All Posts By कोशी प्रेस

    Showing ५,१७१-५,१८० of १२,९३७ items.
  • लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको रुपमा लागू गर्न माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

    इटहरी । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको लिम्बू भाषा र तराई क्षेत्रमा बोलिने मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ । सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न माग गरेको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत मङ्गलबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा तुरुन्त लागू गर्न माग गरिएको छ । प्रदेशले प्रदेशभित्रका भाषालाई सरकारी कामकाजको भाषा बनाउने सक्ने प्रावधान भए

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २०६ पटक पढिएको
  • रामधुनी-मन्दिर सडक कालोपत्रे हुँदै जाने बाटो१ महिनाभित्र काम सम्पन्न गर्ने तयारी

    रामधुनी । रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिरसम्म पुग्ने मुख्य सडक छिट्टै कालोपत्रे हुने भएको छ। सबडिभिजन वन कार्यालयदेखि मन्दिरसम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे गरिने छ भने बाँकी भाग ग्राभेल तथा पक्की ढल निकासको व्यवस्थासमेत गरिने छ।निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिने योजना छ, जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ। यस सडक निर्माणका लागि रु. ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको छ।श्रेष्ठ कन्सट्रक्सन, रामधुनी-६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको छ। क

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ७७२ पटक पढिएको
  • बराहक्षेत्र–७ मा निःशुल्क कम्प्युटर तालिम प्रभावकारी र उपलब्धिमूलक

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका–७ को आयोजनामा सञ्चालन गरिएको निःशुल्क कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।बराह इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राविधिक सहयोग र वडा कार्यालयको आर्थिक सहकार्यमा वडा नं. ७ भित्रका ५० भन्दा बढी विद्यार्थीहरूले तालिम प्राप्त गरेका छन्। तालिम प्रभावकारी र उपलब्धिमूलक भएको वडा अध्यक्ष कपिल आचार्यले जानकारी दिनुभयो।समापन समारोहमा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले यस्ता सीपमूलक तालिमहरू नगर क्षेत्रमा निरन्तर सञ्चालन भइरहने बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा रो

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ४०६ पटक पढिएको
  • अरूण गाउँपालिकामा बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठान निर्माण

    भोजपुर | करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुने बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठानको शिलालेख अनावरण कार्यक्रम अरूण गाउँपालिकामा सम्पन्न भएको छ। उक्त परियोजनामा भारतीय दूतावास, काठमाडौंको ८० प्रतिशत तथा अरूण गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोग रहनेछ।शिलालेख अनावरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा भारतीय दूतावास, काठमाडौंका काउन्सिलर अभिनाश कुमार सिंहको उपस्थिति रहेको थियो।कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, भारतीय दूतावासका एटेची उपेन्द्र सिंह नेघी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संस्थाका पदाधिकारी, वडाध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ६२५ पटक पढिएको
  • भगीरथ रंगशाला निर्माणमा तीव्रता

    इटहरी । मोरङ पथरी शनिश्चरे–४ स्थित भगीरथ माध्यमिक विद्यालय परिसरमा निर्माणाधीन भगीरथ खेलमैदानको कामले तिव्रता पाएको छ । हाल प्याराफिट सहितको रंगशाला निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको हो । यस अभियानमा  देश बिदेशमा रहनु भएका नेपालीहरुबाट आर्थिक, भौतिक तथा नैतिक साथ–सहयोग जुटी रहेको  भगिरथ मावि खेल मैदान निर्माण समितिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराफिट सहितको रंगशाला निर्माण कार्यका लागि देश तथा विदेशमा रहेका भागिरथ मा.विका पूर्व विद्यार्थीहरू र इच्छुक सहयोगदाताहरूलाई समेत अपिल गरिएकोले खेल मैदान निर्माण कार्यको लागि निर्माण समितिको बैंक खाता न

