शिक्षा

    Showing ७३१-७४० of ७८७ items.
  • इटहरी गौरवको योजना अन्तर्गत कचना स्कुलमा छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु

    इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्तर्गत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरे । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फडको मारेको बताए । इटहरी उपमहानगपालिकाका वासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाई गरेको बताए ।&nbs

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १९३ पटक पढिएको
  • के तपाइको बच्चा आखा जुदाएर हेर्दैन ? के तपाइको बच्चा बोलाउदा वास्ता गर्दैन ?

    के तपाइको बच्चा  बिना कारणै रुने गर्छ ? के तपाइको बच्चा  बिना कारणै हास्छ ?  के तपाइको बच्चा  आखा जुदाएर  हेर्दैन ?  के तपाइको बच्चा   बोलाउदा वास्ता गर्दैन ?  के तपाइको बच्चा  राम्रो सग बोल्दैन ? के तपाइको बच्चा  एक्लै खेल्छ ? के तपाइको बच्चा  इसारा गरेर माग्छ ? साबधान तपाइको बच्चामा समस्या छ ।चाडो गरियो भने धेरै सुधार गर्न सकिन्छ । परिवारले नबुझेर  र  अरुका कुरा सुनेर तथा  यस्तै हो कसैको ढिलो हुन्छ भन्दै बस्ने गर्नाले ढिला हुन गई  उपचारमा कठिनाई हुने गर्दछ ।  अटिजम  एक दिमागीय  क्रमभंग  भ

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २५२ पटक पढिएको
  • ग्रीनपसि लिंकन कलेज इन्टेलेक्ट २०२२ सम्पन्न

    इटहरी ९ मा सञ्चालित ग्रीनपिस लिंकन कलेजबी बी ए ८ औ सेमिस्टारले इन्टेलेक्ट २०२२ कार्यक्रम आयोजना गरेको छ ।कलेजको बीबीए ८ औ सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरूलको  आयोजनामा कार्यक्रममा बिभिन्न शीर्षकमा विद्यार्थीहरू बिच  इन्टेलेक्ट गराइएको थियो । अध्ययनको क्रममा मार्केटिङ, पब्लिक रिलेसन, मानव संसाधन विकास लगायतका ५ विषयमा विद्यार्थीहरू बिच प्रतिस्पर्धा गराइएको थियो । बी बी ए ८ औ सेमिस्टारको  यो कार्यक्रम तेस्रो संस्करण हो । यो वर्षको इन्टेलेक्ट २०२२ को उपाधि भने बिनोद घिमिरे प्राप्त गर्नुभएको छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागी व्यवहारिक शिक्षालाई विशेष प्राथमिकता दिदै कलेजले य

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १७५ पटक पढिएको
  • महिलाहरुमा बढ्दैछ कपाल झर्ने समस्या । समाधान के छ ?

    अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का साथै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको  हो सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा व

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १६७ पटक पढिएको
  • भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा इटहरीमा कार्यशाला सम्पन्न

    प्राकृितक तथा मानविय प्रकोप लगायत अन्य क्षेत्रबाट प्रभावित बालबालिकाहरूको संरक्षण कसरी गर्ने भन्ने सचेतना गराउदै इटहरीमा एक दिने कार्यशाला गोस् ठी  सम्पन्न भएको छ । इटहरी उपमहानगरको सहकार्य , सेफ द चिल्ड्रेनको सहयोग र भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । इटहरीको बिराटनगर रोड स्थित पाथिभरा होटल इन्टरनेशनलको सभाहलमा सम्पन्न एक दिने कार्यशालामा सुनसरीका बिभिन्न स्थानीय तहहरूबाट एक दर्जन बढि गैरसरकारी संस्थाका ३० जना बढिको सहभागिता रहेको थियो । । दैबिक प्रकोपको बेलामा सबै भन्दा धेरै बालबालिकाहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सुरक्षीत राख्नका लागी उक्त कार्यक्रम

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • ३५१ पटक पढिएको
  • विपदमा बाल संरक्षण गर्न सबै पक्षको सहयोग आवश्यक

