All Posts By कोशी प्रेस

    Showing ३,९११-३,९२० of १२,८६९ items.
  • शिवसताक्षीको दुधे रंगशालामा अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबलको तयारी तीव्र

    इटहरी।  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो ।  उहाँले रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको बताउनुभयो ।  शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताउनुभयो । झाप

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • ४३७ पटक पढिएको
  • यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

    इटहरी।  यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ । सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो । यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले बताउनुभयो । स्थानीय व्यापारीहरूका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पु¥याउन समस्या भइरहेको छ । उत्पादन घटेकाले यस वर्ष फूलको मूल्यसमेत

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • ४७२ पटक पढिएको
  • झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु

    इटहरी । झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिटले राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएन्ड सी अस्पताल, बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।कुटपिटमा सङ्लग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • ३८७ पटक पढिएको
  • तिहारमा ताप्लेजुङका लिम्बू समुदायद्वारा च्याब्रुङ नाचसँगै देउसीभैलो, संस्कृति संरक्षण र मनोरञ्जन एकैसाथ

    इटहरी ।  तिहार बलिहाङ तङ्नामको अवसरमा ताप्लेजुङका लिम्बू समुदायले च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिरहेका छन् । तिहार पर्वलाई मनोरञ्जनपूर्ण बनाउने र आफ्नो मौलिक संस्कृतिको संरक्षण साथै प्रवर्धन गर्ने उद्देश्यससहित यहाँका लिम्बू समुदायले च्याब्रुङ नाच ९केःलाङ० नाचेर देउसीभैलो खेलेका हुन् । सदरमुकाम फुङ्लिङसहित गाउँबस्तीहरूमा लिम्बू समुदायले तिहारको अवसरमा च्याब्रुङ नाचेर देउसीभैलो खेलिरहेका छन् । गाउँ तथा सहरमा रहेका क्लब र समूहहरूले च्याब्रुङ बाजा र झ्याम्टा बजाउँदै छुट्टै अर्थात मौलिक शैलीमा च्याब्रुङ नाच प्रदर्शन गरी देउसी भैलो खेल्ने गरिएको छ । लिम्बू समुदायका युवा पुस्ताका पुरुष र महि

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • १८८ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रोशन खड्का द्वारा सञ्चारकर्मीहरूबीच भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम

    सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी स्थित ग्रामीण पत्रकार समूहलगायत नगरपालिकाभरका सञ्चारकर्मीहरूको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो।यस अवसरमा वडाध्यक्ष खड्काले स्थानीय सञ्चारकर्मीहरूसँग सौहार्दपूर्ण छलफल गरी विभिन्न विषयमा सन्चारकर्मी सग बिचार, सल्लाह ,सुझाब आदानप्रदान गर्नु भएको हो। उहाँले  बराहक्षेत्र नगरपालिका लगाएत वडा -८ को विकासका लागि सञ्चारकर्मीहरूको सक्रिय भूमिका  मध्यनजर गर्दै वडा नं. ८ मा गर्न लागेका कार्ययोजनाहरूबारे पनि जानकारी दिनु भयो । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पनि वडाध्यक्ष खड्कालाई आफ्नो कार्यकालका लागि शुभकामना व्यक्त गर्दै स

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ५०४ पटक पढिएको
  • नेपाल संवत ११४६ सुरु, धनकुटामा पदयात्रा

    इटहरी । नेपाल सम्वत् ११४६ बुधबार नेपालभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। सामान्य ब्यापारी शंखधर साख्वाले विक्रम संवत ९३७ मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । नेवार समुदायले ‘न्यू दया भिन्तुना’भन्दै उल्लासका साथ मनाएका हुन् । नेवारी भाषामा भनिएको न्यू को अर्थ नयाँ, दको वर्ष, या भनेको को र भिन्तुनाको शुभकामना हो। नेपाल संवत् ११४६ को अवसरमा बुधबार धनकुटामा पदयात्रा गरिएको छ । सिरान बजार समूहको संयोजनमा भएको पदयात्रा धनकुटाको श्रीवानीमा रहेको शंखधर साख्वा चोकबाट सुरु भएर मदन चोक, चुवाको बोट

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३९३ पटक पढिएको
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ द्धारा लोकतन्त्र विरोधीहरूलाई जनताले गाँउबस्तीबाट लखेट्ने चेतावनी , सबै प्रतिनिधिहरूलाई जिम्मेवार हुन निर्देशन

    इटहरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिव मजदुर किसान लगाएत सवै जनताको रगतबाट मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापीत भएको भन्दै लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको हो । अहिले जेनजी आन्दोलनका क्रममा भएको बितण्डालाई भविष्यमा दोहरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सवै सुध्रनुपर्ने उहाले बताउनुभयो । उहाले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३७२ पटक पढिएको
  • प्रमुख जिल्ला अधिकारीको सरकारी वाट्सअप ह्याक

    इटहरी । जिल्ला प्रशासन कार्यालय धनकुटाको वाट्सअप ह्याक भएको छ । ह्याकरले वाट्स अपह्याक गरेर गलत सूचना पठाइरहेको छ । प्रमुख जिल्ला अधिकारीको सरकारी नम्बर ९८५२०३७७७७ नम्बरको वाट्स अपह्याक गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो। वाट्सअप एकाउन्ट ह्याक गरेर गलत एवम् भ्रामक म्यासेजहरु पठाइरहेको हुँदा त्यसबाट सजक रही थप सहयोग आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराउन गेलालले बताउनु भयो। ह्याकरको हातमा पुगेको फिर्ता गर्ने कोशिश भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वाट्सअप ह्याकको विषयमा अध्ययन, अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी प्रमुख एुसपी शरत कुमार थापा क्षेत्

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३८८ पटक पढिएको
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली द्धारा सरकारमाथि व्यक्तिगत दुश्मनी र षड्यन्त्रको आरोप

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफुबिरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गर्नुभएको छ । बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफुमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै आफुबिरुद्ध थप योजना बनाईराखेको गम्भीर आशंका रहेको बताउनुभएको हो । गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उहाले बताउनुभयो । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले जेनजीको आन्दोलनको नाममा गल

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • ३४२ पटक पढिएको
  • छठपछि नयाँ राजनीतिक परिस्थिति देखिने नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भनाइ

    इटहरी । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभएको छ । बुधबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अझै पनि निर्वाचनको वातावरण बन्न नसकेकाले सरकार यसमा गम्भीर हुनुपर्ने बताउनुभएको हो । तोकिएको समयमा नै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने उहाले बताउनुभयो । प्रचण्डले असाधारण परिस्थीतिमा अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेपछि माओवादीले नै निर्वाचनमा जाने निर्णय सवै भन्दा पहिले गरेको उल्लेख गर्नुभयो । उहाले समाजवादी मोर्चामा रहेका पार्टीहरु एकता प्रक्रियातर्फ अगाडि बढेको जानकारी दिनुभयो । प्रचण्डले छठ पर्वपछि एकताको नयाँ प

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]