राजनीति

    Showing ९१-१०० of १,२२५ items.
  • राष्ट्रिय युवा संघ नेपाल भोजपुरले गर्यो पुरानो बस पार्क क्षेत्रको सडक मर्मत

    भोजपुर / भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाहरुले श्रमदानमार्फत भोजपुरको पुरानो बस पार्क क्षेत्रको सडक मर्मत गरेका छन् ।दैनिक जसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा संघ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरुको अगुवाईका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।सडक विग्रिएको आवात जावतमा समस्या भएपछि युवाहरुको अगुवाईमा पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरिएको भोजपुर नगरपालिका उप–प्रमुख निर्मला शेर्पाले बताउनुभयो। सडकको कारण आवतजावतमा समस्या भएपछि आफुले ब्याक्तिगत रुपमा सडक

    • प्रकाशित मितिः माघ ३, २०८०
    • १५४ पटक पढिएको
  • व्यवस्था र संविधान माथि कसैले चुनौती दिन्छ भने जुनसुकै चुनौतीसँग लड्न र भिड्न तयार छु ः उपप्रमुख बेघा

    धरान  / धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नगर प्रमुखको कार्यकक्षबाट हटाएको राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर आज आइतबार कार्यपालिका बैठक हलमा राखिएको छ ।मेयर साम्पाङले डाकेको कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू प्रवेश गरेपछि उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको तस्बिर आफै लगाएका थिए । मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत बस्ने कुर्सीको ठिक माथि राखिएको छ । निमित्त प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले बैठक सुरु गरे पनि उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो मन्तव्य सुरु गर्दै मेयरलाई चुनौति दिनु भय

    • प्रकाशित मितिः पुष २९, २०८०
    • ६८ पटक पढिएको
  • गढी गाउँपालिकाकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    सुनसरी / गढी गाउँपालिका कार्यालयले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गढी गाउँपालिका कार्यालयको आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  गाउँपालिकाका योजना ,शिक्षा ,स्वास्थ ,पशु ,कृषि, लेखाशाखा , प्राविधिक शाखा  , राजस्व शाखा , महिला तथा बालबालिका शाखा  , न्यायीक शाखा , सामाजिक शाखा, सहकारी शाखाका प्रमुखले गाउँपालिकाले एक वर्ष भरिमा गरेका गतिविधि प्रस्तुत गरेका थिए ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा उठाएका जवाफ गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेल र गाउँपालिकाका उपाध्यक्ष

    • प्रकाशित मितिः पुष २९, २०८०
    • १११ पटक पढिएको
  • आठराईको विकास र समृद्धि नचाहने तत्वहरू सक्रिय बने : आठराईका अध्यक्ष पाहिम

    तेह्रथुम / आठराईको विकास र समृद्धि नचाहने तत्वहरूले विकासको काममा अवरोध सृजना गरेको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए ।आठराईका हरेक विकासे योजनाहरू संचालनमा आउन साथ अख्तियार र अदालतमा मुद्दा लगाएर काम गर्न नदिएको बताए ।आठराईको विकास, समृद्धि र नागरिक प्रतिको उत्तरदायित्व र जिम्मेवारी बहन गर्ने संकल्पलाई विकास विरोधी झुण्डले छेक्न र रोक्न नसक्ने अध्यक्ष पाहिमले फेसबुक मार्फत उल्लेख गरे ।विकासको गतिलाई कसैले रोक्न सक्दैन, जनतासँग गरिएका बाचा पूरा गर्छौं । आठराईको बजारमा खानेपानीको चरम समस्या छ, “खानेपानीको योजना सुरु गर्यो, पानी आवश्यक छैन भनेर मुद्दा लाग्छ । आठराईमा पर्यटकीय गन्त

    • प्रकाशित मितिः पुष २८, २०८०
    • ५९ पटक पढिएको
  • पेशागत महासंघ द्वारा राजकुमार गिरी दम्पती अभिनन्दित

