इटहरी । जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हातीमुडा फुलबल क्लब गढीले जितेको छ ।

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर(२ मा शिक्षा खेल मैदानमा शुक्रबार भएको खेलमा हातीमुडाले गितामा आयोजक जेनजी फुटबल क्लब इनरुवालाई ३(२ गोलले उपाधिसँगै हातीमुडाले १५ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता जेनजी ले १० हजार रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।