इटहरी । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा नरेन्द्रप्रसाद अधिकारीको प्यानल निर्वाचित भएका छन् । प्रतिस्पर्धी रेखा इङनाम लावतीको प्यानलाई हराउँदै अधिकारीको प्यानल विजयी भएको हो । अध्यक्ष पदमा अधिकारीले लावतीलाई पाँच सय १० मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । निर्वाचनमा नौ सय ६६ मत खसेको थियो । जसमध्ये आठ सय ९८ मत मात्रै सदर भएको मुख्य निर्वाचन अधिकृत खगेन्द्र बास्कोटाले बताउनुभयो । अधिकारीले सात सय चार मत प्राप्त गर्दा इङनामलाई एक सय ९८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । त्यस्तै संघको उपाध्यक्षमा दिपेश गुप्ता, सूर्यकुमार मगर, शिव अधिकारी र उमान
इटहरी । ताप्लेजुङका तीन वटा स्थानीय तहले कोशी प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । जिल्लाका मैवाखोला गाउँपालिका, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिडिपी कार्यान्वयन गर्न लागिएको छ । उक्त परियोजनाअन्तर्गत चारवटा पदमार्ग निर्माण हुने र सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङलाई समेट्नगरी लालीगुराँस पदमार्ग निर्माण गर्न लागिएको छ । लालीगुराँस पदमार्गमा ताप्लेजुङका तीनवटै पालिकालाई नसमेटिएको भन्दै प्रदेश स
इटहरी । शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको फ्रेण्डशिप चेस क्लबले आयोजना गर्ने प्रतियोगिता स्थानीय सीन भिलेज पार्टी प्यालेसमा हुनेछ । देशभरका दुई सय खेलाडीले सहभागि हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले ५१ हजार नगदसहित ट्रफी पाउनेछन् । यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३५ हजार र २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । खुलातर्फ १५ औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा विभिन्न चार इभेन्टमा खेल खेलाइनेछ । महिला, खुल्ला, बालबालिका र भेट्रान्सका खेलाडीलाई पन
इटहरी । कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका साथ महालेखा नियन्त्रक डा। गणेशप्रसाद पाण्डेयद्वारा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिका(३ मा दुई करोड २८ लाख ९१ हजार १८६ को लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीले बताउनुभयो । उहाँका अनुसार कार्यालयको भवन निर्माणका लागि सुरुमा तीन करोड ६४ लाख ९७ हजार २०९ रुपियाँको लागत लाग्ने अनुमान गरिएको थियो । विसं २०७७ साल चैत १९ गते दुई करोड ४७ लाख ९ हजार १८६ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । ठेक्
विराटनगर | मोरङको विराटनगरमा ७२औं सिंचाइ दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। "आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार" भन्ने मूल नाराका साथ खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेशको आयोजनामा भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कोशी प्रदेशको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।वृक्षारोपण कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै जलस्रोतको संरक्षण, सिंचाइ प्रणालीको दीगो विस्तार, र कृषिमा हरियाली प्रवर्द्धन गर्नु रहेको बताइएको छ।कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थ
विराटनगर | मोरङको विराटनगरमा ७२औं सिंचाइ दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। "आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार" भन्ने मूल नाराका साथ खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेशको आयोजनामा भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कोशी प्रदेशको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।वृक्षारोपण कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै जलस्रोतको संरक्षण, सिंचाइ प्रणालीको दीगो विस्तार, र कृषिमा हरियाली प्रवर्द्धन गर्नु रहेको बताइएको छ।कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थ
इटहरी | श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम, इटहरीको आयोजनामा स्थापना हुन लागेको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पतालको उद्घाटनको अवसरमा आइतबार इटहरी बजार परिक्रमा गर्दै बृहत् कलश यात्रा सम्पन्न गरिएको छ । २०८२ वैशाख १ गते स्वामी श्री १०८ डा. सदानन्द महाराजबाट अस्पतालको औपचारिक उद्घाटन गरिने कार्यक्रमको तयारी स्वरूप आयोजित कलश यात्रामा झण्डै ४ हजार भन्दा बढी भक्तजनको सहभागिता रहेको थियो । सोही कार्यक्रममा २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी श्रीमद्भागवत पुराण समेत आयोजना हुदैछ । साथै, मन्दिरको ४६ औँ वार्षिकोत्सवको अवसरमा श्री १०८ पाठपरायण अन्तर्राष्ट्रिय महोत्सव समेत आयोजना गरिने भएको छ । मूल स
इटहरी | सहरमा बस्ती बढ्दै छन, जनसंख्या दिनप्रतिदिन बाक्लीदै छ । सहरी बिकासमा नयाँ चुनौती थपीदै छन । आवासीय क्षेत्र, सडक, ढल, पानी आपूर्ति, र अन्य आधारभूत संरचनाहरूको सुधारका लागी सहरी बिकास केन्द्रीत निती नीर्माण नीर्वीकल्प विकल्प बनिसकेका छन । तीनै नीती नीर्माणका लागी आवश्यक पर्छन, शहरी बिकास केन्द्रीत छलफल र संवाद । इटहरी उपमहानगरपालीका, पुर्वको एउटा बिकासोन्मुख सहर । यही सहरको एउटा कार्यक्रमहल शुक्रवार सहरी बिकास केन्द्रीत योजना र प्रस्तावीत रणनीतीहरुको विचार विकर्षले गुञ्जयमान भयो । कोशी प्रदेशको सहरी बिकासका लागी लीनुपर्ने नीती र गर्नुपर्ने कार्यहरुको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक का
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत् सिकाइ मेला आयोजना गर्ने भएको हो। पालिकाभरका अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी लगायतको सहभागितामा सिकाइ मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। अध्यक्ष वनेमका अनुसार खस्किँदो शैक्षिक गुणस्तर सुधार गर्ने पहलस्वरूप सिकाइ मेलाको आयोजना गरिएको हो। सिकाइ मेलाले शिक्षा सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको वनेमको भनाइ छ। शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य राखेरै बृहत् शैक्षिक सम्मेलन लगायतक
इटहरी । ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर ९एइडी० मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो। उक्त स्वास्थ्य सामग्री अर्थात एइडी मेसिन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले अस्पताललाई प्रदान गर्नुभएको छ। मन्त्री हाङ्गामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेनडेन्ट डा। प्रनाम जयरुलाई एइडी मेसिन हस्तान्तरण गर्नुभएको हो। सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.