All Posts By कोशी प्रेस

    Showing १,२२१-१,२३० of १२,७५६ items.
  • शर्वेश्वर भजन कीर्तन मण्डलीद्वारा धार्मिक तीर्थयात्रा सम्पन्न

    इटहरी । शर्वेश्वर भजन कीर्तन मण्डली, इटहरी–७ को आयोजनामा जेष्ठ नागरिक तथा कीर्तन समूहका सदस्यहरूको सहभागितामा एकदिने धार्मिक तीर्थयात्रा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य नेत्र प्रसाद गुरागाईंको विशेष सहभागिता रहेको उक्त यात्रामा ४५ जना श्रद्धालुहरू सहभागी थिए । टोलीले सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र मन्दिर, गुप्त बराह र चतरा धामको दर्शन गरेको थियो। यात्राका क्रममा भक्तजनहरूले कोका कौसी र कोशी नदीको संगममा पवित्र स्नान गरी पूजा–आराधना गर्नुका साथै गुप्त बराहमा सञ्चालित एक महिने मलमास कथा श्रवण गरेका थिए । त्यस अवसरमा मण्डलीका तर्फबाट र स्थानीय जेष्ठ नागरिक

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १९१ पटक पढिएको
  • टेम्के डाँडा जाने सडक स्तरोन्नति तीव्रः पर्यटकलाई पैदल मार्ग प्रयोग गर्न भौतिक पूर्वाधार कार्यालयको आग्रह

    इटहरी । भोजपुर र खोटाङको संगमस्थलका रूपमा रहेको प्रसिद्ध पर्यटकीय क्षेत्र टेम्के डाँडा जोड्ने सडक खण्डको स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढेको छ । टेम्केमैयुङ गाउँपालिकाको चखेवा भन्ज्याङदेखि  वेसक्याम्प सम्मको सडक खण्डमा हाल ग्राभेलिङ तथा आरसीसी ढलानको काम भइरहेको छ। वर्षायाममा हुन सक्ने हिलो र सडक अवरोधको समस्यालाई मध्यनजर गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको निर्माण व्यवसायी एवं हुमादेवी कन्स्ट्रक्सनका सञ्चालक रुपन राईले जानकारी दिनुभयो। सडक निर्माण तथा ढलानको कार्य भइरहेकाले निर्माण कार्यमा बाधा नपुगोस र सम्भावित जोखिम नहोस भनी भौतिक पूर्वाधार विकास कार्यालयले उक्त सडक खण्डमा सवारी स

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २७४ पटक पढिएको
  • खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ स् पाँच जनालाई नगदसहित सम्मान

    इटहरी।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पुर्‍याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छदिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमका अवसरमा नगदसहित सम्मान गरिएको हो । साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइप

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २९३ पटक पढिएको
  • सेवा सहकारी संस्था तथा समता युथ ग्रुप को सहकार्यमा स्त्री रोग तथा गुप्तरोग स्वास्थ्य जाँच शिविर सम्पन्न

    सुनसरी / जडेज माबिमा बराहक्षेत्रमा महिलाहरूको स्वास्थ्य समस्यालाई लक्षित गर्दै निःशुल्क स्त्रीरोग तथा गुप्तरोग स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। सेवा बचत तथा ऋण सहकारी संस्था को आयोजनामा तथा समता युथ ग्रुप र समता गुप्तरोग स्वास्थ्य सेवा संस्था को प्राविधिक सहयोगमा, साथै बराहक्षेत्र नगरपालिका को सहकार्यमा आयोजना गरिएको उक्त शिविर जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय मा सम्पन्न भएको हो।ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा स्त्रीरोग, गुप्तरोग, पाठेघरको समस्या, पाठेघरको मुखको क्यान्सर लगायतका विषयमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २३० पटक पढिएको
  • मदन–आश्रित स्मृति दिवसमा इनरुवामा कार्यशाला

    इनरुवा सुनसरी /३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा सुनसरीको इनरुवामा आयोजित कार्यशालामा सहभागी वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई समयअनुसार सुधार गर्दै जनतामुखी बनाउनुपर्नेमा जोड दिएका छन्। मदन भण्डारी स्मारक संरक्षक समाजद्वारा आयोजित कार्यक्रममा एमालेसँग आबद्ध नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।“नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय” विषयक कार्यशालामा सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै वाम आन्दोलनमा देखिएका नीतिगत, संगठनात्मक तथा कार्यशैलीगत समस्याबारे विश्लेषण गर्नुभयो। उहाँले अनुभव, इतिहास र कार्यदक्षताको समन्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १४८ पटक पढिएको
  • बाढीका कारण काबेली ‘बी–१’ सहित चार वटा आयोजनाको उत्पादन ठप्प

