All Posts By कोशी प्रेस

    Showing १३,१६१-१३,१७० of १३,७४९ items.
  • राप्रपाले बराहक्षेत्रमा ८ हजार मान्छे उतार्ने : राजेन्द्र लिङदेन,रेखा थापा र ज्ञानेन्द्र शाहि पनि आउदै

    इटहरी । आसन्न स्थानीय निर्वाचनलाइ लक्षित गर्दै राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले बराहक्षेत्रमा बृहत आमसभा गर्ने भएको छ ।अन्य ठुला दलहरूले शहरलाइ केन्द्र बनाएर कार्यक्रमहरू गरिरहेकै बेला राप्रपा सुनसरीले भने ग्रामिण भेगका जनतालाइ जागरूक बनाउने उद्येस्य सहित आगामि चैत्र ७ गते जिल्लाको बराहक्षेत्र नगरपालिकामा बृहत आमसभा गर्ने भएको हो ।सभाबारे जानकारी गराउदै इटहरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतले तयारी सबै सकिएको बताए ।उनले सुनसरीको १२ वटै स्थानीयतहहरूबाट करीब ८ हजार मान्छे सभामा जम्मा गर्ने र कम्तिमा पनि ३

    • प्रकाशित मितिः चैत ४, २०७८
    • २०३ पटक पढिएको
  • इटहरी अस्पतालको डाक्टर र बजेट बेवास्थापनका लागि उपमेयर गौतम स्वास्थ्य मन्त्रालयमा

    इटहरी । इटहरी अस्पतालको लागि डाक्टर माग्दै इटहरीकी उपमेयर लक्ष्मी गौतम यतिखेर काठमाडौस्थित स्वास्थ्य मन्त्रालय पुगेकी छिन् । १५ शैय्याको सुविधासम्पन्न अस्पताल बनाउने गरी भौतिक पुर्वाधार निर्माण भइरहँदा डाक्टरको अभाव भएपछि उनी काठमाडौ पुगेकी हुन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयमा उनले डाक्टरसहित ९ जना स्वास्थ्यकर्मी माग गरेको जानकारी दिएकी छिन् । दैनिक ८०० जनाभन्दा बढी मानिसको भीड लाग्न थालेपछि जनशक्ति अभाव भएको भन्दै उपमहानगरपालिकाको पत्र बोकेर मन्त्रालय पुगेकी हुन् । इटहरीमा सुविधासम्पन्न अस्पतालको लागि इटहरीवासीले समेत आवाज उठाउँदै आएका थिए । पछि उपमहानगरपालिका तातेपछि अहिले आधुनि

    • प्रकाशित मितिः चैत ४, २०७८
    • २९१ पटक पढिएको
  • छैठ सेवा समिति इटहरीको होली मिलन तथा होलीका दहन कार्यक्रम सम्पन्न

    इटहरी । छैठ पर्व सेवा समितिले होली मिलन समारोह तथा होलीका दहन कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको जनता माबिको खेल मैदानमा आयोजित कार्यक्रममा एकआपसमा रङ्ग दलेर शुभकामना आदान प्रदान तथा सास्कृतिक  कार्यक्रम गरेर मनएका छन । वर्ष एक पल्ट आउने रङ्गहरुको माहनपर्व होलीको अवसरमा समितीमा आवद्ध सदस्यका परिवार तथा साथीभाईहरु संग शुभकामना आदान प्रदान तथा विभिन्न कार्यक्रम गरेर मनाएको समितीका बासुदेव कर्णले जानकारी दिए । छैठ सेवा समितिका अध्यक्ष बासुदेव शाहको अध्यक्षता तथा प्रदेश एकका स्वास्थय मन्त्री जयराम यदबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उप

    • प्रकाशित मितिः चैत ४, २०७८
    • १६० पटक पढिएको
  • नक्कली प्रहरी परिचालन गरेर आफ्नै श्रीमतीको अपहरण

    संखुवासभा । श्रीमानले नक्कली प्रहरी परिचालन गरेर आफ्नै श्रीमतीको अपहरण गराएका छन् । अपहरण गराएकी महिलालाई नक्कली प्रहरीहरुले जंगलमा लगेर श्रीमानको जिम्मा लगाएका थिए । संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न परिचालन गरिएका एक जना नक्कली प्रहरीसहित श्रीमान पक्राउ परेका छन् । स्थानीय रमेशकुमार तामाङले गत फागुन २७ गते आफ्नी श्रीमती प्रमिला कम्मर सार्कीको अपहरण गराएका थिए । घटनामा संलग्न नक्कली प्रहरी पाँखपन नगरपालिका ४ का अर्जुन तामाङसमेत पक्राउ परेका छन् । उनीबाट नक्कली प्रहरीको पोसाकसमेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार घटना

    • प्रकाशित मितिः चैत ४, २०७८
    • ८४ पटक पढिएको
  • श्रीमदभागवत जीवनदर्शन कथा सत्सगको आयव्यय सार्वजनिक

    इटहरी । माया घर नेपालको आयोजनामा सम्पन्न भएको श्रीमदभागवत जीवनदर्शन कथा सत्सगको आयव्यय सार्वजनिक गरेको छ ।  गत फागुन २१ गते देखि २ं८ गते सम्म सञ्चालन भएको भागवत जीवनदर्शन  कथा वाचन बाट नगद ५८ लाख २ हजार १८ रुपैया संकलन भएको संस्थाका आर्थिक संयोजक दिपक दाहालले पत्रकार सम्मेलनमा जानकारी दिए । माया घर नेपालको परिकल्पना ,सडक मानव रहित नेपालको स्थापना भन्ने मूल नराका साथ लगाईएको भागवत जीवनदर्शन कथा सत्सङबाट बैंक र आईएमई साथै ,नगद आम्दानी बाट उठेके उक्त रकमको ब्याजले मायाघरमा आश्रितहरुका लागि गास, बासको ब्यवस्था मिलाउने योजना रहेको संस्थाकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले बताई

