इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत हिसान रनको पाँच किलोमिटर दौउडमा नमुना कलेजका सरोज सिहं प्रथम भएका छन । हिसान स्पोट्स २०७९ अन्तरगत इटहरीमा भएको हिसान रनमा सिहंले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरि प्रथम वन्न सफल भएका हुन । त्यसै गरी सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्ड र धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी तय गर्दै क्रमशः दोस्रो र तेस्रो वनेका छन । हिसान रन अन्तरगत नै छात्रातर्फ धरान आदर्शकी आयुषा लिम्बु प्रथम भइन भने
प्रदेश १ को मुख्य सहर मानिने इटहरीको प्रमुख सडकबाट लगभग १५०० मिटरको भित्र रहेको ट्याग्रा टोलि इटहरी उपमहानगरपालिका वार्ड नम्बर ७ मा वस्ने अनु सदाको आमालाइ पढाइले अझै सताइरहन्छ । सानै उमेर विवाह भएको र पारिवारिक जिवनमा बाधिएको कारणले स्कूलको पढाइ पनि पुरा गर्न पाइनन् । कनै समयमा यस गाउमा पढेलखेका बालबालिका तथा अभिभावक विरलै देख्न पाइन्थ्यो । तर आजभोलिको समयमा विहानिको घाम सगै यस समुदायको बालाबालिकाको हातमा किताव कलम र खुटामा लगाएको चप्पल पट्काउदै अनुहारमा बग्लै उत्साहाका साथ नजिकैको प्रतिज्ञा नेपालले सञ्चालन गरेको निःशुल्क समुदाय अध्ययन कक्षामा रमाउदै पढ्न जानछन् । प्रतिज्ञा नेपालले
इटहरी,५ माघ । नेकपा (एमाले )को भातृ संगठन अनेरास्ववियुको पदाधीकारीमा चर्चित विद्यार्थी नेता जीबी गजलले आफ्नो दाबी रहेको बताएका छन् । काठमाडौंमा यहि फागुन २ गते देखि ४ गते सम्म हुने अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ कमिटीको पदाधीकारीमा दाबी पेश गरेका हुन् ।राजनीति संगै साहित्य क्षेत्रमा राम्रो दखल भएका गजल बहुप्रतिभाको धनीकारुपमा परिचित छन् । कम्युनिष्ट पार्टीको विचार र अनेरास्ववियुका नेता कार्यकर्ताहरुको जुझारुपनको कारण माविमा अध्यन गर्दै गरेको समयदेखिनै अनेरास्ववियुमा आवद्द भएको गजल बताउछन ।गजलले अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको अध्यक्ष र नेकपा कालमा
इटहरी । यही माघ २० गते प्रर्दशन हुन लागेको नेपाली चलचित्र ह्यारीकी प्यारीको प्रमोशनका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहित टिम इटहरी आएको छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र ह्यारीकी प्यारीमा रहेका गितहरु गाएर प्रमोशनका लागि आएको कलाकारहरुको टिमले कस्तुरी एकेडेमीका विद्यार्धीलाई मनोरञ्जन प्रदान गरेको हो । प्रमोशनका लागि लागि आएका अभिनेता जितु नेपालले कस्तुरी एकेडेमीमा आयोजित कार्यक्रममा हास्य प्रस्तुति गरेका थिए भने अभिनेत्रि साम्राज्ञीले चलचित्रका विषयमा जानकारी गराइन ।त्यसै गरी गायिका वेनिशा पौडेल लगायतले चलचित्रमा रहेका गितहरुको प्रस्तुति गरेका थिए । कार
इटहरी । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई विश्व आर्दश कलेज इटहरीले न्यानो कपडा वितरण गर्दै आएको छ । न्यानो कपडाको अभावमा विद्यालयमा अध्ययनका लागि जान समेत समस्या झेल्दै आएका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गर्दै आएको कलेजले सार्वजनिक आधारभुत विद्यालय इटहरीमा पनि स्वीटर वितरण गरेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १४मा रहेको सार्वजनिक आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा विश्व आर्दश कलेज परिवारले स्वीटर वितर
