शिक्षा

    Showing ६७१-६८० of ७८७ items.
  • सिबी कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा सञ्चालित सिबी कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रमको आयोजना गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा १२ का विद्यार्थीहरुले ११ मा अध्यनरत विद्यार्थीलाई स्वागत गरेको हो । सिवी कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री तथा प्रदेश प्रवक्ता उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक नृत्य तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैबीच कलेजले बिभीन्न समयमा आयोजना गरेको अतिरिक्त कार्यक्रम तथा अन

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ४१५ पटक पढिएको
  • वक्तृत्वकला प्रतियोगिता सहित जेसीज सप्ताह सम्पन्न

    इटहरी । इटहरी लेडी जेसीजको विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न भएको छ । जेसीजको सचिवालयमा सम्पन्न कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित जेसीज सप्ताह सम्पन्न भएको हो । उक्त वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस एकेडेमीका  सिदार्थ कट्वाल प्रथम भएका छन ।तेस्तै कस्तुरी कलेजका आयुष कट्वाल दोस्रो र ग्रिनपिस एकेडेमीबाटै सुजित सापकोटा तेस्रो भए भने कोशी कलेजकी सरस्वती ढकालले सान्तोना भएकी थिन ।प्रतियोगिताका प्रथम, दोस्रो,तेस्रो हुने लाईे नगद सहित प्रमाण पत्र, शिल्ड र मेडल वितरण गरेका थिए ।प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ पत्रकार किष्ण विनोद लम्साल, गंगा घिमिरे, रामचन्द्र भटराइ, पद्म

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १३६ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिकालाई बालमैत्री नगर बनाउने छौँ - उपमेयर, नन्दकुमारी सुनुवार

    बराहक्षेत्र नगरपालिकामा शुक्रबार नगर स्तरीय बाल अधिकार समिति गठन भएको छ । सझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना, प्लान  इन्टरनेसनलको सहयोग तथा बराहक्षेत्र नगरपालिकाको साझेदारीमा बराहक्षेत्र नगरपालिकाको सभाहलमा भएको समिति गठन कार्यक्रममा उपमेयर नन्दकुमारी सुनुवारले बराहक्षेत्र नगरपालिकालाई बालमैत्री नगर बनाउने बताउनु भएको छ ।उपमेयर सुनुवारको संयोजकत्वमा गठन भएको समितिमा शिक्षा शाखा प्रमुख देवेन्द्र बहादुर मल्ल, स्वास्थ शाखा प्रमुख सुलोचना चौधरी, सामाजिक संस्था प्रतिनिधि ओरेक नेपालबाट बिमला घिमिरे, विद्यार्थी तर्फबाट राहेल लिम्बू र दिक्षित न्यौपाने, सामुदायिक विद्यालयको शिक्षकबाट बसन्त

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • १५३ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन एण्ड भिजाद्धारा एक दिने ग्रान्ड एजुकेशन फेयर सम्पन्न

    इटहरी । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा उच्च शिक्षामा जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ग्रान्ड एजुकेशन फेयर सम्पन्न गरेको छ ।    विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको ग्रान्ड एडुकेशन फेयरमा बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा रहेका विश्व विद्यालय , कलेज तथा पढाई हुने विषयहरुको सहजिकरण गरिएको थियो ।   कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी सहित उनीहरुका अभिभावक गरी पाँच सय जना जतिको सहभागिता रहेको थियो । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा अध्यापन गराइरहेका १६

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १७७ पटक पढिएको
  • प्रेस चौतारी इटहरीको आयोजनामा फोटोसप र भिडियो मिक्सीङ तालिम सम्पन्न

    इटहरी । प्रेस चौतारी इटहरीले पत्रकार र पत्रकारितामा रुची राख्ने विद्यार्थीहरुको लागि सात दिने फोटोसप र भिडियो मिक्सीङसम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ । इटहरीको ब्रिटिश एजुकेशन कन्सल्टेन्सीको सभा हलमा सञ्चालन भएको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीङसम्बन्धी सहजिकरण गरेका थिए ।उक्त तालिमले आफूहरुलाई निकै सहयोग पुर्याएको सहभागीहरुले बताएका छन् । सहभागी निशा धितालले आफूलाई यसअघि फोटोसप र भिडियो मिक्सीगंको ज्ञान नभएकोमा यस तालिमले आफूलाई धेरै कुरा सिकाएको बताइन् ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • ३२५ पटक पढिएको
  • सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकेडेमीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा पठनपाठन प्रभावित

