All Posts By कोशी प्रेस

    Showing ६,२८१-६,२९० of १३,००७ items.
  • दमक ८ को सरस्वती माविद्वारा दमक नगरपालिकामा तालाबन्दी

    इटहरी । झापाको एक सामुदायिक विद्यालयले दमक नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेको छ । दमक ८ स्थित सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगन पुरीको नेतृत्वमा गएको विद्यालयका शिक्षक तथा अभिभावकहरुको समुहले दमक नगरपालिकामा मंगलवार विहान तालबन्दी गरेको हो । विद्यालयको नाममा रहेको जग्गा मिचेर विभिन्न संरचना बनेको र एउटा नीजि विद्यालयले समेत बवर्षौंदेखि संरचना बनाएर विद्यालय चलाउँदै आएकाले हटाउन माग गरिएको अध्यक्ष पुरीले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले बारम्बार रुपमा हटाउने भन्दै नहटाउँदा बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । नगरपालिकामा बारम्बार रुपमा ध्यानकर्षण गराउँदा पनि

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ३१३ पटक पढिएको
  • धरानमा विषादी हालेको २ हजार ४१२ केजी काउली नष्ट

    इटहरी । धरानको कृषि उपज बजारमा बिक्री वितरणका लागि ल्याइएको २ हजार ४ सय १२ केजी काउली नष्ट गरिएको छ । बिषादी हालेर बिक्री वितरणका लागि ल्याएपछि नष्ट गरिएको हो । कृषि बजारमा विषादी हालेर मकवानपुर जिल्लाको पालुङबाट धरानका व्यापारीले बिक्री वितरणका लागि कृषि बजारमा ल्याएका थिए । उक्त फूलकोपीरकाउली खान योग्य छ कि छैन भनेर केन्द्रीय कृषि प्रयोगशाला धरान शाखाले परीक्षण गर्दा विषादी भेटिएपछि काउली नष्ट गरिएको कृषि उपज बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बताए । ठूलो परिणामको काउली मकवानपुरदेखि धरान ल्याएपछि शंका लागेर विषादी विश्लेषन प्रयोगशाला सञ्चालक समितिका संयोजक धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उ

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • २८२ पटक पढिएको
  • धरानबाट धनकुटा जाँदै गरेको बस दुर्घटना अपडेट,मृतकको संख्या तीन पुग्यो

    इटहरी । धरानबाट धनकुटा जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धरानबाट भोजपुरका लागि जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका–६ मा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार सख्त घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सोमबार नै धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भूजेल

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • २८१ पटक पढिएको
  • धरानको लामाचौरबाट १५ केजी गाँजासहित धनकुटाका युवक पक्राउ

    इटहरी । धरानमा गाँजासहित एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं। ४ लामाचौरस्थितमा अस्थायी प्रहरी चौकी पत्रङबारी धरानबाट खटिएको प्रहरी गस्ती टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ४२ प ९८३६ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि जेब्रा झोलाभित्र सेतो प्याक गरी ल्याउँदै गरेको अवस्थामा लागूऔषध गाँजा १५ केजीसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका वडा नं। ३ बस्ने १९ वर्षीय सुजन राई रहेका छन् । उनलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ४११ पटक पढिएको
  • सोलुखुम्बुमा दाउराको विषयमा विवाद हुँदा कुटपिट गरी एक पुरुषको हत्या

    इटहरी ।  सोलुखुम्बुमा कुटपिट गरी एक पुरुषको हत्या भएको छ । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ३ स्थित थाप्रेमा कुटपिटका कारण ५२ वर्षीय ङवाङ शेर्पाको हत्या भएको हो । दाउराको विषयमा विवाद हुँदा छिमेकी लिखुपिके गाउँपालिका–१ गोलीका अन्दाजी ४६ वर्षीय पेम्बा तामाङको कुटाइबाट उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न अनुसार तामाङलाई सोलुखुम्बु जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ३२१ पटक पढिएको
  • वराहक्षेत्रमा 'मुन्धुम पदमार्ग' शिलान्यास, स्विट्जरल्यान्डको लगानीमा ४ सय किमिको ट्रेल निर्माण हुने