इटहरी । शिक्षा आर्जनका साथै चौतर्फी रुपमा विद्यार्थीको विकासमा जोड दिदै विगत ९ वर्ष देखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालले सञ्चालन गर्दै आएको हिसान स्पोट्स मिट यस वर्ष पनि हुने भएको छ ।हिसान सुनसरीले प्रेस मिटको आयोजना गरी यही माघ ६ गते देखि १४ गते सम्म हिसान स्पोष्ट्स मिट आयोजना गरिने जानकारी दिएको हो । हिसान सुनसरीमा आवद्ध ३७ शिक्षालयका २२सय विद्यार्थीको प्रत्यक्ष तथा १०हजार विद्यार्थीको अप्रत्यक्ष सहभागिता हिसान स्पोष्ट्समा रहने हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए ।त्यसै गरी हिसान सुनसरीको विद्यालय शाखा अन्तगर रहेको हिसान स्कुल इटहरीले पनि सोही स
सुन्दरहरैचा । दिनप्रतिदिन जाडो वढ्रदै आइरहेको तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचामा रहेको सुर्य ज्योती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हरैचा मोडल बाल क्लवले न्यानो कपडा वितरण गरेको छ । हरैचा मोडल सेकेन्डरी इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर संकलन गरेको रकमबाट पाथिभरा तयारी पोशाक विराटनगरको प्राविधिक सहयोगमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । सुर्य ज्योति आधारभुत विद्यालयमा अध्यन्नरत बिपन्न बालबालिकाहरूलाइ जाडोमा लगाउने ३१ थान ट्रयाकसुट बितरण गरियो । जाडो वढी रहेको तथा जाडोका कारण ब
इटहरी उपमहानगरपालिका ९ नं. वडास्थित मल्लिक बस्तीमा एक दिने दलित वर्गकालागि सचेतना कार्यक्रम आयोजना गरिएको छ । ९ नं. वडा कार्यालयको सहयोग र हेल्पीङ युथ सुनसरीको आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । मल्लिक बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा जानकारी दिइएको थियो । ९. नं. वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलितहरुमा हुने बिभेद अन्त्यको लागी एक हुनु पर्ने र बाल बिवाह प्रथा पुर्णरुपमा बन्द गर्नुपर्ने बिषयमा सहजिकरण गरिएको थियो । यहाँको बस्तीमा बिशेष गरि बाल बिवाह हुदै आएको छ
इटहरीको विद्यालय ईटहरी नमुना कलेजले आफुलाई आमुल परिवर्तन गरेको छ । शिक्षामा निजि विद्यालयहरु अब्बल साबित हुँदैछन् । इटहरीको अव्वल शिक्षा संदेश प्रवाह गर्ने विद्यालयको रुपमा रहेको ईटहरी नमुना कलेजले आफुलाई समयानुकुल परिवर्तन गर्दै आएपछि विद्यालय प्रति विद्यार्थीहरुको आर्कषण बढ्न थालेको छ ।इटहरीमा गुणस्तरिय शिक्षा प्रवाह गर्ने विद्यालय मध्ये राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता शैक्षिक सस्थाबाट सम्बन्धन प्राप्त गरि ईटहरीलाई शैक्षिक स्थलको रुपमा चिनाउदै पढाई हुन थालेपछि अभिभावकहरु आफ्ना छोराछोरीलाई ईटहरी नमुना कलेज गर्न आर्कषित भएका हुन ।विभिन्न विषयमा स्नात्तकोत्तर गरेका श
इटहरी । इटहरी स्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले कला, प्रविधि तथा विविधता सम्बन्धी प्रदर्शनी गरेको छ । एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थीहरूको सहभागितामा बृहत् प्रदर्शनी आयोजना गरिएको हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवबाट समुद्घाटन भएको कला, विविधता र विविधता सम्बन्धी प्रदर्शनी कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले विविध प्रस्तुति गरेका थिए ।प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यसखालको कार्यक्रम आयोजना गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.