    इटहरी ।  भीषण वर्षासँगै शुव्रmबार राति काबेली र इन्द्रावतीखोलामा आएको बाढीका कारण काबेली ‘बी–१’ सहित चार वटा आयोजनाको उत्पादन ठप्प भएको छ । काबेली र इन्द्रावतीखोलामा आएको बाढीले आयोजनाको संरचनामा क्षति पु(याउँदा विद्युत् उत्पादन ठप्प भएको हो । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेलीखोलाबाट उत्पादन गरिएको दुई र इन्द्रावतीखोलाबाट उत्पादन गरिएका दुई आयोजनाको विद्युत् उत्पादन अहिले ठप्प भएको छ । इन्द्रावती पनि ताप्लेजुङ र पाँचथरकै सिमाना भएर बग्ने अर्को खोला हो । अरुण काबेली पावर लिमिटेडले काबेलीखोलाबाट उत्पादन गरेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजनाको विद्युत् ठप्प छ । अरुण काबेल

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १३० पटक पढिएको
  • दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने तयारी

    इटहरी ।  दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने भएको छ । आगामी जेठ १५ देखि १७ गतेसम्म हुने दोस्रो सिरिजङ्घा महोत्सवको अवसरमा साहसिक म्याराथन प्रतियोगिता हुने भएको हो । सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गर्न लागिएको क्लबका सचिव नरेश गुरुङले जानकार दिनुभयो ।  उहाँका अनुसार विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल को प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोही अवसरमा साहसिक म्याराथन प्रतियोगिता पनि हुने भएको हो । ४२ किलोम

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १५० पटक पढिएको
  • धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सम्पर्क कार्यालय कामविहीन

    इटहरी ।  धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सम्पर्क कार्यालय कामविहीन बनेको छ । प्रदेशको स्थायी राजधानी माग गर्दै धनकुटामा आन्दोलन भइरहँदा तत्कालीन प्रदेश १ को राजधानी विराटनगर कायम गरेर प्रदेश सरकारले २०७६ वैशाखमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिएको थियो । कार्यालयबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लाका सेवाग्राहीलाई सेवा दिएर प्रदेश राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्ने भन्दै सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो तर कार्यालय स्थापना गरेको सात वर्ष बितिसक्दासमेत कार्यालयले सेवा प्रवाह गर्न सकेको छैन ।  कार्यालय पनि अहिले कार्यालय सहयोगी

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १२४ पटक पढिएको
  • सुन्दहरैंचाको सुन्दर जनसेवा टोल विकास संस्थाको सातौं वार्षिक साधरण सभा

    इटहरी | मोरङको सुन्दहरैंचा नगरपलिका वडा नम्बर ६ मा रहको सुन्दर जनसेवा टोल विकास संस्थाको सातौं वार्षिक साधरण सभा गरिएको छ । शनिबार आयोजना गरिएको संस्थाको वार्षिक उत्वसमा सुन्दर जनसेवा टोल विकास संस्थाका अध्यक्ष अर्जुन कुमार खत्रीको अध्यक्षता तथा समाजसेवि देभराज तामाङको प्रमुख अतिथिमा गरिएको थियो ।संस्थाको प्रतिवेदन अध्यक्ष अर्जुन कुमार खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  उहाँले संस्थामा टोल विकासको हकहितमा लगेर काम गरेको बताउनु भयो । टोल विकासका स्थानियहरू एकजुट हुन् महत्वपुर्ण रहेको उहाको भनाइ छ ।कार्यक्रमका प्रमुख अतिथि समाजसेवि देभराज तामाङले टोल विकासलाई आगामि दिनमा स

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ३६७ पटक पढिएको
  • स्थानीय सरकारमा सामाजिक न्यायबारे दलित जनप्रतिनिधिसँग नीति संवाद सम्पन्न

    इटहरी । “स्थानीय सरकारमा सामाजिक न्याय” भन्ने नारासहित दलित जनप्रतिनिधिहरूसँग नीति संवाद कार्यक्रम सुनसरीको इटहरीस्थित सत्संग भवनमा सम्पन्न भएको छ । स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालद्वारा आयोजित उक्त कार्यक्रम दलित लाईभ्स म्याटर ग्लोबल एलायन्सको समन्वय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश सहयोग कार्यक्रम विराटनगर, कोशी प्रदेशको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालका अध्यक्ष दीपक विश्वकर्माले गर्नुभएको थियो। उद्घाटन सत्रका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो रहनुभएको थियो भने समापन सत्रका प्रमुख अ

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]