All Posts By कोशी प्रेस

    Showing ९,०२१-९,०३० of १३,७४३ items.
  • नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदै

    काठमाडौं / नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् ।फिल्म ‘ईश्वर’मा ध्रुवले निर्माता र नायक दुवै जिम्मेवारी बोकेका छन् । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहेका ध्रुव भन्छन् ।फिल्ममा सुनील थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको अभिनय छ । दिग्गज कलाकारसँग काम गर्न पाउँदा ध्रुव खुशी छन् । ‘कामको संख्य

    • प्रकाशित मितिः असार २६, २०८१
    • २६९ पटक पढिएको
  • होटल ब्यवसायी संघ इटहरीको अध्यक्षमा पौडेल सर्वसम्मत

    इटहरी / होटल ब्यवसायी संघ इटहरीको १५औँ साधारण सभाले जयप्रसाद उपाध्याय पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। मंगलबार भएको साधारण सभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो।यस्तै संघको बरिष्ठ उपाध्यक्षमा खेमराज घिमिरे चयन हुनुभएको छ। यस्तै उपाध्यक्ष त्रयमा कृष्णप्रसाद निरौला, पुनम थापा मगर, शिवकुमार तामाङ्ग चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।संघको महासचिवमा आरोन कार्की चयन हुनुभएको छ भने कोषाध्यक्षमा दामोदर बिडारी र सह–कोषाध्यक्षमा बिशाल प्रधान र सचिवमा प्रेमराज गिरी सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ।यस्तै मंगलबारको साधारण सभाले उद्योग बाणिज्य संघ इटहरीको सदस्यहरुमा एकराज श्रेष्ठ,

    • प्रकाशित मितिः असार २६, २०८१
    • ४३३ पटक पढिएको
  • इटहरीमा दोस्रो पटक जगन्नाथ रथयात्रा कार्यक्रम हुने

    इटहरी / इटहरीमा असार २९ गते दोस्रो पटक जगन्नाथ रथयात्रा कार्यक्रम हुने भएको छ । इटहरीमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा यहीँ असार २९ गते इटहरीमा दोस्रो पटक जगन्नाथ रथयात्रा गर्ने भएको हो । इस्कोन इटहरीको कार्यलयबाट इटहरी बजार परिक्रमा  गरी राधाकृष्ण मन्दिरमा आएर  रथयात्रा समापन हुने भएको छ ।रथयात्रा कार्यक्रममा करिब १० हजार उपस्थिति हुने साथै ५ हजारलाई आयोजकले व्यवस्थित गर्ने भएको छ । वैदिक संस्कृति संरचना संरक्षण गर्न  रथयात्रा आयोजना गरिएको इस्कोन इटहरीका अध्यक्ष ललित माधव दासले बताउनु भयो । र

    • प्रकाशित मितिः असार २५, २०८१
    • ४०१ पटक पढिएको
  • बर्षाको मौसममा आफ्नो र आफ्नाको विशेष ख्याल राख्नु

    सिमा बस्नेत    एउटा भनाइ छ, भिडमा बसेर पनि कसैले थाहा नपाउने गरि अनि आफ्नो धित मर्ने गरि रुनु छ भने बर्षातमा रुज्नु रे। हुनत  आसु लुकाउन मात्र हैन वर्षातमा रुज्नुको अरु पनि धेरै फाइदा छन धेरै जनामा गरिएको सर्बेक्षण अनुसार बर्षातको पानीमा रुज्दा मुड तुरुन्त रीफ्रेश हुन्छ र यो  पानीमा सुक्ष्मजिब हुने भयेकोले हाम्रो शरीरको भिटामिन बि 12 उत्पादनमा मद्दत पनि पुग्छ।मानब जिबनलाइ मात्र हैन यो बर्षातको पानीमा कयौ पोषक तत्व पाइन्छ जसले बोटबिरुवा फूल तथा सम्पुर्ण बनस्पतीलाइ नै धेरै नै फाइदा पुग्छ। बर्षाको पानीमा रुज्नु भनेको हाम्रो शरीरको हर्मोनलाइ सन्तुलित गर्ने एक उत्तम उपाय पन

    • प्रकाशित मितिः असार २५, २०८१
    • ८१२ पटक पढिएको
  • छथर गाँउपालिकाका अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता प्रदान

    तेह्रथुम / जिल्ला प्रशासन कार्यालय तेह्रथुम र छथर गाउपालिकाको समन्वयमा छथर गाँउपालिका भित्रका अशक्त अपाङगता भएका १८ बर्ष पुगेका नागरिकहरुलाई घरमै पुगेर नागरिक्ता प्रदान गरेको छ ।छथर गाउँपालिका तेह्रथुम को समन्वयमा स्थानीय सरकार प्रमुख शन्तोष तिगेला सहित जनप्रतिनिधी कर्मचारीहरु तथा  जिल्ला प्रशासन कार्यालय तेह्रथुमका  प्रमुख जिल्ला अधिकारी मिना अर्याल सहितको टोलीबाट अपांगता भएका ब्यक्तिहरुलाई घरघरमै पुगेर नागरिकता वितरण गरेको हो। घरदैलो मै नागरिक्ता दिने कार्यक्रम बाट छथर गाउपालिका वडा न ५ का दिपेश ढकाल सहित अन्य गरि ६  जना लाभान्वित भएको छथरगाउ पालिकाका प्रमुख सन्तोष तिगेला

