All Posts By कोशी प्रेस

    Showing ६,०२१-६,०३० of १२,९९९ items.
  • लेटाङमा पाँच धर्म एकै छानामुनि: अन्तरधार्मिक शान्तिपार्क नगर गौरवको आयोजनाका रूपमा निर्माणाधीन

    इटहरी। पाँच धर्मका धर्मगुरु एकै स्थानमा बसेर धर्मभित्र विभेदका विषयमा छलफल र बहस गर्ने अवधारणाका साथ मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्तिपार्क निर्माण भइरहेको छ ।  नगरको गौरवको आयोजनाका रूपमा शान्तिपार्क निर्माण गरिएको हो । नेपालमा अन्यत्र कतै पनि पाँच धर्मका अनुयायी एउटै स्थानमा बसेर ध्यान गर्ने, छलफल गर्ने ठाउँ छैन । त्यसैले यो पार्कलाई देशको एउटा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने गरी काम सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले छ करोड आठ लाख रुपियाँको लागत परियोजना निर्माण गरी सङ्घीय सरकारमा पठाएको थियो । सङ्घ

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ४०२ पटक पढिएको
  • कामीरिताको सगरमाथा सर्वाधिक आरोहण, ३१ औँ आरोहण पछि नयाँ कीर्तिमान

    इटहरी । आरोही गाइड कामीरिता शेर्पाले यस अघि आफैले राखेको कीर्तिमान ताड्दै मङ्गलवार बिहान ४ बजे सगरमाथा आरोहण ३१ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । गएको वर्ष शेर्पाले २९ औँ र ३० औँ पटक आरोहण गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने विश्व कीर्तिमानी आरोही बन्नुभएको हो । उक्त आफ्नै रेकर्ड तोडेर शेर्पाले नयाँ रेकर्ड बनाउनु भएको छ । आरोही शेर्पा गाइडको भूमिकामा उहाँले सगरमाथा आरोहण गर्दै आउनु भएको छ । सोलुखुम्बुको सगरमाथा आधारशिविर नजिकैको गाउँ थामेमा जन्मिनु भएका शेर्पाको मुख्य पेशा पनि पर्वतारोहण नै हो । सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता श

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • २१० पटक पढिएको
  • सबैको मन मनमा बस्दै ‘भिजन’ सहित कुशल नेत्री 'रेशु तामाङ'

    काठमाडौं | नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशन पोखरामा धमाकेदार ढंगले जारी छ। यसपटकको महाधिवेशनमा केन्द्रिय सचिव पदका लागि स्थायी कमिटी सदस्य रेशु तामाङ छिन् ।‘भिजन रेसु’ भन्ने नारासहित अघि बढेकी तामाङले युवाहरूबीच स्पष्ट योजना, नेतृत्व क्षमता र संगठनप्रतिको प्रतिबद्धताका कारण ‘रेश’ बनाउँदै लगेको देखिन्छ। पार्टीभित्र र बाहिर समेत उनलाई एक सशक्त, सक्रिय र दूरदर्शी महिला नेतृका रूपमा हेरिएको छ।तामाङ लामो समयदेखि एमालेको विद्यार्थी र युवा आन्दोलनमार्फत पार्टीमा योगदान दिँदै आएकी छन्। संगठन निर्माणदेखि अभियान सञ्चालनसम्म उनको भूमिकालाई नेताहरूले खुलेर प्रशंसा गर्ने गरेका छन्। विशेष

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ८५४ पटक पढिएको
  • ट्राफिक प्रहरी कर्मचारीहरूका लागि एक दिने अभिमुखीकरण तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न

    इटहरी । ट्राफिक व्यवस्थापनमा निरन्तर सक्रिय रहँदै आएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको आयोजना तथा इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा. लि., इटहरीको सहकार्यमा एक दिने अभिमुखीकरण तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक कार्यालय परिसरमै आयोजना गरिएको थियो, जसमा इटहरी आसपासका क्षेत्रका ट्राफिक प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । दिनभर सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत फोक्सो परीक्षण, उच्च रक्तचाप

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ५१३ पटक पढिएको
  • पथरी शनिश्चरे वडा नं २ को वडा कार्यालयद्वारा बाख्रा पाठी वितरण

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ को वडा कार्यालयले अति विपन्न वर्गका किसानहरूलाई विउ – बाख्रा पाठी वितरण गरेको छ । वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पशुपालक किसानहरुलाई उन्नत जातका  बिउ – बाख्राको पाठी वितरण गर्नुभएको हो । वडा कार्यालयको ६० हजार रुपैयाँको  बजेटबाट वडाका अति विपन्न नागरिकहरूलाई बिउ बाख्राको पाठी वितरण गरिएको वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो । बाख्राको विउ पाठी पाउने किसानहरूले पाठीले बच्चा जन्मेपछि एउटा पाठी वडा कार्यालयलाई बुझाउनुपर्ने र उनीहरूले बुझाएको पाठीहरू पुनः अरु किसानहर

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ३८० पटक पढिएको
  • इटहरीमा सम्पन्न भयो लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सि को रिजन कन्फ्रेन्स

