All Posts By कोशी प्रेस

    Showing ९८१-९९० of १२,७३४ items.
  • थप चिया उद्योग बन्द

    इटहरी ।  नेपाली चिया भारतीय बजारमा जान कडाइ भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहीबारदेखि थप उद्योग बन्द भएका छन् । यसरी बन्द हुने उद्योगमा अर्गानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन् ।  टी एलाइन्स अफ नेपालमा ९टान० आबद्ध इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर १६ उद्योग बन्द भएको टानका जीवन न्यौपानेले जानकारी दिनुभयो । इलाममा मात्र  ७९ वटा चिया उद्योग बन्द भएका छन् । यस्तै बिहीबारदेखि झापाका ३० उद्योगसमेत बन्द भएका छन् ।  सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीले बताएका छन् । ग

    • प्रकाशित मितिः असार ५, २०८३
    • १४३ पटक पढिएको
  • माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो

    इटहरी । बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही मेसिनसमेत बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ । राजदुवालीको मेची राजमार्ग गत असोजको पहिरोले क्षति गरेपछि मर्मत हुँदैथियो। खोलाबाटै पर्खाल उठाएर बाटो बनाउनुपर्ने भएकाले मर्मतका सामग्री खोलाकै सतहमा थिए। नजिकै रहेको राजदुवाली खण्डमा हिलो भएका कारण ठूला गाडी चल्न सकेका छैनन्। साना गाडी निकै समस्या झेलेर चलिरहेको डिभिजनले जनाएको छ। यस्तै, इलाम–झापा द्रुतमार्गको बेलासे माइखोलामा निर्माणाधीन बेलिब्रिजको काममा पनि बाढीले क्षति गरेको छ। त्यही सडकको पुव

    • प्रकाशित मितिः असार ५, २०८३
    • १६३ पटक पढिएको
  • वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै

    इटहरी । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा किसानले अन्नबाली लगाउन नपाएका हुन्।बारीमा बोकेको मलसमेत सुक्न थालेपछी किसान थप चिन्तित बनेका छन्।पाख्रिबास नगरपालिका–५ भैसेका किसानले प्रत्येक वर्ष मकै, कोदो तथा अन्य नगदेबाली लगाउने गरेका छन्। सामान्यतया यस समयमा मकै गोडमेल गर्ने बेला हुने भए पनि यस वर्ष खडेरीका कारण अधिकांश बारी खाली रहेको स्थानीय बताउँछन्।स्थानीय किसान सन्तोष भुजेलले फागुनको अन्तिम सातातिर परेको सामान्य वर्षापछि बारीमा मल बोकेको भए पनि त्यसयता पानी नपरेकाले खेती गर्न

    • प्रकाशित मितिः असार ५, २०८३
    • ११३ पटक पढिएको
  • स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी,२५ लाख रुपैयाँ बराबरको क्षति

    इटहरी ।  मोरङको बूढीगंगा गाउँपालिका–५ मा सञ्चालित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको आगलागीबाट उद्योगमा जडान गरिएका विभिन्न उपकरण तथा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ५ बजेतिर उद्योगको माथिल्लो तलाबाट आगो देखिएको थियो । तेल उत्पादन प्लान्टमा अत्यधिक तापक्रम बढेपछि आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक खड्ग राईको

    • प्रकाशित मितिः असार ४, २०८३
    • १७१ पटक पढिएको
  • सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

    इटहरी ।  सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोशी गाउँपालिका वडा नं।–१ स्थित भन्सार गेटबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको जनाएको छ । शङ्कास्पद मानिसहरु र सवारीसाधनलाई चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर सहित चारजनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार पक्राउ पर्नेमा प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर चालक इटहरी उपमहानगरपाल

    • प्रकाशित मितिः असार ४, २०८३
    • १७४ पटक पढिएको
  • धनकुटामा फौजीकिराको प्रकोप

