All Posts By कोशी प्रेस

    Showing ९,८०१-९,८१० of १३,७४३ items.
  • वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि जित्ने सुन्दरहरैचाकी दिपा विष्टसहित दुई खेलाडी सम्मानित

     मोरङ /  मोरङको सुन्दरहरैंचा नगरपालिका -११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन्  । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको     छ ।मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गोल्ड मेडल जित्ने मोरङकी दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरेको हो ।दीपा र कविरलाई जिल्ला मोरङ स्ट्रेन्थलिफ्टिङ संघ मोरङका

    • प्रकाशित मितिः पुस १८, २०८०
    • २४३ पटक पढिएको
  • इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा  भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई  चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी थिइन् ।  त्यसै गरी जुनियर जेसिज वर्ष २०२३ का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे । पदस्थापन कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष थापाले आफनो कार्यकालमा नेतृत्व तथा व्

    • प्रकाशित मितिः पुस १७, २०८०
    • १३५ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरिमा नेपाल बिद्यार्थी संघको बिरोध

    इटहरी / जनता बहुमुखी क्याम्पस इटहरिमा नेपाल बिद्यार्थी संघले नारा सहित विरोध प्रदर्सन गरेको छ । नेपाल बिद्यार्थी संघले उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट गर भन्ने नारालाई अत्मासाथ गर्दै बिरोधि नारा सहित विरोध प्रदर्शन गरेको  हो ।बिरोध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति , इकाई सभापति ,सदस्यहरु लगाए अन्य बिद्यार्थी हरुको उपस्थितमा नारा लगाएर विरो गरिएको हो ।नारा लगाउने क्रममा दलिय भागवण्डाको अन्त्य गर , शिक्षाको दलियकरण अन्तय गर ,विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर , उपकुलपतीको परीचय दलको झण्डा नहोस , ज्ञानको पुन्ज होस , फेरी गल्ती नगरौ ,विश्वविध्यालयक

    • प्रकाशित मितिः पुस १७, २०८०
    • १,५०५ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित

    इटहरी / इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । आज इटहरीको रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई दीक्षित गरिएको हो ।उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फेलगायतले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । ३५ दिन सम्म चलेको तालिममा रामतपेश्वर यादब लगायतका टोलिले प्रशिक्षण गरेका थिए । दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्

    • प्रकाशित मितिः पुस १७, २०८०
    • १३८ पटक पढिएको
  • भोजपुरमा ३० वर्षअघि हत्या गरेर भागेका व्यक्ति पक्राउ

    भोजपुर / भोजपुरमा ३० वर्षअघि एक युवकको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।  पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ४६ वर्षीय पूर्णहाङ राई रहेको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए । उनका अनुसार घटना भएको ३० वर्षपछि पूर्णहाङलाई ललितपुरको ललितपुर महानगरपालिका–२५ भैंसेपाटीबाट पुस १४ गते बिहान पक्राउ गरेर भोजपुर ल्याइएको हो । देउसी खेलेको विषयमा विवाद हुँदा भोजपुरको साविकको कोट गाविस घर भएका राजधन राईको २०५० साल मंसिर ३ गते हत्या भएको थियो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको  हो  ।पक्राउ परेका पू

    • प्रकाशित मितिः पुस १६, २०८०
    • १७९ पटक पढिएको
  • सुन्दरहरैँचामा गोली हानेर जंगली हात्ती मारियो

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैँचामा गोली हानेर मारेको अवस्थामा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका-१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । उनका अनुसार मृत फेला परेको हात्तीको पुच्छर पनि गायब छ । घटनाको प्रकृति हेर्दा गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताए । माझी नेतृत्वको वन कर्मचारीको टोली र प्रहरी   त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि कोस

    • प्रकाशित मितिः पुस १६, २०८०
    • १४४ पटक पढिएको
  • बालकुमारी घटनाको विरोधमा उर्लाबारीमा रास्वपाद्वारा विरोध प्रदर्शन

    इटहरी / ललितपुरको बालकुमारी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको विरोध गर्दै सो पार्टीले प्रदर्शन गरेको छ ।घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, युवालाई गोली होइन रोजगारी दे, जनता मार्न पाइँदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको रास्वपा नगर सचिव सुमन कार्कीले जानकारी दिनुभयो ।प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता भरत

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ३४० पटक पढिएको
  • अनेरास्ववियु सुनसरीको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र

    सुनसरी / अनेरास्ववियु सुनसरी जिल्ला कमिटीले सुनसरी जिल्लाको सबै शैक्षिक संस्थाहरुमा अनेरास्ववियुको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र रुपले अगाडि बढिरहेको छ ।त्यसै अनुरुप सरस्वती माबि इटहरी, जनता माबि रामधुनी, सारदा माबि खनारमा अनेरास्ववियु माबि कमिटी गठन अनेरास्ववियु सुनसरी जिल्ला कमिटि सहसचिव उज्वल सिक्देलको प्रमुख आतिथ्यतामा गरिएको जिल्ला कमिटी कार्यालय सचिव आदित्य खड्का ले बताए।

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ५६३ पटक पढिएको
  • जितपुर सिमरामा मधेस प्रदेश स्तरीय मदन आश्रित कप हुने

    मधेस प्रदेश / जितपुर सिमरामा  मधेस प्रदेश स्तरीय मदन आश्रित कृकेट कप २०८० हुने भएको छ ।नेपाल खेलकुद महासंघ जितपुर सिमरा  उपमहानगर कमिटी द्वारा आयोजना गर्न लागिएको खेलमा अनुमानित खर्च ४५ लाख हुने नेपाल खेलकुद महासंघजितपुर सिमरा  उपमहानगर कमिटी  ले बताएको छ । २०८० माघ तेस्रो सप्ताह देखि सुरु हुने खेलमा  ८ जिल्ला बाट १/१ टिम र  एक आयोजक गरि जम्मा ९ टिम सहभागी हुने र बिजेता टिमले १ लाख, उप बिजेता  टिमले ५० हजार पाउने नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोसले बताउनुभयो ।

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ३०२ पटक पढिएको
  • प्रेस युनियन कोशी अध्यक्षले एकलौटी निर्णय लादेको भन्दै महासचिव वाग्लेको आपत्ति

    सुन्दरहरैंचा / नेपाल प्रेस युनियन कोशी प्रदेशमा अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका छन् । अध्यक्ष मीनकुमार श्रेष्ठले एकलौटी र मनोमानी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका हुन् । आइतबार साँझ महासचिव सञ्जीव वाग्लेले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठसहित केही सीमित व्यक्तिहरूले एकलौटी निर्णय गरेको, प्रेस युनियनको विधानको आँच आउने काम गरेको, उनकै निर्देशनमा सचिवबाट लेटरप्डायको दुरुपयोग भएको जनाउँदै आपत्ति जनाएका हुन् । ‘एकतर्फी र मनोमानी ढंगबाट गत मंसिर ८ गते बोलाइएको स्वघोषित सचिवालय बैठक (कोठे भेला) ले गरेका निर्णय र पुस १४ गते सामाजिक सञ्जालमार्

    • प्रकाशित मितिः पुस १५, २०८०
    • १९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]