    • प्रकाशित मितिः असार ३१, २०८२
    • २९५ पटक पढिएको
  • कानेपोखरी गाउँपालिकाद्वारा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार कानेपोखरी गाउपालिकाको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो । कानेपोखरी गाउँपालिकाको आयोजनामा बृहत औपचारिक कार्यक्रमका बिच आ.व. २०८१÷८२ मा उत्तीर्ण भएका विभिन्न कक्षाका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएकोे हो । कानेपोखरी गाउँपालिकाको विशेष कार्यक्रम अन्तरगत रहेको “प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी“ कार्यक्रम अन्तर्गत पालिका भरिका प्राविधिक विषयमा अध्ययनरत १८ जनालाई नगद २७ हजार ५ सय रुपैयाँका दरले सम्मान गरिएको थियो भने, आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ३३० पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाको ९औँ वार्षिक साधारणसभा सम्पन्न

    इटहरी | इटहरी उपमहानगरपालिका–२ मा अवस्थित संगित प्रतिष्ठान टोल विकास संस्थाले आफ्नो ९ औँ वार्षिक साधारणसभा गरिएको छ ।संस्थाका अध्यक्ष विकास भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा सुनसरी क्षेत्र नं. ३(क) बाट निर्वाचित सांसद रोहित बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो।कार्यक्रममा संस्थाका सल्लाहकार तथा सामाजिक लेखा परीक्षण संयोजक चुणामणि भट्टराईले सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै, संस्थामा महत्वपूर्ण सहयोग पुर्‍याउने बिमला खत्री (सुवेदी) र निर्मला खत्रीलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले संस्था

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ६२५ पटक पढिएको
  • कोशी अस्पतालमा सर्पदंशका बिरामी बढे, दुई महिनामा ८० जनाको उपचार

    इटहरी । विराटनगरस्थित कोशी अस्पतालमा सर्पले टोकेका बिरामी संख्या बढ्दै गएको छ। अस्पतालका वरिष्ठ फिजिसियन तथा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा। लक्ष्मीनारायण यादवका अनुसार गएको दुई महिनामा सर्पले टोकेर उपचारका अस्पताल आउने बिरामीको संख्या बढेको छ। उनले सबै सर्पको टोकाइ विषालु नहुने बताए। विषालु सर्पले टोकेको खण्डमा भने एन्टी भेनम भाइल चलाउनुपर्ने उनले जानकारी दिए। उनका अनुसार सर्पको उपचारमा प्रयोग हुने एन्टी भेनम भाइल कोशी अस्पतालमा मात्र उपलब्ध हुने हुँदा बिरामीको संख्या बढ्ने गरेको हो। अस्पताल प्रशासनका अनुसार गएको दुई महिनामा ८० जना सर्पले टोकेका बिरामीको उपचार गरिएको छ। जेठमा सर्पले टोकेका ३५

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ३१७ पटक पढिएको
  • ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने

    इटहरी । ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । सिरिजङ्घा गाउँपालिका–१ मा रहेको उक्त विद्यालयले निःशुल्क पढाउने भएको हो । सिनाम माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयको पढाइ हुने प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले बताउनुभयो । एक सय छात्र र एक सय छात्रा गरी दुई सय विद्यार्थीले बस्ने सुविधा पनि निःशुल्क पाउने गौतमको भनाइ छ । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास भवन रहेको छ । विद्यार्थीलाई निःशुल्क पढाउन हिमाली छात्रवासका नाममा सङ्घीय सरकारले २० जनालाई सहयोग गरेको छ । यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि निःशुल्

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ३१२ पटक पढिएको
  • कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीद्वारा गाइघाट यातायात कार्यालय अनुगमन

    इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले उदयपुरको गाइघाट स्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गर्नुभएको छ । नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं अनुगमनमा निस्किनुभएको थियो । मन्त्री भण्डारीको सचिवालय सहितको टोलीले कार्यालयको विभिन्न शाखाहरू अवलोकन गर्दै कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग छलफल गरेका थिए। अनुगमनको क्रममा मन्त्री भण्डारीले नागरिकले दैनिक रूपमा सेवा लिने यातायात कार्यालयमा व्याप्त समस्याहरूलाई

    • प्रकाशित मितिः असार ३१, २०८२
    • २९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]