    • प्रकाशित मितिः चैत ४, २०७८
    • ७३ पटक पढिएको
  • राप्रपाले बराहक्षेत्रमा ८ हजार मान्छे उतार्ने

    इटहरी । आसन्न स्थानीय निर्वाचनलाइ लक्षित गर्दै राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले बराहक्षेत्रमा बृहत आमसभा गर्ने भएको छ ।अन्य ठुला दलहरूले शहरलाइ केन्द्र बनाएर कार्यक्रमहरू गरिरहेकै बेला राप्रपा सुनसरीले भने ग्रामिण भेगका जनतालाइ जागरूक बनाउने उद्येस्य सहित आगामि चैत्र ७ गते जिल्लाको बराहक्षेत्र नगरपालिकामा बृहत आमसभा गर्ने भएको हो ।सभाबारे जानकारी गराउदै इटहरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतले तयारी सबै सकिएको बताए ।उनले सुनसरीको १२ वटै स्थानीयतहहरूबाट करीब ८ हजार मान्छे सभामा जम्मा गर्ने र कम्तिमा पनि ३

    • प्रकाशित मितिः चैत ४, २०७८
    • ११३ पटक पढिएको
  • सुनसरीको इटहरी, मोरंगको सुन्दरहरैचामा होली पर्व (फोटो फिचर)

    सुन्दरहरैचा। रंगहरुको महान पर्व होलीको अवसर पारेर सुनसरीको इटहरी, मोरंगको सुन्दरहरैचामा पनि  विभिन्न संघ संस्था, घरपरिवारले रमाइलो वातावरणमा  होली मिलन कार्यक्रम आयोजना गरि  होली मिलन कार्यक्रम सम्पन्न गरेका छन्  । प्रत्येक वर्ष झै यो वर्ष पनि इटहरी जेसीज, गछिया जेसिज, लायन्स क्लव , रोटरी क्लब , रोट्रयाक्ट क्लब साथै विभिन्न राजनीतिक संगठन हरुले पनि  होली मिलन कार्यक्रममा एक अर्कामा रंग दलेर शुभकामना आदनप्रदान गरी होली पर्व मनाए । हेरौ फोटो फिचर..... 

    • प्रकाशित मितिः चैत ४, २०७८
    • २३३ पटक पढिएको
  • इटहरीको एपेक्स हस्पिटलमा बिरामीको मृत्यु , पूर्व-पश्चिम राजमार्ग अबरुद्ध

    इटहरी । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि इटहरीमा महेन्द्र राजमार्गमा प्रदर्शन गरिएकोछ । इटहरी बरगाछीका साढे ३ वर्षिय सन्देश शाहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापरवाहीले भएको आरोप लगाउँदै पीडितले अस्पतालअगाडी प्रदर्शन गरेका हुन् ।प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् । बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई एपेक्स हस्पिटल ल्याइएको थियो । डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । तर बिहिबार बिहानै सन्देशको मृत्यु भएपछि परिवार विरोधमा उत्रिएको हो । बच्चाले बान्ता गरेपछि नर्सले डबल डो

    • प्रकाशित मितिः चैत ३, २०७८
    • १४५ पटक पढिएको
  • इटहरीमा ३ वर्षिय बालकको मृत्यु भएपछि अस्पताल र राजमार्गमा प्रदर्शन

    इटहरी । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि इटहरीमा महेन्द्र राजमार्गमा प्रदर्शन गरिएकोछ । इटहरी बरगाछीका साढे ३ वर्षिय सन्देश शाहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापरवाहीले भएको आरोप लगाउँदै पीडितले अस्पतालअगाडी प्रदर्शन गरेका हुन् ।प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् । बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई एपेक्स हस्पिटल ल्याइएको थियो । डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । तर बिहिबार बिहानै सन्देशको मृत्यु भएपछि परिवार विरोधमा उत्रिएको हो । बच्चाले बान्ता गरेपछि नर्सले डबल डो

    • प्रकाशित मितिः चैत ३, २०७८
    • ३४२ पटक पढिएको
  • नयाँ वृन्दावन गौशालामा फूलको होली

    मोरङ । विगतका वर्ष झै यस वर्ष पनि मोरङको सुन्दरहरैचामा रहेको धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशालामा फागुपूर्णिमा अर्थात होली पर्वको अवसरमा फूलको होली खेलिएको छ ।      मोरङको सुन्दरहरैचा वडा नम्बर ५मा रहेको राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालाको आयोजना गरेको होली मिलन महोत्सवमा विगतका वर्ष झै यस वर्ष पनि फूलको होली खेलिएको हो ।  विगत  १२ वर्ष देखि धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावनमा फूलको होली खेलेर  होली पर्व मनाउने गरिरएको छ ।यस वर्ष पनि फागुपूर्णिमाको अघिल्लो दिन फूलको होली खेलेर होली मिलन महोत्सव मनाइयो । राधेश्याम सेवा ट्रष्टकी अध्यक्

    • प्रकाशित मितिः चैत ३, २०७८
    • १७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]