    सुन्दरहरैचा : विद्यालय सञ्चालकहरुको विवादका कारण मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा रहेको पूर्वाञ्चल एकेडेमीका विद्यार्थीहरु आन्दोलित भएका छन् ।प्रिन्सिपल हटाएर विद्यालयका अध्यक्ष सन्तोष राईलाई प्रिन्सिपल बनाइएपछि विद्यार्थीले पुराना प्रिन्सिपल दिपेन राईलाई नै पुन: कायम गरिनु पर्ने माग गरेका हुन् ।विद्यालयका सञ्चालक रहेका ८ जना मध्ये ६ जनाको समर्थनमा विद्यालयका अध्यक्ष समेत रहेका सन्तोषलाई प्रिन्सिपल वनाइएपछि विद्यार्थी र अभिभावकहरु आन्दोलित वनेका हुन् । विद्यालय सञ्चालकहरुको विवादले विद्यालयमा पठनपाठन प्रभावित हुने भन्दै अभिभावकहरु समेत विद्यालयमा पुगेर पुन: दिपेन राईलाई

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • २३७ पटक पढिएको
  • इटहरीस्थित जनता क्याम्पसको आन्दोलनमा स्थानीयको पनि साथ

    इटहरी । इटहरीस्थित जनता क्याम्पसको शिक्षक छनोटमा अनियमितता भएको भन्दै आन्दोलनरत विद्यार्थी संगठनहरुलाई स्थानीयले पनि साथ दिएका छन् । मंगलबार भएको छलफलमा स्थानीयहरुले विवादित नियुक्ति रोकी बृहत छलफलबाट अघि बढ्न क्याम्पस प्रशासनसँग आग्रह गरेका छन्। क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न विद्यार्थी संगठनहरुले गरेको आन्दोलन र मागलाई स्वागत गर्नपनि उनीहरुले सुझाव दिएका छन् । लामो समयदेखि कर्मचारी नियुक्ती प्रक्रिया खारेजीको माग गर्दै जनता क्याम्पसका नेपाली काँग्रेस सम्बद्ध नेविसंघबाहेकका ६ वटा विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । क्याम्पस प्रशासनले बेवास्ता गरेपछि क्याम्पसभित्रका

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १६९ पटक पढिएको
  • सुषमा गोदावरी कलेजले आयोजना गरेको अभिमुखीकरण तथा स्वागत कार्यक्रममा सम्पन्न

    इटहरी । नयाँ विद्यार्थीहरुका लागि सुषमा गोदावरी कलेज इटहरीमा अभिमुखीकरण तथा स्वागत कार्यक्रममा सम्पन्न गरिएको छ । विभिन्न विषयमा कक्षा ११ को भर्ना कार्यक्रम सञ्चालन भईरहेको समयमा सुषमा गोदावरी कलेजले विद्यार्थी लक्षित अभिमुखीकरण तथा स्वागत साथै पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । त्यसै गरी कार्यक्रममा कलेजमा पठनपाठन हुने विषयमा विद्यार्थीहरुलाई सहजिकरण गरिएको थियो ।कलेजका प्राचार्य बोधराज नेपालको सभापतित्वमा भएको कार्यक्रममा तीन जना जेहेन्दार विद्यार्थीलाई छात्रावृत्त

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १६२ पटक पढिएको
  • प्रेस चौतारी इटहरीद्धारा सात दिने फोटोसप र भिडियो मिक्सीगं तालिम सञ्चालन

    इटहरी । मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर गर्दै इटहरीमा पत्रकारहरुका लागि सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी आधारभुत तालिम सञ्चालनमा ल्याइएको छ ।  प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याएको हो ।    पत्रकारहरुले अबका दिनमा मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना गर्न नसक्ने तर्फ मध्यनजर गर्दै फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याइएको आयोजक प्रेस चौतारी इटहरीका अध्यक्

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १६९ पटक पढिएको
  • गुणस्तरीय शिक्षा प्रदायकको रुपमा परिचय स्थापित गर्दै कस्तूरी कलेज

    इटहरी । शैक्षिक हबको सम्भाव्यता बोकेको शहर हो इटहरी । पछिल्लो केही समय यतादेखी इटहरीमा सहरीकरण,जनसंख्या मात्र नभइ विद्यालय तथा कलेजहरुको संख्यापनी उत्तीकै मात्रामा बढ्दो छ ।                             गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले स्थापीत कलेजहरुमध्ये लोकप्रीयतामा लामो फड्को मारेको एक कलेज हो इटहरी स्थित कस्तूरी कलेज । शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय सम्म अनुभव बटुलेका व्यक्तिहरुको संलग्नतामा वि.सं. २०५५ मा कस्तूरी उच्च मा.वि. को स्थापना भयो । स्थापना कालदेखीनै उत्कृष्ट नतिजा हासील गर्न सफल कलेज

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]