स्वास्थ्य

    Showing ७१-८० of ५८७ items.
  • नागरिकताको लागि नाङ्गिएर पहिचानको पुष्टि गराउन बाध्य बनेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको दुःखेसो

    इटहरी | यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले नागरिकता प्राप्तिका लागि समेत राज्यबाटै दरव्यवहारको शिकार बन्दै झन्झटिलो प्रक्रियाबाट गुज्रीनुपरेको बताएका छन् ।सुनसरीको इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई समाजमा सही रूपमा प्रस्तुत गर्न पत्रकारहरूको भूमिकाका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा राज्यबाटै अमानविय व्यवहारको शिकार हुनुपरेको दुःखेसो पोखेका छन् । नेपालको संविधान धारा १२ मा लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था गरिएकोमा विषमलिङ्गिले झैँ सहज रुपमा नागरिकता समेत पाउन नसकेको उनिहरुको भनाइ छ । कार्यक्रममा क्वयर अधिकारकर्मी एवं निल हिरा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ३०६ पटक पढिएको
  • फिदिममा १५ दिने हाड जोर्नी शिविर, ७९ जनाको अप्रेसन

    इटहरी। पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ । बेल्जियमबाट आउनु भएका हाडजोर्नी विशेषज्ञसहितको उपस्थितिमा आयोजित शिविरमा मानिसका शरिरमा राखिएका स्टिल रड झिक्ने, आवश्यकता अनुसार स्टिल र रड राख्ने, बाङ्गा टिङगा हात खुट्टा मिलाउने सँगै हाड जोर्नी र नशासम्बन्धी उपचार र परीक्षण भइरहेको छ । फिदिम नगरपालिकाको आयोजना र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा मङ्सिर १६ बाट सुरु भएको शिविर २९ गतेसम्म सञ्चालन हुने आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो । उहँका अनुसार यो

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २७६ पटक पढिएको
  • टेम्केमैयुङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४४३ जनाले सेवा पाए

    इटहरी ।   जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरिमा चार सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरमा नयाँ श्रीनाथ गणले शनिबार एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पुर्याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु  शिविरको मुख्य लक्ष्य रहेको नयाँ श्रीनाथ गणका प्रमुख पर्शुराम थापाले जानकारी दिनुभयो । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, टेम्केमैयुङ गाउँपालिका

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • २३२ पटक पढिएको
  • वराहक्षेत्र नगर अस्पतालबाट बिशेषज्ञ सहितको दन्त सेवा सुरु , सेवा बढाउदै अस्लताल ग्रामिण क्षेत्रका नागरिकलाई सुविधा

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्र्नुुभएको  हो । शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २४७ पटक पढिएको
  • भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

    इटहरी। जनस्तरसम्म स्वास्थ्य सेवा पु(याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पु(याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको सेनाले जनाएको छ । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वा

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • १७९ पटक पढिएको
  • एनि गछिया गोल्डकपमा आज आयोजक र इटहरी भिड्दै

    सुन्दरहरैंचा मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो  सेमिफाइनल खेल गछिया युवा समाज र  राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच गछिया खेलमैदान हुँदै छ । गछिया युवा समाजले ७-० अन्तरले लिनेण्ड फुटबल क्लब भारतलाई हराएको थियो । भने,  राष्ट्रिय जागृती फुटबल क्लबले २-० को अन्तरले दमक फुटबल क्लबलाई हरार्को थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २   बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली बलियो

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • ४३८ पटक पढिएको
  • “जनसेवा नारामात्र हैन, समर्पण हो”— हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देन

    झापा / जनसेवा र देशसेवा केवल भाषण वा नाराबाट मात्र पूरा हुँदैन, यसको लागि अहोरात्र समर्पण, जवाफदेहित्ता र निरन्तर क्रियाशीलता आवश्यक हुने कुरा सबैले स्वीकार गरेका छन्।यिनै मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै, हल्दिबारी गाउँपालिकामा आज आधारभूत अनुगमन कार्य सम्पन्न गरिएको छ। अनुगमनको क्रममा मान्यजन तथा स्थानीय नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्ने काम प्राथमिकताका साथ गरिएको जनाइएको छ।अनुगमन टोलीका अनुसार, स्थानीय समुदायसँग प्रत्यक्ष संवाद, सेवा उपलब्धतामा देखिएका चुनौती तथा आवश्यक सुधारबारे विस्तृत जानकारी संकलन गरिएको छ।हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अनुगमनको क्रममा भने:&n

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २३८ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकप–२०८२: गाइघाट युनाईटेड फुटबल क्लब फाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ  । आज गाइघाट युनाईटेड फुटबल क्लब  र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी  हुनुहुन्थ्यो । खेल पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल भएन । दोस्रो हाफको ३१ मिनेटमा गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर १७ सुनिल खड्काले  १ गोल गरे । यो गोलले नै  गाईघाट युनाईटेड फुटबल क्लबका लागि गोल्डकपको फाइनल प्रवेश गरा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ४०९ पटक पढिएको
  • सुनसरीको हरिनगर गाउँपालिका ३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इटहरी । सुनसरीको हरिनगर गाउँपालिका ३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न भएको शिविरमा दुई सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् । ग्लोबल कार्डियो हस्पिटल भोक्राहा नरसिंहको आयोजना तथा स्वास्थ्य चौकी गौतमपुरको समन्वयनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, इसिजी,एक्सरे सेवा, हाडजोर्नी तथा नासा, आँखा परीक्षण, न्युरो, मानसिक समस्या भएकालाई मनोपरामर्श र विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधी वितरण सेवा समेत प्रदान गरिएको जनाएको छ । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य से

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २३३ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकपमा आज उदयपुर र सिराहा भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज पहिलो सेमिफाइनल खेल सहलेश युवा क्लब सिराहा र गाइघाट युनाईटेड फुटबल क्लब उदयपुर गछिया खेलमैदान हुँदै छ । गाइघाट युनाईटेड फुटबल क्लबले पेनाल्टी सुटआउटबाट जलथल फुटबल क्लब झापाबीचलाई हराएको थियो भने, सहलेश युवा क्लब सिराहाले १-० को अन्तरले  बेलबारी फुटबल क्लबलाई हराएको थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट फाइनल पुग्ने  लक्ष्यसहित आज दिउँसो २:३० बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]