सुन्दरहरैँचा । नेपाली काँग्रेस १४ औ महा-अधिवेशनमा सुन्दरहरैंचा नगर सभापतिमा विजयी भएका भक्ति प्रसाद सिटौलाले मेयरको उम्मेदवार बन्ने घोषणा गरे संगै कोइराला पक्षकै मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ ले समेत मेयर पदमा उम्मेदवार घोषणा गरेका छन । तामाङ आफैले सुन्दरहरैंचा नगर सभापति सिटौलालाई टिकट दिलाउने बाचा गरे तर उनी आफैले उम्मेदवार घोषणा गरेको मा कार्यकर्ता आसन्तुस् ठी देखिएका छन् त्यस्तै काङ्ग्रेसबाटनै देउबा प्यानलका हालका मेयर शिवप्रसाद ढकालले समेत मेयर पदमा उम्मेदवारी दिने गरि आन्तरिक तयारी मा देखिन्छन । तर ढकाल आफूले पुनः
उदयपुर / उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाइकलले ठक्कर दिँदा बुधबार राति एक जना पैदल यात्रीको मृत्यु भएको छ । गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको स १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलले उदयपुरको त्रियुगा नगरपालिका–६ मा पैदल यात्री पुरुषलाई ठक्कर दिँदा दुर्घटना भएको हो । राति ८ः२० बजेतिर भएको दुर्घटनामा परेर अन्दाजी ५० वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि विराटनगरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो । दुर्घटनामा परेर मोटरसाइकल चालक त्रियुगा–६ का वडाध्यक्ष ४० वर्षीय निर्मल चौधरी पनि सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि व
लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए। श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।सिन्धुपाल
विराटनगर । प्रदेश १ मा आगामी फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ ।प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो ।प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवी सँग वि
सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई सहज रुपमा जिताउन सबैजना लाग्नुपर्ने बताउनुभएको छ। सुन्दरहरैँचा नगरपालिका ३ स्थित बेलगाछी टोल समिती गठन कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ्गले त्यस्तो भन्नुभएको हो।उहाँले अघिल्लो स्थानीय निर्वाचनमा सुन्दरहरैँचा ३ का सबै प्रतिनिधी निर्वाचित भएको भन्दै आगामी निर्वाचनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले वडा मात्र नभएर नेपाली कांग्रेसले नगरपालिका, प्रदेश सभा अनि प्रतिनिधी सभामा जित्नुपर्ने हुँदा सबैजना एक भएर कांग्रेसलाई जिताउन कार्यकर्ता समक्ष अनुरोध गर्नुभयो।क्षेत्री
अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का साथै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको हो सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा व
सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत फागुन ४ गते बेलुका ५ बजे जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो । टुक्रा टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।शव पहिचान गर्ने क्रममा बाझो-१ घर भई हाल बिराटनगर महानगरपालिका-३ मा बसोबास गर्दै आएका ४३
नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आगामी निर्वाचनमा मेयरको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ। मंगलबार सुन्दरहरैंचा-७ को टोल समिति गठन कार्यक्रममा सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो । कोइराला प्यानलबाट नगर सभापतिमा उम्मेदवार भएको बेला नै मेयरको टिकट दिने सहमति भए अनुसार आफू अगाडी बढेको वहाँको भनाई छ । मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ आफैले टिकट दिलाउने बाचा गरेको तर पछि तामाङले छुट्टै मेयरको उम्मेदवार बन्ने घोषणा गर्दै हिडेपछी आफू अग्रसर भएको सिटौलाले बताउनुभयो । तामाङले केहिदिन अगाडी सुन्दरहरैचा-५ को टोल समिति गठन कार्यक्रममा आफू
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० मा रहेको नेती फार्मेसीले प्रतिवन्धित औषधी बिक्री गरेको पाइएकाले प्रहरीले औषधी पसल सिल गरि सञ्चालकलाई नियन्त्रणमा लिएको छ । फर्माबाट डाक्टरको पूर्जा बिना प्रतिवन्धित औषधिहरु बिक्री गरेको आरोपमा प्रहरीले पसल सञ्चालक तथा प्रयाेग कर्तालाई नियन्त्रणमा लिएको हाे । औषधी व्यवस्था विभाग विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको टोलीले छापा हानी औषधी पसलका सञ्चालक सुशील काफ्लेलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।सो पसलबाट खरीद गरिएको औषधी पटकपटक दुव्र्यसनमा लागेका युवाहरुसँग भेटिने गरेको प्रहरीले जनाएको छ । यसभन्दा पहिले त्यस्तो औषधी नबेच्नु भनी पसल
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।कांग्रेस प्रवक्ता महतले भने , ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि सम्वाद गरिरहेको भन्दै उनले सत्तारुढ गठबन्धनमा समस्या नआउने विश्वास व्यक्त गरे । पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले एमसीसील
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.