    • प्रकाशित मितिः असार २५, २०८१
    • २६५ पटक पढिएको
  • इटहरीको आकाश इन्सिचियुटद्वारा चार सय बढी विद्यार्थीहरूलाई बिदाई तथा सम्मान

    इटहरी / इटहरीको अवस्थित आकाश इन्सिचियुट प्रा.लि ले इन्सिचियुटमा अध्ययन पूरा गरि उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।आकाश इन्सिचियुट प्रा.लि द्वारा इन्सिचियुटका संस्थापक अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख ,उप सचिव खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।इन्सिचियुटले ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको हो । ४२ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको थियोे । संस्थाले विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सहयोग गर्दै

    • प्रकाशित मितिः असार २५, २०८१
    • ५२७ पटक पढिएको
  • वर्षाका कारण इटहरी डुबानमा, बस्तीमा पस्यो बाढी

    इटहरी / निरन्तरको वर्षाका कारण इटहरी क्षेत्र डुबानमा परेको छ । मध्यरातिदेखि आएको निरन्तरको पानीका कारण इटहरी डुबानमा परेको हो । बाढीका कारण इटहरीका २० वटै वडाका विभिन्न क्षेत्रमा समस्या भएको छ । खोलामा पानीको सतह बढेर बस्तीमासमेत बाढी पुग्दा इटहरी जलमग्न भएको छ । इटहरीका विभिन्न वडाका भित्री भागहरूसमेत डुबानमा परेका छन् । वर्षा थप हुने भएका कारण सुनसरीको सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, टेङ्ग्रा खोला, मोरङको खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने स–साना खोलामासमेत आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।निरन्तर वर्षा हुँदा दिउँसो १२ बजे

    • प्रकाशित मितिः असार २५, २०८१
    • ४०५ पटक पढिएको
  • पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सँधै अगाडी कान्तिपुर कलेज

    कोशी प्रदेशको राजधानी विराटनगरमा अवस्थित कान्तिपुर कलेजले छोटो समयमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ । युवा तथा दक्ष अनुभवी प्राध्यापकहरुको समुहले संचालन गरिरहेको कलेजले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो । विराटनगर–१० मा रहेको कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेसँगै अभिभावक र विद्यार्थीको रोजाईमा पर्न सफल भएको हो । कलेजमा २०७२ सालदेखि नयाँ व्यवस्थापन टिम आएसँगै सँधै उत्कृष्ट नतिजा ल्याइरहेको छ । कान्तिपुरमा अध्ययन गरेका आठ हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तिर्ण गरी देश तथा विदेशका कलेजहरुमा अध्ययन गरिरहेका छन् । कान्तिपुरबाट उत्तिर्ण भएका विद्यार्थी मध्ये

    • प्रकाशित मितिः असार २३, २०८१
    • ४३१ पटक पढिएको
  • डिभिजन वन कार्यालयबाट सञ्चालित योजनाको स्थलत अनुगमन

    भोजपुर / डिभिजन वन कार्यालयबाट यस आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुको स्थलगत अनुगमन गरिएको छ । कार्यालयबाट हुतवागढी गाउँपालिका, आमचोक गाउँपालिका,टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका लगायतका स्थानमा सञ्चालन भएका योजनाहरुको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरेको हो ।जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, डिभिजन वन कार्यालयका अधिकृत कपिलदेव अधिकारी, कोष नियन्त्रक मिथिलेस कुमार महतो, सहायक वन अधिकृत खुद्रुस मिया, वन प्राविधि सीताराम ओझा, सामुदायिक वन उपभोक्ता अध्यक्ष टेकबहादुर थापालगायत सरोकारवाला पक्षले योजनाको अनुगमन गरेको हो ।अनुगमनका क्रममा कार्यालयले दिएको मापदण्ड अनुसार नै योजना सञ

    • प्रकाशित मितिः असार २३, २०८१
    • २२५ पटक पढिएको
  • इटहरीमा ७३ औं मदन जयन्तिको अवसरमा ४०० वटा बढी बिरुवा बृक्षारोपन

    इटहरी / रिटर्नी फेडेरेसन नेपाल सुनसरी जिल्ला कमिटी र रिटर्नी फेडेरेसन नेपाल ईटहरी नगर कमिटीको आयोजना साथै नेकपा एमाले इटहरी उपमहानगरपालिका इटहरी २० नम्बर वडा कमिटीको सह आयोजनामा ७३ औं  मदन जयन्तिको अवसरमा बृहत बृक्षारोपन गरिएको छ ।७३ औं  मदन जयन्तिको अबसरमा रिटर्नी फेडेरेसन नेपाल  जिल्ला  कमिटी सुनसरी र रिर्ट्नी फेरेडेसन नेपाल इटहरी  उपमहानगर कमिटी र नेकपा  एमाले  २० नं इटहरीको संयुक्त आयोजना  सुनसरी जिल्लाको हांसपोशा सामुदायिक  बनमा  करिब  ४०० वटा बढी बिरुवा  बृहत बृक्षारोपन गरिएको छ ।कार्यक्रमको सुरुवात  रिर्टनी फेरेडेसनका केन्

    • प्रकाशित मितिः असार २३, २०८१
    • ३५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]