All Posts By कोशी प्रेस

    Showing ३,७४१-३,७५० of १२,८६० items.
  • प्रहरीलाई कुटपिट गरी बालसुधार गृहबाट नौ बिझ्याइँकर्ता फरार

    इटहरी । जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता बिहीबार अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का एक जनालाई स्थानीयले समातेर बुझाएका थिए । बाँकी सात जना भने अझै फरार छन् । बाल सुधार गृहमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर घर फर्किने समय पारेर उनीहरूले समूह बनाई ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी गेट खोलेर भागेका थिए । आक्रमणबाट ड्युटीमा रहेका तीन जना प्रहरी घाइते भएको बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेले जानकारी दिनुभयो । फरार भएकामध्ये दुई जना बाल बिझ्य

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • १४२ पटक पढिएको
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा विद्यार्थीसँग न्यानो कपडा वितरण

    बराहक्षेत्र । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, वराहक्षेत्र चक्रघट्टी शाखाद्वारा आयोजित कर्पोरेट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत बिहीबार  बराहक्षेत्र नगरपालिका–८ दोभानस्थित सुनसरी रामधुनी आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका–८ का वडा अध्यक्ष रोशन खड्का रहनुभएको थियो । कार्यक्रममा शाखा प्रमुख प्रकाश गिरि, बैंकका प्रतिनिधि तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूलाई माला लगाएर स्वागत गरिएको थियो ।शाखा प्रमुख गिरिका अनुसार, समुदायप्रतिको सामाजिक उत्तरदायित्वअन्

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४५४ पटक पढिएको
  • ‘परान’ टिमद्वारा सञ्चारकर्मीहरूसँग विशेष साक्षात्कार कार्यक्रम सम्पन्न

    इटहरी । प्रदर्शनमा आएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको नेपाली चलचित्र ‘परान’ को टिमले सोमबार इटहरीमा सञ्चारकर्मीहरूसँग विशेष साक्षात्कार गरेको छ । निर्देशक दीपक आचार्य (काकु), कलाकार बबिन राई, र लोकदोहोरी गायिका गंगा गौतम आचार्यको उपस्थिति रहेको उक्त कार्यक्रम संगीत चोकस्थित फुडशालामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै निर्देशक आचार्यले ‘परान’ आफ्नो पहिलो निर्देशन रहेको बताउँदै, चलचित्रमा आजको नेपाली समाजमा देखिएका यथार्थ घटनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रले मनोरञ्जन सँगै सामाजिक सन्देश पनि बोकेको छ । चलचित्रको करिब ८० प्रतिशत दृश्य धनकुटा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ३८० पटक पढिएको
  • आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मोरङको सुन्दरहरैंचा नगरपालिकाकाले गछिया खोलामा बालुवा गिट्टी उत्खनन गर्न स्वामिनारायण निर्माण सेवा प्रालिलाई भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २८ जेठ २०७७ सालमा ठेक्का दिएको थियो । तर, सो निर्माण कम्पनीले भ्याट रकम बापतको १ करोड २३ लाख६९ हजार ६४९ रुपैयाँ रकम आन्तरिक

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४३० पटक पढिएको
  • जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको इन्सास हतियार झापाको झाडीमा भेटियो

    इटहरी । झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको इन्सास थान १९ क्रम सङ्ख्या ०३११००८७२०, म्याग्जिन थान–१, १९ राउन्ड सावुत र २ राउन्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार बिर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काल

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४२३ पटक पढिएको
  • तरहरामा मंसिर ५ गतेदेखि ‘दिगो कृषि प्रणालीका लागि युवा’ विषयक सम्मेलन हुने

    इटहरी । आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा आयोजना हुने “राष्ट्रिय युवा सम्मेलन २०२५ दिगो कृषि प्रणालीका लागि” आगामी मंसिर ५ देखि ७ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, तरहरामा सम्पन्न हुने भएको छ। “जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्रवर्तन” भन्ने मूल विषयवस्तुसहितको सम्मेलनले कृषि तथा वातावरण क्षेत्रका युवा नेतृत्वकर्ता, नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य लिएको जनाइएको छ । कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय स

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४३२ पटक पढिएको
  • मोरङको सुन्दरहरैंचामा डुबेको अवस्थामा एक पुरुषको शव फेला

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ जोड्ने साधु टोल नजिकको खोलामा एक पुरुषको शव फेला परेको छ । मोरङको धनपालथान गाउँपालिका–५ बबियाका ५७ वर्षीय दुर्गा प्रसाद खवासको डुबेको अवस्थामा शव फेला परेको हो । शव पोस्टमार्टमका लागि कोशी प्रदेशिक अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ३६६ पटक पढिएको
  • मोरङमा एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसारपोसार

    इटहरी । मोरङको जहदा गाउँपालिका ३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका ३ स्थितमा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाईछिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर ५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स सँगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका ३ का ३२ वर्षीय दिलिप कुमार रा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • २७० पटक पढिएको
  • सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा पर्यटकको चापले उडान वृद्धि

    इटहरी । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल यतिबेला निकै व्यस्त बनेको छ । यस विमानस्थलमा अहिले हवाईजहाज र हेलिकोप्टर गरी दैनिक १६० भन्दा बढी उडान हुन थालेको छ । सगरमाथालगायत विभिन्न हिमशृङ्खला अवलोकन गर्न आउने पर्यटकको चाप बढेसँगै विमानस्थलको व्यस्तता बढेको हो । हिमाल आरोहणको मुख्य सिजनमा केही दिन मौसम प्रतिकूल भएर विभिन्न स्थानमा रोकिएका पर्यटक अहिले धमाधम आउने जाने गर्न थालेका छन् । यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रको मौसममा पनि सुधार आउन थालेकाले पर्यटकको चहलपहल बाक्लिन थालेको छ । पर्यटक बढेपछि लुक्ला विमानस्थलमा विभिन्न कम्पनीलाई उडान भर्न भ्यानभ्याइ छ । मङ्गलबार तारा एयर

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • १९९ पटक पढिएको
  • कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने

    इटहरी । कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय र कार्यालयमा आवश्यकताभन्दा बढी नै सवारीसाधन रहेकाले त्यसैलाई सही तरिकाले व्यवस्थापन गर्दै काम चलाउने नीति रहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना बताउनुहुन्छ । उहाँका अनुसार अहिले मन्त्रालय र विभिन्न कार्यालयमा गरेर २८ वटा सवारीसाधन आवश्यकताभन्दा बढी भएको जानकारी प्रदेश सरकारलाई प्राप्त भएको छ । प्रदेश सरकारको अहिलेको प्राथमिकता पुनर्निर्माणमा केन्द्रित भएकाल

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • १९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]