    पेशागत महासंघ नेपाल कोशी प्रदेश समितीको आयोजनामा भएको २ (दुइ) दिने प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन समारोह सम्पन्न भएको छ ।             महासंघका प्रदेश अध्यक्ष अशेष लम्सालको अध्यक्षतामा तथा  महासंघका केन्द्रीय अध्यक्ष पुन्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेशका इन्चार्ज  रघुविर महासेठ, स्थाइकमिटी सदस्य तथा बाग्मती प्रदेश  इन्चार्ज  गुरु वराल, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा , सचिव  राजकुमार भण्डारी ,  विनोद ढकाल लगायतको उपस्थीती कार्यक्रम सम्पन्न भएको छ

    • प्रकाशित मितिः पुष २७, २०८०
    • १८१ पटक पढिएको
  • अनेरास्ववियु संखुवासभाले संखुवासभाका मा.वि समेटेर हाजिर जवाफ आयोजना गर्ने

    मिलन अधिकारीसंखुवासभा / अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने  भएको छ ।“चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास” भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताएका हुन् । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईनल प्रतियोगिता माघको २२ गते सरस्वती

    • प्रकाशित मितिः पुष २७, २०८०
    • १४१ पटक पढिएको
  • कोशीको सभामुख लिने राप्रपाको निर्णय

    विराटनगर / कोशी प्रदेशसको सभामुख लिने राप्रपाले निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।सत्तारुढ गठबन्धनले यसअघि नै सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो । गठबन्धनको निर्णयपछि राप्रपाले सभामुख लिने निर्णय गरेको हो । निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । निर्वाचन तालिकाको टुङ्गो लगाउन कार्यवस्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।सभामुखको निर्वाचनका लागि नेपाली कांग्रेस संसदीय दल र नेकपा एमाले संसदीय दलको बैठक पनि बसि

    • प्रकाशित मितिः पुष २४, २०८०
    • ४८ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरिमा नेपाल बिद्यार्थी संघको बिरोध

    इटहरी / जनता बहुमुखी क्याम्पस इटहरिमा नेपाल बिद्यार्थी संघले नारा सहित विरोध प्रदर्सन गरेको छ । नेपाल बिद्यार्थी संघले उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट गर भन्ने नारालाई अत्मासाथ गर्दै बिरोधि नारा सहित विरोध प्रदर्शन गरेको  हो ।बिरोध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति , इकाई सभापति ,सदस्यहरु लगाए अन्य बिद्यार्थी हरुको उपस्थितमा नारा लगाएर विरो गरिएको हो ।नारा लगाउने क्रममा दलिय भागवण्डाको अन्त्य गर , शिक्षाको दलियकरण अन्तय गर ,विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर , उपकुलपतीको परीचय दलको झण्डा नहोस , ज्ञानको पुन्ज होस , फेरी गल्ती नगरौ ,विश्वविध्यालयक

    • प्रकाशित मितिः पुष १७, २०८०
    • १,३२८ पटक पढिएको
  • बालकुमारी घटनाको विरोधमा उर्लाबारीमा रास्वपाद्वारा विरोध प्रदर्शन

    इटहरी / ललितपुरको बालकुमारी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको विरोध गर्दै सो पार्टीले प्रदर्शन गरेको छ ।घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, युवालाई गोली होइन रोजगारी दे, जनता मार्न पाइँदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको रास्वपा नगर सचिव सुमन कार्कीले जानकारी दिनुभयो ।प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता भरत

    • प्रकाशित मितिः पुष १६, २०८०
    • ११९ पटक पढिएको
  • अनेरास्ववियु सुनसरीको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र

    सुनसरी / अनेरास्ववियु सुनसरी जिल्ला कमिटीले सुनसरी जिल्लाको सबै शैक्षिक संस्थाहरुमा अनेरास्ववियुको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र रुपले अगाडि बढिरहेको छ ।त्यसै अनुरुप सरस्वती माबि इटहरी, जनता माबि रामधुनी, सारदा माबि खनारमा अनेरास्ववियु माबि कमिटी गठन अनेरास्ववियु सुनसरी जिल्ला कमिटि सहसचिव उज्वल सिक्देलको प्रमुख आतिथ्यतामा गरिएको जिल्ला कमिटी कार्यालय सचिव आदित्य खड्का ले बताए।

    • प्रकाशित मितिः पुष १६, २०८०
    • ४१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]