    इटहरी । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गतको रिजन कन्फ्रेन्स इटहरीमा सम्पन्न भएको छ । सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरण जस्ता महत्वपूर्ण विषयमा केन्द्रित गर्दै मुक्तिनाथ घिमिरेको अध्यक्षतामा रिजन कन्फ्रेन्स सम्पन्न भएको हो । लायन्स क्लबका विभिन्न तहमा क्रियाशील रहेका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रिक ३२५ सी का गभर्नर लायन विकास अधिकारीले लायन्स क्लबको विगतका उपलब्धिहरू र आगामी कार्ययोजनाहरू बारे प्रकाश पार्नुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन लायन्स क्लबको भूमिका झनै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ३६६ पटक पढिएको
  • इटहरीमा सम्पन्न पहिलो सुब्बा फुटसल कपको उपाधि ग्रुप इ को नाममा, ५० हजार नगदसहित ट्रफी जित्यो

    इटहरी । प्रथम संस्करणको सुब्बा फुटसल कप इटहरीको उपाधि राम अधिकारीको समूह ग्रुप इ ले उचालेको छ । सुनसरी जिल्ला भित्र रहेका म्यानपावर कम्पनी र मेडिकल सेन्टर बिच आयोजना गरिएको प्रतियोगितामा म्यानपावर व्यवसायीका तर्फबाट ग्रुप इ ले म्यानपावर व्यवसायीको ग्रुप सी लाई ४–२ गोल अन्तरले उपाधि जितेको हो । इटहरी ५ स्थित पाथीभरा फुटसल मैदानमा आयोजित प्रतियोगितामा उपाधि जित्दै ग्रुप इ ले ५० हजार रुपैयाँ नगद, रनिङ सिल्ड ,ट्रफी र मेडल हात पार्न सफल भयो भने उपविजेता ग्रुप सी ले ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पार्न सफल भयो । त्यस्तै तेस्रो स्थानमा भने ग्रुप बिले २० हजार रुपैयाँ नगद र सिल्ड हात पार्यो । वि

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • २७६ पटक पढिएको
  • नेपाल तरुण दल मिक्लाजुङको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन

    मोरङ | नेपाल तरुण दल मिक्लाजुङ गाउँपालिकाको प्रथम अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाभित्र युवाहरुको सशक्त सहभागिता र संगठन सुदृढीकरणप्रतिको प्रतिबद्धता झल्काएको छ।अधिवेशन नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनबाट नेपाल तरुण दल मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा योगधन लावति,उपाध्यक्षहरू गोविन्द गौतम र तारा तामाङ,सचिव प्रकाश आले र कोषाध्यक्ष रेखा मगर सर्वसम्मतिले निर्वाचित भएका हुन् ।त्यसैगरी, कार्यसमिति सदस्यहरूमा वरदान चेम्जोङ, दिनेश आ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • १,८५७ पटक पढिएको
  • मोरङको कानेपोखरी गाउँपालिकामा मङ्गलबार सार्वजनिक बिदा

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिका कार्यालयले जेठ १३ गते मङ्गलबार पालिका भरि सार्वजनिक बिदा दिने भएको छ । किरात राई समुदायको सबैभन्दा ठुलो चाड साकेला सिली उभौलि पर्वको मङ्गलबार समापन गरिने भएकोले उक्त दिन बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ । किरात राई यायोक्खा मोरङ र प्रारम्भिक इकाई समितिले संयुक्त रुपमा कानेपोखरी –७ को आइतबारेमा संयुक्त रुपमा साकेला शिली मनाउँदै आएका छन् । राईहरूको बसोवास रहेका जिल्लाका विभिन्न स्थानमा साकेला मनाई सकेपछि समापन कानेपोखरीमा मनाएर गर्ने गरिएको छ । जिल्लाभरका राईहरूले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना, सम्मान तथा पुरस्क

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ४०६ पटक पढिएको
  • कोशी सीप उत्सवमा तीन जना युवा स्कील्स् आइकन घोषित

    इटहरी । युवालाई श्रमको सम्मान भाव जगाउने उद्देश्यले विराटनगरमा आयोजना गरिएको सीप उत्सव २०८२ बाट उत्कृष्ट तीन जना स्कील्स् आइकन्स घोषित हुनुभएको छ । उत्कृष्ट हुनेमा अटोमोबाइल तर्फ मनमोहन स्मृति पोलिटेक्निकका प्रशिक्षार्थी चन्द्रदेव यादव, होटेल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य बहु प्राविधिक शिक्षालयका विवश कोइराला र सूचना प्रविधि (आइटी) तर्फ पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानकी सोनाम नेम्वाङ रहनु भएको छ । औद्योगिक प्रशिक्षार्थी स्किल्स् आइकनका लागि होटेल म्यानेजमेन्ट, अटोमोबाइल तथा सूचना प्रविधि (आइटी) क्षेत्रका युवाबिच प्रतिस्पर्धा गराइएको थियो । यसमा कोशी प्रदेशमा प्राविधिक व्यावसायिक शिक्

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ३४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]