    इटहरी । पदमार्गका आधारित पर्यटन विकास आयोजना अन्तर्गत छिन्नमस्ता मन्दिरलाई सुरुवातीविन्दुु मानेर पदमार्गको शिलान्यास गरिएको छ । दिगो पर्यटन प्रवर्धन गरी स्थानीयस्तरमा आर्थिक विकास गर्न  पदमार्गको शिलान्यास गरिएको हो । स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा योगदान पु¥याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकाबाट सुरु हुने प्रस्तावित मुन्धुम पदमार्गको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले शिलान्यास गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय समन्वयकारी निकाय रहेको उक्त योजनाले दिगो पर्यटन विकास, आर्थिक उपार्जन र सा

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • १८३ पटक पढिएको
  • चट्याङ लागेर बालकको मृत्यु

    इटहरी।  कटारी नगरपालिकामा चट्याङ लागेर  बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।  इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको  थप अनुसन्धान हुने जानकारी दिनुभयो  ।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • १५८ पटक पढिएको
  • ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–८ भुसिङ्गामा करेन्ट लागेर युवकको मृत्यु

    इटहरी । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–८ भुसिङ्गामा करेन्ट लागेर युवकको ज्यान गएको छ । रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा कैलाली जिल्लाको साबिक हसुलिया गाविसका ३० वर्षिय बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरी सिग्माकोण प्रालि। काठमाडौँका कर्मचारी हुनुहुन्छ । सिग्माकोण प्रा।लीले ठेक्कामार्फत ट्रान्सफर्मर जडान गरेको थियो । घटनाबारे जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहे

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • २७९ पटक पढिएको
  • झापा चप्रामारीमा प्रहरीको हवाइ फायर, २०४ ग्राम ब्राउन सुगरसहित मोटरसाइकल फालेर तस्कर फरार

    इटहरी । खुला सीमा भारतबाट नेपालतर्फ ठुलो परिमाणको लागु औषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी २०४ ग्राम ब्राउनसुगर बरामद गरेको छ । सोमवार  बिहान करिब ८ः४० बजे प्रहरीले सुरुङ्गा–झापा अमरपथ सडकखण्डस्थित दक्षिणी भारत हुँदै नेपालतर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको भारतीय मोटरसाइललाई शङ्का लागि झापा कनकाई नगरपालिका ५ चप्रामारीमा प्रहरीले रोक्न खोज्दा झोला फालेर फरार भएका थिए । फरार व्याक्तिलाई लखेटने क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा रहेको प्रहरी टोली

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ३७० पटक पढिएको
  • उदयपुर-भोजपुरलाई जोड्ने रानीटार पुल अब १५ दिनमा तयार हुने, रसुवा कन्ट्रक्सनले लिएको जोखिमपूर्ण निर्णय

    भोजपुर | उदयपुर र भोजपुर जिल्लालाई आपसमा जोड्ने बहुप्रतिक्षित रानीटार पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रसुवा कन्ट्रक्सन प्रा.लि.का अनुसार, यदि मौसमले साथ दियो भने अबको १५ दिनभित्र निर्माण कार्य सम्पन्न हुनेछ।आज कम्पनीसँगको विशेष र गम्भीर कुराकानीमा, निर्माण कम्पनीले राज्यबाट रकम निकासा हुन नसकेको कारणले काममा अवरोध आएको स्वीकारेको छ। तर, परिस्थिति जटिल हुँदा हुँदै पनि कम्पनीले जोखिम मोलेर काम अघि बढाउने निर्णय गरेको छ, जुन गर्वको कुरा हो।रानीटार पुल मात्र होइन, भोजपुरलाई समेट्ने तीनवटा पक्की पुल तयार हुँदैछन्। बाँकी संरचनाहरू पनि निर्माणको तयारीमा छन्। यो योजनाले भोजपुरको भौतिक पूर्व

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ३६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]