इटहरी । बिपद् जोखिम न्युनीकरण तथा प्रतिकार्य सम्बन्धि दुई दिने स्वयमसेवक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एशीया प्यासिफिक एलाइन्सको साझेदारी तथा युवा बिकास केन्द इटहरीको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो । युवा बिकास केन्दको सभाहलमा आयोजीत २ दिने तालिममा सुनसरीको १२ वटै स्थानीय तहका ३५,३५ जना गरेर दुई दिनमा ७० जना युवाहरु लाई विपद् जोखिम ब्यवस्थापन गर्न विपद् जोखिम सुशासनलाई बलियो बनाउने,प्रभावकारी प्रतिकार्यका लागी विपद् पुर्व तयारी र पुर्नस्थापना,पुर्ननिर्माणका विषयमा तालिम दिएको थियोे । सरकारका तर्फबाट तिनै तहको सरकारले तथा बिभिन्
उर्लाबारी । नरमाया-गणेश फाउण्डेशन उर्लाबारीले शुक्रवार राजघाट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।सो फाण्डेशनका अध्यक्ष सुजता नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले विद्यालयका १ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । वितरण कार्यक्रममा फाउण्डेशनले शैक्षिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै नगर प्रमुख फागोले नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे उक्त फाउण्डेशन शिक्षा क्षेत्रमा योगदान पुर्याएका उर्लाबारी ५ निवासी गणेशप्रसाद दाहाल र उनकी आमाको स्मृ
इटहरी । कोरोना भाईरसको तेस्रो लहर नेपालमा पनि फैलिरहेको समयमा भाईरस फैलन नफैलियोस भनेर इटहरीमा तपाईको मास्क खैइ ? अभियान सुरु गरिएको छ । बुल्स एघार क्लब र इलाका प्रहरी कार्यालय इटहरीको समुदाय प्रहरी साझेदारीले संयुक्त रुपमा तपाईको मास्क खैई अभियान सञ्चालनमा ल्याएका हुन । भाईरस संक्रमण रोकथाम , नियन्त्रण र जोखिम न्युनिकरणका लागि इटहरीको मुख्य चोक ,बजार क्षेत्रमा पैदल तथा सवारीमा हिड्डुल गर्ने मानिसहरुलाई तपाईको मास्क खैई भनेर सोध्दै मास्क् वितरण गर्न थालिएको छ ।मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस नफैलियोस भनेर सचेतनाका लागि अभियान सञ्चाल
विराटनगर। काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको ज
काठमाडौं । बालबालिकाको पेटमा प्रायः समस्या भइरहन्छ । उनीहरु कहिले ‘पेट दुख्यो’ भन्छन् त कहिले ‘पेट ढुस्स भयो’ भन्छन् । कहिले पातलो दिसा त कहिले चुर्ना परेर हैरान । बालबालिकाले ‘पेट दुख्यो’ भन्नु सामान्य हो । कहिलेकाही यस्तो समस्या विभिन्न रोगको संकेत हुनसक्छ । खराब तथा गलत खानपानका कारण पनि बालबालिकालाई पेटको समस्या हुने गर्छ । आखिर बालबालिकामा पेटको समस्या किन हुन्छ ? यहाँ केही कारण दिइएको छ ।आन्द्राको समस्याबालबालिकामा आन्द्रा सम्बन्धि समस्या भएमा पेट दुख्ने गर्छ । त्यस्तै, ‘इरिटेबल बाउल सिन्ड्रोम’ भएमा उनीहरुमा कब्जियतको समस्या हुन्छ, जसले गर्दा पेटमा पिडा हुने गर्छ ।संक्रमणविभिन्न खाले बैक
सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि, कुनै पनि महिलामा पछिल्लोपटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी अवस्थाको संज्ञा दिइन्छ ।महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । महिनावारी शुरु भएको एक–दुई वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ । नियमित महिनावारी
सुन्दरहरैचा । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास र तथा समन्वय इकाइ मोरङ, विराटनगरले कानुन विपरित विद्यालय कर्मचारी नियुक्त गरे नियुक्त गर्ने पदाधिकारीबाट तलबभत्ता असुल उपर गरिने व्यवस्थाप्रति सामुदायिक विद्यालयलाई ध्यानाकर्षण गराएको छ । इकाइले मंगलबार जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखालाई परिपत्र गर्दै ध्यानाकर्षण गराएको हो ।‘विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी नियुक्तिसम्बन्धी विषयमा विभिन्न नियमनकारी निकायहरूमा उजुरी परेको र छानविन गर्दा विद्यालय कर्मचारी स्वीकृत पद नै नभएको, विद्यालय व्यवस्थापन समितिलाई कर्मचारी स्थायी नियुक्ति गर्ने कार्यक्षेत्र नर
लेटाङ । राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष उर्गेन योञ्जन तामाङले लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ । नेकपा एमाले लेटाङ-५ का उपाध्यक्ष समेत रहेका तामाङले आफ्नो बाबुको स्मृतीमा सो विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्याथीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्नु भएको हो । सो अक्षयकोषको रकमबाट आउने ब्याजको रकमले विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेकवर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापा गरेको तामाङले जानकारी दिनुभयो । शुक्र
जाँते । लेटाङ ९ जाँते स्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाले शनिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उपलक्ष्यमा सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सबैभन्दा बढी बचत गर्ने बचतकर्ता, बाल वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयरसदस्य, शेयरसदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजना र विभिन्न संस्थामा रहेर समाजमा सहयोग पुर्याउने महानुभावलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले सहकारीहरुले स्थानीयबासीको आर्थिक अवस्था सुधारमा उल्लेख्य काम गरेको भन्दै नगरपालिकाले पनि सहकारीहरुको
मोरङ्ग । मोरङ्गको ग्रामथान गाउँपालिकामा उपाध्यक्षसँग छात्रा कार्यक्रम सुरु गरीएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष शिव नारायण माझीको प्रमुख आथित्यमा आज ग्रामथान गाउँपालिका वडा नं. २ मा रहेको श्री रबि आधारभुत्त बिध्यालय झोराहाटमा उपाध्यक्ष संग छात्रा कार्यक्रमको उद्घाटन गरीएको छ ।ग्रामथान गाउृँपालिका भरीको २१ वटा अधारभुत तथा माध्यमिक सामुदायिक र सँस्थागत बिद्यालयहरुमा १२ बर्ष भन्दा माथि रहेका १४ सय भन्दा बढी छात्राहरु संग उपाध्यक्ष सँग छात्रा कार्यक्रम सँचालनमा ल्याएका छन् ।दिनानुदिन बढदै गईरहेको छात्रा हिंसा को बारेमा स्कुल तथा घरमा हिंसामा परेका छात्राहरुलाई कसरी निदान गर्न सकिने विषयमा ग्रा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.