All Posts By कोशी प्रेस

    Showing ९,३०१-९,३१० of १३,७४३ items.
  • नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न

    इटहरी / उभौली पर्वको शुभकामना आदानप्रदान गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ प्रदेश सभा क, ख तथा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ मोरङका ऐतिहासिक प्रथम अधिवेशन केराबारीमा सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ मोरङको आयोजनामा उक्त अधिवेशन सम्पन्न भएको हो । नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व युवा तथा खेलकुद मन्त्री र नेपाली कांग्रेस

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • ५९६ पटक पढिएको
  • महिला जागरण नेपाल इटहरीको आयोजना तथा नवदृष्टि आँखा अस्पतालको संयोजनमा बृहत् आँखा शिविर

    इटहरी । सुनसरीको इटहरीमा रहेको महिला जागरण नेपालले स्थापना दिवसको अवसरमा बृहत् आँखा शिविरको आयोजना गरेको छ ।इटहरी ५ मा ८ वर्ष अघि स्थापना भएको जागरण नेपालले सामाजिक सेवा रहेर कामहरू गर्दे आएको छ । इटहरी स्थित नवदृष्टि आँखा अस्पताल सँगको सहकार्यमा आयोजित शिविरमा १ सय ५८ जना सर्बसधारणको आँखा परीक्षण गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले बताइन ।नवदृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाको संयोजनमा गरिएको परीक्षणमा १२ जना मोतिया बिन्दुका रोगी फेला परेको थिए । यस्तै ४ जना सर्बसधारणको आँखामा परीक्षणका क्रममा मासु पलाएको भेटिएको अस्पतालले जनाएको छ ।शिबिरमा २५ जना आँखाका बिरामीहरूलाई सौलियत र

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • ३९२ पटक पढिएको
  • पूर्वाञ्चल पब्लिक स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ५ स्थित पूर्वान्चल पब्लिक स्कुलले विराट मेडिकल हस्पिटलकाे प्राविधिक सहयोगमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा जेनेरल फिजीसियन, आँखा विशेषज्ञ, बाल राेग विशेषज्ञ , स्त्री तथा प्रसुती विशेषज्ञ , रेडियाेलाेजिष्ट , नाक, कान घाँटी , स्त्री तथा प्रसुती विशेषज्ञ , हाड जाेर्नी तथा नसा लगायतकाे  विशेषज्ञ सेवा उपलब्ध गराइएकाे थियाे । विद्यालयले पढाइसँगै सामाजिक उतरदायित्व वहन गर्दै विगत वर्ष झैं नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेकाे  विद्यालयका प्रिन्सिपल सन्तोष राईले जानकारी दिए । उनले शिविरबाट ४ सय भन्दा बढी विरा

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • ४५८ पटक पढिएको
  • ईलाम र बझाङमा सुरु भयो मतदान

    इलाम /  इलाम क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ। सबै १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए। यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • ३१८ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

    सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।आज आयोजित दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरियो ।विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ छ सय ३४, स

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ३४३ पटक पढिएको
  • आफुलाई आएको पोषाक भत्ता बाट करिब ६० हजार बराबरको पोषाक आफ्ना विद्यार्थीलाई वितरण

    भोजपुर / भोजपुरको   टेम्केमैयुङ गाउँपालिका -७ कोट स्थित  श्री सिद्धेश्वर प्राथमिक विद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी ( सुवास कट्वाल, शुलोचना राइ ,स्मृति  न्यौपाने,  तेज कुमारी  श्रेष्ठ ,हेमराज प्रधान) ले आफुलाइ आएको १० हजार पोषाक भत्ताबाट  आफुले काम गर्ने विद्यालयका ६० जना विद्यार्थीलाई नि शुल्क पोषाक वितरण  गरेका  छ्न  ।विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थी  गरिब तथा बिपन्न परिवारका भएकाले विद्यालय  आउदा लगाउने पोषाक जोहो गर्न समस्या  भएकाले आफ्नो पोषाक भत्ताबाट आफ्ना विद्यार्थीलाई नि शुल्क वितरण  गरिएको विद्याल

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ६१३ पटक पढिएको
  • चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा , नेपाली समाजको वास्तविकतालाई देखाइएको

    इटहरी / आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ फिल्म हलमा  प्रदर्शनमा आएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनी स्वयं छिन् ।भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले फिल्ममा देखाइएको छ ।चलचित्रमा रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोल

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ५५३ पटक पढिएको
  • मादी नगरपालीका २ ले आफ्नो वडाका ग्रामीण बाटोको स्तरउन्नतिका कामलाई निरन्तरता

    संखुवासभा / संखुवासभाको मादी नगरपालीका २ ले आफ्नो वडाका ग्रामीण बाटोको स्तरउन्नतिका कामलाई निरन्तरता दिएको छ । विकट ठाँउ, निम्न जनस्तर, नगर कै हिसाबमा हेर्ने हो भने पनि पछाडी परेको वडा न. २ स्थानीय सरकारको अनुभुति दिलाउने गरि काम गर्ने तर्फ अग्रसर रहेको देखिन्छ । शिक्षा, स्वस्थ्य, खानेपानी, विधुत, यातायात जस्ता जनताका आधारभुत सेवा सुबिधामा सबैलाई समेटेर अगि सरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेटको फागुनको अन्त्य सम्म आइ पुग्दा, ८० प्रतिसत काम सम्पन्न गरि सकेको छ ।  बाटोमा सोलिङ लगाउने कार्यलाई भने दुर्त गतिमा काम गर्दै आएको छ । २ वर्ष कै अवधीमा ३ हजार ३ सय मिटर सोलिङ सम्प

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ३६० पटक पढिएको
  • ट्रकको ठक्करबाट दुहबीमा एक पैदलयात्रीको मृत्यु

    सुनसरी  / कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहबीमा गएराति भएको सवारी दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ।इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख ९२६९ को ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करवाट घाइते भएका अन्दाजी २२ वर्षिय सिकेन्दर राम चमारको उपचारकालागि विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानिय हुलास वाइर उद्योगमा कार्यरत मृतक युवकको बारा जिल्ला गढिमाइ नगरपालिका वडा नम्बर ५ का रहेको सुनसरी प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • २७० पटक पढिएको
  • इटहरीको वेदान्त हस्पिटलमा विराटनगरका विशेषज्ञ डाक्टर पवन पराजुलीको सेवा

    इटहरी / इटहरी ४ सुनसरी टेङ्ग्रा खोला छेउ पानीटंकी जाने बाटोमा रहेको वेदान्त हस्पिटल प्रालिमा थप सेवा सञ्चालन गर्ने भएको छ ।विराटनगरका वरिष्ठ पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डाक्टर पवन पराजुली MBBS,MD,DM (Gastroenterology and Hepatology,TUTH,IOM) यही शनिबार १९ गते वेदान्त हस्पिटल प्रालिमा सेवा दिने भएका छन् ।खान मन नलाग्ने खाना निल्दा गाह्रो हुने वाकवाकी लाग्ने बान्ता हुने भोक नलाग्ने थकाइ लाग्ने तौल घट्ने बढ्ने मुखमा अमिलो पानी आउने पेट छाती तथा मुटु पोल्ने दुख्ने पेटमा पानी जम्मा हुने पेट फुल्ने खुट्टा सुन्निने पेटभित्र गानो गोला( ग्यास भरिएको ) भएको महसुस हुने खाना नपच्ने कब्जियत तथा पातल

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ६४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]