विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्राण्डहरु नेपाल भित्र्याउँदै आएको ‘ओलिज स्टोर’को नयाँ शाखा इटहरीमा खुलेको छ ।इटहरीको धरान रोडमा नयाँ शाखाको उघोग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभएको थियो । उपत्यका बाहिर एप्पलको पहिलो आधिकारिक स्टोर भएको ओलिज स्टोर काठमाडौँका सञ्चालक लोकेश ओलीले जानकारी दिनुभयो । स्टोरले नेपालमा एप्पल लगायत विभिन्न ब्राण्डका जेन्युन ग्याजेट तथा एसे सरिजहरु उपलब्ध गराउँदै आएको छ । काठमाडौंको बबरमहलमा मुख्य स्टोर रहेको ओलिजले देशभर अनलाइनमार्फत विभिन्न ब्राण्डका ग्याजेट तथा एसे सरिजहरु बिक्री गर्दै आएको थियो । तर नयाँ शाखा खुलेसँगै ग्राहकहरुलाई थप
प्राकृितक तथा मानविय प्रकोप लगायत अन्य क्षेत्रबाट प्रभावित बालबालिकाहरूको संरक्षण कसरी गर्ने भन्ने सचेतना गराउदै इटहरीमा एक दिने कार्यशाला गोस् ठी सम्पन्न भएको छ । इटहरी उपमहानगरको सहकार्य , सेफ द चिल्ड्रेनको सहयोग र भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । इटहरीको बिराटनगर रोड स्थित पाथिभरा होटल इन्टरनेशनलको सभाहलमा सम्पन्न एक दिने कार्यशालामा सुनसरीका बिभिन्न स्थानीय तहहरूबाट एक दर्जन बढि गैरसरकारी संस्थाका ३० जना बढिको सहभागिता रहेको थियो । । दैबिक प्रकोपको बेलामा सबै भन्दा धेरै बालबालिकाहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सुरक्षीत राख्नका लागी उक्त कार्यक्रम
इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकी सस्थापक तथा नेपाल रेडक्रसकी पुर्व केन्द्रीय उपाध्यक्ष सरला कायस्थको प्रमुख आतिथ्यमा भएको साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाको २४औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षा क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउने लेखनाथ घिमीरे र ललितकलाका माध्यमबाट इटहरीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो । सो साधारण सभाको अवसरमा शव वाहन खरिद गर्न सहयोग गर्ने संघ संस्था , यसेस्ष्ठ तथा विशिष्ठ सदस्यहरुलाई कदर पत्र प
इटहरी । माघा घर नेपाल इटहरीले जीवनदर्शन ज्ञान यज्ञ/सत्सङ्ग गर्ने भएको छ । आगामि फागुन २२ गतेदेखि २८ गतेसम्म माया घरले सत्सङ्ग गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा माया घरकी अध्यक्ष राधिका दासीले बताउनु भयो । जसका लागि २१ गते बिहान ८ बजे इटहरीबाट पकली हुँदै चतारा गएर सप्तकोशीमा जल उठाई धरानको बाटो माया घरमा यज्ञ स्थलमा ल्याइने दासीले बताउनु भयो । सोहि दिन दिउँसो ३ बजे समुद्घाटन र मण्डव पुजा गरिने संस्थाकी सचिव सुभद्रा प्याकुरेले बताउनु भयो । २२ गतेदेखि एक सातासम्म दैनिक श्रीमद् भागवत पाठ, कथा बाचन, पुजाआजा तथा संगितमय जीवन दर्शन प्रवचन हुने माया घरले जानकारी दिएको छ ।&nbs
शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं ।,भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ ।शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउँछ। धेरैपटक समयसँगै कोठी निस्कने गर्दछ भने कुनै गायब हुने गर्दछन् । आज हामी तपाईंलाई शरिरको कुन ठाउँको कोठीले कस्तो प्रकारको संकेत गर्दछ ।कोठीले सबै प्रकारको शारिरिक, आर्थिक र चरित्रको बारेमा धेरै कुरा बताउँछ । कोठीले मानिसको सुन्रतालाई पनि थप्ने काम गर्दछ । शरिरमा कोठी छ भने मानिसहरुले यसको फल के हुन्छ भन्ने जिज्ञासा राखेको हु
आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने हुन्छ ।स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् । र कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्छ ।‘मेरो बेरुजु छ भनेर तिर्न सक्छ वा वेरुजु पुष्टि भए गाह्रो हुन्छ भनेर उम्मेदवार नै
काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण
विराटनगर / सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रवार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोसी लोक मार्गमा को.२०प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर-१४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।
काठमाडौं / राप्रपा नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने भएको छ। राप्रपा नेपालको केन्द्रीय समितिले निर्वाचन आयोगमा चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि दल त्याग गरि राप्रपा नेपाल ब्यूताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराएका छन् । ‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई ’ माग्ने निर्णय गरेको छ’ थापाले भने ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको थियो ।’
इटहरी, कोरोना भाइरसको तेस्रो भेरियन्ट कारण हवाई सेवा प्रदायक कम्पनीहरुले कटौती गरेकाविभिन्न रुटमा सञ्चालन हुदै आएको उडानलाइ थप गर्न थालेका छन । कोरोनाकाकारण चौतर्फी असर परिरहेको समयमा हवाई सेवा प्रदायक कम्पनीहरुले समेत यात्रुको चाप घटेसंगै उडान तालिका घटाएका थिए । संक्रमणको दर घट्न थाले संगै जनजिवन केही सामान्य बनेको कुरा लाइ मध्यजनर गर्दै हवाई सेवा प्रदायक कम्पनीहरुले उडान तालिकाहरु थप गरेर यात्रुहरुले सेवा दिन थालेकाहुन । यस क्रममा सौर्य एयरलायन्सले बम्बारडियर कम्पनीको सीआरजे २०० जहाज मार्फत गर्दै आएको उडानको संख्यालाइ वृद्धि गरेको छ ।कोरोना काकारण यात
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.