    इटहरी । भ्वाईस अफ चिल्ड्रेन सुनसरीले सेभ द चिल्ड्रेनको सहयोग र ईटहरी उप-महानगरपालिकाको समन्वयमा विपद्मा बाल संरक्षण गर्न अन्य क्षेत्रहरुसँगको समन्वयका लागि बालक्लब तथा बालसञ्जालहरुको भूमिका विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा नगर बाल सञ्जाल ईटहरीका पवन कुमार विष्टले विपद्को समयमा सञ्जालले गरेका कार्यसहित हासम्म गरेका कार्यहरु प्रस्तुत गर्नु भएको थियो भने ईटहरी उपमहानगरपालिका सामाजिक विकास अधिकृत श्री शुशिला कार्कीले नगरले विपद्को समयमा बालबालिकाको लागि गरेका कार्यहरुबारे प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले नगरले गरेका कार्यहरुमा जिज्ञासा समेत राखेक

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ४४९ पटक पढिएको
  • दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा युवाहरुबीच अन्तरक्रिया

     दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुँक्त सहकार्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेकाे कार्यक्रममा मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा छलफल भएकाे थियाे । छलफलको क्रममा सहभागिहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगती र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए ।दक्ष

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १२५ पटक पढिएको
  • शैक्षिक परामर्श सम्बन्धि काम प्रदेश बाटै गर्न र घरबाटै अध्ययन अनुमति दिन इक्यानको माग

    इटहरीः स्वदेश तथा विदेशमा अध्ययनको लागि आवश्यक परामर्श दिने संस्थाहरुको छाता संगठन इक्यान नेपालको प्रदेश एक कमिटिले आफ्ना बिभिन्न माग सहित प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई भेट गरेका छन् ।शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श सेवा क्षेत्रको व्यावसायिक प्रकृति अनुसार दर्ता प्रक्रिया संघिय वा प्रदेश सरकारले गर्नुपर्ने र विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि अध्ययन अनुमति पत्र एनओसि अनलाइनबाटै उपलव्ध गराउनु पर्ने माग इक्यानले राखेको छ ।इक्यानका अध्यक्ष प्रकाश लकान्द्री र सचिव रवि गुप्ताद्धारा जारी गरीएको ज्ञापनमा विदेश जाने विद्यार्थीका ल

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ३०१ पटक पढिएको
  • इटहरीमा शैक्षिक गुणस्तरको कमी समाधान गर्न इटहरी नमुना कलेज स्थापना : अध्यक्ष केशब खड्का

    इटहरी  / इटहरी नमुना  कलेजले नयाँ शैक्षिक सत्र अन्तरगत स्नातक प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई  स्वागत तथा प्रशिक्षण कार्यक्रममा कलेजको स्नातक तर्फ बिएचएम र बिसिएमा अध्यायनरत बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम पर्यटन ब्यबसायी बिजय सुवेदीको प्रमुख अतिथ्यतामा  सम्पन्न गरेको छ । कार्यक्रममा कलेज सञ्चालक समितीका अध्यक्ष केशब खड्काले “नयाँ बिद्यार्थीलाई स्वागत गर्दै कलेजको पृष्ठभुमी बताउने क्रममा इटहरीको शैक्षिक क्षेत्रमा गुणस्तरको कमी देखेर त्यसलाई समाधान गर्ने हेतुले इटहरी नमुना कलेज स्थापना गरेको बताउनु भयो”।इटहरी नमुना कलेजले प्रयोगात्मक तथा ब्यावहारिक शिक्षालाई प्राथ

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १५९ पटक पढिएको
  • प्याब्सन प्रदेश नम्बर १को पदस्थापना कार्यक्रम सम्पन्न

    इटहरी । निजी तथा आवासीय अर्गनाईजेशन नेपाल प्याब्सन प्रदेश नम्बर १को नव निर्वाचित कार्यसमितिको एक कार्यक्रमका विच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।   सुनसरीको इटहरीमा निवर्तमान अध्यक्ष युवराज बाशिष्ठको अध्यक्षता तथा प्रदेश नम्बर १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।  गत पुस २९ गते भएको प्याब्सन प्रदेश नम्बर १ समितिको तेस्रो अधिवेशनले टिकाराम ढकालको नेतृत्वमा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको थियो । पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शान्तिराम भण्डारीले नव निर्वाचित कार्यसमिति अध्यक्ष ढकाल  बरिष्ठ उपा

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ४७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]