All Posts By कोशी प्रेस

    Showing ३,०३१-३,०४० of १२,८१४ items.
  • गत वर्षको तुलनामा यसवर्ष ताप्लेजुङमा कोदो खेती र उत्पादन वृद्धि

    इटहरी । ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो । बाली विकास अधिकृत न्यौपानेका अनुसार गतवर्ष दुई हजार ९६२ हेक्टर क्षेत्रफल बराबरको जमिनमा कोदो गरिएको र सो वर्ष चार हजार २५६ मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष ३८ हेक्टर क्षेत्र

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २३९ पटक पढिएको
  • १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ गतेदेखि

    इटहरी। ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको हो । जिल्ला खेलकुद विकास समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । सिदिङ्वा गाउँपालिकाको संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू ९गणेश० ले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया ९बन्दना०,

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २२२ पटक पढिएको
  • इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने

    इटहरी । कोशी प्रदेशको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने भएको छ । होटेल व्यवसायी देशबन्धु बस्नेत (अजित) ले अमेरिकी चेन होटेल ब्रान्ड होटेल विन्डम होटल्स एन्ड रिसोट्र्स अन्तर्गतको मिड–स्केल ब्रान्ड रमडा बाई विन्डम भित्र्याउनुभएको हो । एक महिनाभित्र सञ्चालनमा आउन लागेको उक्त होटेलमा ८१ वटा कोठा रहने छन् जसमा डिलक्स सिङ्गल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ दुई, जुनियर स्विट छ र स्विट दुई कोठा रहने छन् । होटेलमा टेरेस बार, अल डे डाइनिङ रेस्टुरेन्ट, कफी सप, दुई वटा ब्याङ्क्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पुल बार, स्विमिङ पुल, जिम र स्टिम र साउनाको सुविधा उपलब्ध ह

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २२१ पटक पढिएको
  • ओखलढुङ्गाका दुई विभत्स हत्या र लुटपाटमा संलग्न चार जना पक्राउ

    इटहरी । ओखलढुङ्गामा घटेका दुईवटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले उनीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –३ का २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिकाको वडा –४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर–८ का दोर्जे भनिने अशोक भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पहिलो घटना २०८२ असोज २६ गते राति करिब १२ बजे सिद

    • प्रकाशित मितिः पुस २०, २०८२
    • १८८ पटक पढिएको
  • भद्रपुर विमानस्थलको दुर्घटनाग्रस्त जहाज सुरक्षित स्थानमा

    इटहरी । भद्रपुर विमान स्थलमा शुक्रबार राति ९ः१० बजे रनवेबाट चिप्लिएको  बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकाल्ने काम आइतबार भएको छ। विमान स्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका १३ टन क्षमताका दुई वटा क्रेन पर्याप्त नभएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर विमान तान्ने काम भएको हो। काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटिआर–७२ जहाज अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भएर घाँसे झाडी हुँदै चिप्लिएर खोल्सामा पुगेको थियो। उक्त घटनामा परेर कोपाइलटसहित आधा दर्जन य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ४२७ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिकाले कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै

    इटहरी ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो । गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न पालिकाको रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २०५ पटक पढिएको
  • सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु

    इटहरी ।  सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत् उत्पादन पुनः सुरु भएको हो। ताप्लेजुङमा उत्पादन गरेकामध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत् सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत् उत्पादन अवरुद्ध भएको थियो । उपकरणहरूमा आएको समस्या समाधानपछि शनिबार रातिदेखि विद्युत् उत्पादन सुरु भएको जलविद्युत् कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । केही उपकरणमा प्राविधिक समस्या उ

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २०५ पटक पढिएको
  • तेस्रो इन्टर कलेज टुर्नामेन्ट : विश्व आदर्श, नमूना कलेजसँग १०२ रनले पराजित

    इटहरी । तेस्रो  इन्टर कलेज  टुर्नामेन्ट  टि २० को पहिलो  खेलमा  विश्व आदर्श  कलेज बि टिमलाई  नमूना  कलेज  इटहरी ले १०२ रनको विशाल अन्तरले पराजित गरेको  छ ।  बिश्व आदर्शले टस  जितेर  पहिले  फिल्डिङ  रोजेको  थियो । पहिलो  ब्याटिङ गर्न आएको  नमुना  कलेजले  ४ विकेट को क्षतिमा  १५५ रन बनाएको  थियो । जसमा गौरब कट्वालले २० बलमा ४० रन , राजु बिकले  २२ बलमा ३३  र बिपुल शाहले २१ रनको योगदान  गरेका  थिए  बलिङतर्फ  विश्व आदर्शका  अनिल  आचार्य  र जस

    • प्रकाशित मितिः पुस २०, २०८२
    • १४३ पटक पढिएको
  • चुनावका लागि मिल्न तयार: नेकपा संयोजक माधवकुमार नेपाल

    धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडी बढ्न सकिने बताउनु भएको छ । आईतबार नेपाली कम्युनिस्ट पार्टी धनुटाले गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले यस्तो बताउनु भएको हो ।सह–संयोजक नेपालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलने पश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगमी चुनावमा चुनौति रहेकाले प्रस्ताव आए ठूला दलसँग मिलेर अगाडी बढ्न तयार रहेको बताउँनु भयो । त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका रहेको बताउँदै उहाँले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गर्नुभय

    • प्रकाशित मितिः पुस २०, २०८२
    • १४५ पटक पढिएको
  • कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्धारा तीन स्रष्टा सम्मानित

    इटहरी । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचनालगायतका विधामा कलम चलाउने ३ जना स्रष्टालाई नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय डा। राजेन्द्र भण्डारीलाई २५ हजार राशिसहित प्रतिष्ठानले सम्मान गरेको छ । त्यस्तै, तीन दशकभन्दा लामो समयदेखि साहित्य कविता र कथा लेखनमा सक्रिय ज्योति जङ्गल र दुई दशकभन्दा लामो समयदेखि कविता ल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]