All Posts By कोशी प्रेस

    Showing १३,१४१-१३,१५० of १३,७४९ items.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी आमसभामा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश

    बराहक्षेत्र । आफु भुईबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकहरुका समस्या आफुलाई राम्रो जानकारी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वताएका छन ।   सुनसरीको बराहक्षेत्र आयोजित पार्टीको आमसभालाई सम्वोधन गर्दै अध्यक्ष लिङदेनले आफु भुईबाट उठेको मान्छे भएकाले भुईका मान्छेहरुका समस्या के छन भन्ने विषय आफुले वुझेको वताएका हुन ।   अध्यक्ष लिङदेनले अन्य दलका नेताहरुले राजनितिलार्य पेशा बनाएको आरोप समेत लगाए उनले अरु दलका नेताहरुको जस्तो आमराको जिन्दगी जिउने सोचले नभएर देश र जनताको हितमा काम गर्न आफु राजनितिमा लागेको समेत वताए ।राप्रपा सुनसरीका अध्यक्ष

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १४५ पटक पढिएको
  • रोयल्स क्लब हराईजन राष्ट्रिय बास्केटवल कपको सेमिफाइनलमा

    सुनसरी  - घरेलु टोली ब्रदर्श क्लब धरानलाई पराजित गर्दै काठमाण्डौको रोयल्स क्लब छैटौ हराईजन राष्ट्रिय बास्केटवल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान स्थित हराइजन क्लबको कोर्टमा आज भएकोे खेलमा धराने टोली ब्रदर्श क्लबलाई ८० का बिरुद्ध ७२ स्कोरले पराजित गर्दै रोयल्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । रोयल्स बास्केटबल एकेडेमी, काठमाडौँले प्रत्येक क्वाटर २३-२२-१५-२६ गरि ८० अंक जोड्दा ब्रदर्स क्लब, धरानले १८-२१-२०-७ गरि ७२ अंक मात्र जोड्न सफल भयो । आजको खेलको म्यान अफ द म्याच रोयल्स बास्केटबल एकेडेमीका विकास गुरुङ बने । उनले खेलमा सर्वाधिक १८ स्कोर गर्न सफल भए । अब सेमिफाइनलमा रोयल्सले पर

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १६३ पटक पढिएको
  • सुन्दरहरैँचा आएका देउवाले भने चुनाव तोकिएकै समयमा हुन्छ

    सुन्दरहरैँचा । मोरङ स्थित सुन्दरहरैँचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहलाई सोमवार(आज) सम्बोधन गर्दै उनले चुनावका विषयमा कुनै आशंका नगर्न भनेका हुन् । कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् । सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । सो भवन २७ करोड लागतमा निर्माण हुने नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । 

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १६५ पटक पढिएको
  • यो निर्वाचनमा एमाले आफ्नो सम्पूर्ण तागत लगाएर लागेको छ’; एमाले नेता बस्नेत

    इटहरी । नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी मम्मर कसेर लागीपरेको बताएका छन् । सुनसरीको इटहरीमा सोमबार(आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको आवधिक निर्वाचमा एमाले सम्पूर्ण तागत लगाएर लागिपरेको बताएका हुन् । ‘यो निर्वाचनमा नेकपा एमाले आफ्नो सम्पूर्ण तागत लगाएर निर्वाचनको तयारीमा लागेको छ’, उनले भने, ‘कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने मान्यतामा हामी छौँ ।’ एमालेकै दाबावमा स्थानीय तहको निर्वाचन मिति तोकिएको भन्दै उनले अहिले आएर निर्वा

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ४२३ पटक पढिएको
  • लेटाङ घटना : प्रहरीलाई लखेटी लखेटी आक्रमण

    मोरङको लेटाङमा आइतबार प्रर्दशनकारीको आक्रमणबाट ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रदेश प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार बिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिव

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ११३ पटक पढिएको
  • प्रहरी जवान श्रेष्ठलाई प्रदेश प्रहरीले दियो अन्तिम सलामी अर्पण

    मोरङको लेटाङमा आइतबार प्रर्दशनकारीको आक्रमणबाट ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रदेश प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार बिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिव

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ८९ पटक पढिएको
  • अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउँदैनन्ः महेश बस्नेत

    सुनसरी । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने ठोकुवा गरेका छन् ।इटहरीको बरन्डा होटलमा आज बिहान इटहरीका सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले एमालेसँग प्रचण्ड र माधव नेपालको गठबन्धन हुने सम्भावना नै नभएको बताउँदै कांग्रेससँग गठबन्धन गरे पनि एमालेलाई फरक नपर्ने दाबी गरे ।उनले भने ‘पहिला प्रचण्डले स्थानीय तहको चुनावमा काङ्ग्रेससँग मिलेर एमालेलाई देखाउन खोज्नु भयो, संघको चुनावमा एमालेसँग मिलेर काङ्ग्रेसलाई देखाउन खोज्नु भयो’, बस्नेतले भने, ‘यो अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउने स्थिति छैन ।’

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ११९ पटक पढिएको
  • बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौंः अध्यक्ष ओली

    इलाम: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १७६ पटक पढिएको
  • प्रधानमन्त्रीको देउवा सुन्दरहरैंचा आउने

    सुन्दरहरैंचा : प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवा पहिलो पटक सुन्दरहरैंचा आउने भएका छन् । नगरप्रमुख शिव प्रसाद ढकालको निमन्त्रणामा देउवा सुन्दरहरैंचा आउन लागेका हुन ।नगर प्रमुख ढकालको सचिवालयका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा-९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि उनलाई निमन्त्रणा गरिएको हो । सोही दिन हरैंचामा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।सर्वप्रथम प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सहभागी हुने भएका छन् । त्यसपछि वडा नम्बर ९ स्थित कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर ढकालको सचिवालयले जानकारी दिएको छ । शिलान्यासपछि नेपालीरिका होट

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १२७ पटक पढिएको
  • सुन्दरहरैंचामा २ सय बढी एमाले प्रवेश

    सुन्दरहरैंचा । पछिल्लो समय मोरङमा नेकपा एमालेले सक्रियता बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका रंगेलीका नगर प्रमुख तथा उपप्रमुख लगायतलाई एमालेमा प्रवेश गराएको एमालले अन्य पालिकाहरुमा पनि दिनहुँ जसो पार्टी प्रवेशका कार्यक्रम गरिरहेको छ ।यसैबीच सुन्दरहरैंचामा पनि शनिबार २ सय बढीको संख्यामा एमाले प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य, पूर्व उपसभामुख तथा पूर्वमन्त्री डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सुन्दरहरैंचा ३ गछियामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]