनगर : विराटनगर केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण विराटनगर महानगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ ।महानगरले बिहीबार र शुक्रबार महानगरमा रहेका सबै सरकारी र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको विराटनगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । साउन महिनाको बर्खे विदाबाट कट्टा हुनेगरी विदा दिइएको हो ।अत्यधिक गर्मीले केही दिनदेखि दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । बुधबार विराटनगरको अधिकत्तम तापक्रम ४१ डिग्री छ ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • १५८ पटक पढिएको
  • पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालयमा तोडफोड, पास्टर घिमिरे र शिवरत्न साह पक्राउ

    सुन्पुदरहरैचा / पुर्वान्चल बिश्वबिधालयको उपकुलपति यादव प्रसाद कोईरालाको कार्यक्षमै लगायत केन्द्रीय कार्यलय आइतबार आज तोडफोड भएको छ। उक्त तोडफोड घटनामा संलग्न पुर्वान्चल बिश्वबिधालयका नेता पास्टर घिमिरे र शिवरत्न साह पक्राउ परेको प्रहरी चौकी गछियाले जनाएको छ ।पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालय बाहिर झ्याल सिसा , ढोका, गमला , टेबल कुर्सी , टेलिफोन लगायत तोडफोड गर्दै उपकुलपतिको कक्षमै प्रवेश गरि उपकुलपति बस्ने कुर्सी टेबलमा तोडफोड गरेका छन । बिद्यार्थी नेताहरु मोटरसाइकलमा बिराटनगर तिर जाँदै गरेको अवस्थामा प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई इलाका प्रहरी बेलबारीमा राखिएको जनाएको छ।अर्को त

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • ३१६ पटक पढिएको
  • अस्ट्रेलियामा नेपाली बिद्यार्थीलाई परमर्श दिन 'मिट एन्ड ग्रेट' कार्यक्रम हुँदै

    अध्यापनको लागि अस्ट्रेलिया आउने नेपाली बिद्यार्थीहरुले भोग्नु पर्ने चुनौतीहरूको समाधानको लागि 'मिट एन्ड ग्रेट' कार्यक्रम आयोजना गरिने भएको छ । नव आगन्तुक बिद्यार्थीहरुले अस्ट्रेलिया आएपछि दैनिक भोग्नु पर्ने समस्याहरूलाई समाधान र परामर्श दिने उद्देश्यले पर्थमा रहेका नेपाली विद्यार्थीले मे २१ तारिकमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम पर्थको मोमो प्लानेट ३१५ अल्बानि हाइवे, भिक्टोरिया पार्कमा हुनेछ ।कार्यक्रमका संयोजक मनिष सिग्देलका अनुसार उक्त कार्यक्रममा पर्थमा नेपाली विद्यार्थीले काम गर्ने वातावरण, अधिकार र दायित्वहरू, बुझाउनु पर्ने कर, श्रमिक क्षतिपूर्ति, ड्राइभिङका नियम र माइग्रेसन सम्बन्ध

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • ३१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]