All Posts By कोशी प्रेस

    Showing १३,३११-१३,३२० of १३,७४९ items.
  • सुरक्षा प्रमुखसहितको उपस्थितिमा लेटाङमा आज वृहत अन्तरक्रिया

    मोरङका सुरक्षा र विभिन्न कार्यालयका प्रमुखसहितको उपस्थितिमा लेटाङ नगरपालिकामा आज (मङ्गलबार) वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिँदै छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी जनार्दन जिसी, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने लगायतका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सुरक्षा अधिकारीबाहेक सडक, कृषि, पशु स्वास्थ्य, नदी नियन्त्रण, वनसहित विकास पूर्वाधारसँग सम्बन्धित महत्वपूर्ण कार्यालयका प्रमुख र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रमुखहरुको उपस्थिति रहने छ । शान्ति सुरक्षा र वि

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १२० पटक पढिएको
  • टी–ट्वान्टी वरीयतामा झ-यो नेपाल एक स्थान तल

    ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको वरीयता खस्किएका छ । क्रिकेटको सर्वोच्च निकाय आइसिसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको हो । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १३औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल १२औँ स्थानमा रहेको थियो । चारदेशीय टी–ट्वान्टी सिरिज जितेको युएई भने नेपाललाई उछिन्दै १२औँ स्थानमा उक्लिएको छ । सिरिजमा नेपालले एक खेलमा मात्र जित निकालेको थियो भने दुई खेल जितेको युएईले सिरिज पनि जितेको थियो । चारदेशीय सिरिजमा सहभागी टेस्ट राष्ट्र आयरल्य

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १९४ पटक पढिएको
  • मोबाइल बिगारेको निउमा आफ्नै श्रीमतीको हत्या

    झापा / श्रीमतीको हत्या गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका छन् । ३४ बर्सिया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । मोबाइल बिगारेको विषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सीमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५६ पटक पढिएको
  • लेटाङ पूर्वप्रधानपञ्च नीरविक्रम किराँती नेकपा एमालेमा प्रवेश

    लेटाङ । नेकपा एमालेले मात्र देशको विकास गर्ने भन्दै मोरङको लेटाङ निवासी पूर्वप्रधानपञ्च नीरविक्रम किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । शुक्रबार भएको नेकपा एमाले लेटाङको पूर्ण वैठकको अवसरमा गरिएको पार्टी प्रवेश कार्यक्रममार्फत तत्कालिन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च  किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौला, डिल्ली विक, नन्दलाल धिमाल, लोकबहादुर सुवेदी लगायतले किराँतीलाई खादा तथा अविर लगाएर एमालेमा प्रवेश गराउनु भयो ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले नेकपा एमालेले अवसर पाएक

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १३४ पटक पढिएको
  • २४ बर्सिया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    झापा / झापामा प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् । उनले २४ बर्सिया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो । निकेशले ती युवतीलाई शिवसताक्षी नगरपालिका-९ सङ्गम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १८९ पटक पढिएको
  • इटहरीमा प्रणय कविता वाचन

    इटहरीः प्रणय दिवसका दिन सोमबार इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय  कविता वाचन" कार्यक्रमको आयोजना गरिएको छ । इटहरीकै तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय कविता ’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीले बताए ।कार्यक्रमअघि सङ्गीत साधनाका तत्कालीन अध्यक्ष राम धामीको स्मृतिमा मौनधारण गरिएको थियो । ‘आज प्रणय दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस्ता कार्यक्रमको आवश्यकता महस

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २२२ पटक पढिएको
  • नौमति र पञ्चे बाजा संरक्षणमा बाह्मण क्षेत्री लगायतका महिलाहरु

    इटहरी ।  नौमति र पञ्चे बाजा संरक्षणमा जुटेका बाह्मण क्षेत्री लगायतका इटहरीका महिला अहिले व्यवसायिक रुपमै नौमति र पञ्चे बाजा बजाउन थालेका छन ।     कुनै एक जातिले मात्र बजाउने भनेर परिचित नौमति र पञ्चे बाजा  लोपोन्मुख बन्दै गएका मध्यनजर गर्दै संरक्षणका लागि बजाउन सिकेका इटहरी बाह्मण क्षेत्री लगायतका महिलाहरुको अहिले आम्दानी स्रोत समेत नौमति र पञ्चे बाजा वन्न थालेको हो ।      कोरोना कहरका कारण लकडाउन भएको समयमा केही महिलाहरु मिलेर नौमति र पञ्चे बाजा लोप हुदै गएको तथा व्रतमन्न विवाह पुराण लगायतमा शुभ साइतका लागि बजाउने मानिसहरु पाउन छोडेको तर्फ केन्द्री

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २३३ पटक पढिएको
  • प्रेस चौतारी इटहरी निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन ,दुई सञ्चाकर्मी सम्मानित

    इटहरी । प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।     सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी महिला उपाध्यक्ष सिमा बस्नेत सचिव शंकर खत्री उपसचिवमा पारस सुवेदी, खगेन्द्र बि क र कोषाध्यक्षमा रोजी खतिवडालाई चयन गरेको हो ।पछि २ जना सदस्य मनोनित गर्ने गरि १५ सदसिय नयाँ कमिटीको सदस्यहरुमा मिलन जजल  राई ,सुरेश बस्नेत , सुजाता घिमिरे , आशिष चौधरी , तारा भट्टराई र मनोज अधिकारी रहेका छन ।निर्वतमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलारा

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १३६ पटक पढिएको
  • परिवार दल मोरङ द्वारा बिपन्न परिवारलाई राहत बितरण

           बिराटनगर/ मोरंग  बिराटनगरमा नेपाल परिवार दलले बिपन्न परिवारलाई राहत बितरण गरेको छ। परिवार दलका मोरङ जिल्ला अध्यक्ष सरोज पौडेलको  अध्यक्षता र परिवार दलका केन्द्रीय स-माहामन्त्री तथा प्रदेश नं १ का स-संयोजक अशोक कुमार चौधरीको  प्रमुख आथित्यमा भएको कार्यक्रममा विशिष्ट अथितिको रुपमा मोरङ तेक्वान्दो संघ का जिल्ला उपाध्यक्ष ईश्वर बास्कोटा, शान्ति बल नेपाल मोरङका संयोजक रबिन शर्मा , नेपाल परिवार दल बिराटनगर माहानगर संयोजक सुरज कोईराला को  उपस्तिथिमा बिराटनगर  माहानगरपालिका  वडा न ३ पोखरीयामा  २०  बिपन्न परिवारलाई राहत बितरण

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ३१७ पटक पढिएको
  • देश चलाउने नेताहरुको नालायकि देखेर विदेशीहरुले हेप्न थाले : उपाध्यक्ष ईश्वर पोखरेल

    सुनसरी। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनका लागि आफै उमेदवारी घोषणा गर्दै नहिडन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।नेकपा इटहरीले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले नेताको घर घर धाएर टिकट नपाइने समेत प्रष्ट पार्नुभयो । स्थानीय पार्टी कमिटिको सिफारिसका आधारमा उमेद्धवार चयन गरिने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।उहाँले स्थानीय,प्रदेश र केन्द्रका तीनै निर्वाचनमा नेकपा एमालेले वहुमत ल्याउने दावी गर्नुभयो । उहाँले चुनाव नचाहने गठवन्धनकै दलहरुले अझै पनि विभिन्न कारण देखाएर चुनाव विथोल्न सक्ने भएकाले सजग रहन कार्यकर्तालाई निर्देश

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]