    इटहरी ।  धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजीकिराको प्रकोपले नष्ट भएपछि धनकुटाका किसान चिन्तित भएका छन् । पछिल्लो केही समययता मकैबालीलगायत हरियो बालीमा फौजीकिराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पु(याएपछि धनकुटाका किसान चिन्तित भएका हुन् । अमेरिकी फौजीकिरा करिब सात वर्षअघि अमेरिका, अफ्रिका र भारतहुँदै नेपाल आइपुगेको पाइन्छ । नेपालको तराई र पहाड क्षेत्रको मौसम फौजीकिराका लागि उपयुक्त रहेको पाइन्छ । फौजीकिराले धनकुटामा बर्सेनि मकैबालीलगायत हरियो बालीमा असर गर्दै आएको छ । किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित

    • प्रकाशित मितिः असार ४, २०८३
    • १३२ पटक पढिएको
  • हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

    इटहरी ।   जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि झापा जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ ।प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो । गतहप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन् । सोही घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको जीउधनक

    • प्रकाशित मितिः असार ४, २०८३
    • १४० पटक पढिएको
  • विविध कार्यक्रमसहित प्राकृतिक स्रोत व्यवस्थापन कलेजद्वारा १६औँ विश्वविद्यालय स्थापना दिवस मनाइयो

    धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को १६औँ स्थापना दिवसको अवसरमा धनकुटाको पाख्रिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM) ले विभिन्न सामाजिक, शैक्षिक तथा वातावरणीय कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा पाख्रिबास नगरपालिकाका कृषकहरूलाई लक्षित गरी एकदिने कन्ये च्याउ खेती तालिम सञ्चालन गरिएको कलेजले जनाएको छ। तालिममा आधुनिक च्याउ खेती प्रविधि, उत्पादन व्यवस्थापन तथा व्यावसायिक सम्भावनाबारे जानकारी प्रदान गरिएको थियो।त्यसैगरी, पाख्रिबास नगरपालिकाभित्रका विभिन्न विद्यालयहरूमा “नेपालको कृषि तथा कृषि शिक्षा” विषयक अन्तरक्रियात्मक सचेतना कार्यक्रम स

    • प्रकाशित मितिः असार ३, २०८३
    • ३३७ पटक पढिएको
  • एसियन हाइवेअन्तर्गत पथरी बजार क्षेत्रमा सडक निर्माण पुनः सुरु

    इटहरी । एसियन हाइवेअन्तर्गत पथरी बजार खण्डलाई पूर्ण सहरीकरणको मापदण्ड अनुसार विकास गर्ने लक्ष्यसहित सडक निर्माण कार्य पुनः सुरु गरिएको छ । केही महिना देखि स्थगित रहेको निर्माण कार्य  मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो। पथरी बजार क्षेत्रलाई सहरीकरणको मापदण्डमा राख्दै ५० मिटर चौडाइको सडक निर्माण गरिनेछ। यसअघि इटहरीस्थित आयोजना कार्यालयका प्रमुख जगत प्रजापति, नगर प्रमुख मोहनप्रसाद तुम्वापो, वडा अध्यक्ष भीमकुमार राई, स्थानीय सङ्घर्ष समिति तथा अन्य सरोकारवालाबीच भएको संयुक्त बैठकमा निर्माण कार्यलाई अघि बढाउने विषयमा लिखित सहमति भएको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भीमकुमा

    • प्रकाशित मितिः असार ३, २०८३
    • ३४१ पटक पढिएको
  • ग्रिनसिटीमा मिनी ओलम्पिकस्तरको स्विमिङ पुल बन्दै, असोजभित्र निर्माण सम्पन्न हुने

    इटहरी । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिनसिटीमा करिब पौने दुई करोड रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय मापदण्डको मिनी ओलम्पिक गर्न मिल्लने स्विमिङ पुल निर्माण हुने भएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच स्विमिङ पुलको शिलान्यास गरिएको हो। नेपाल स्विमिङ पुल सोलुसन कम्पनीले उक्त परियोजनाको निर्माण जिम्मेवारी लिएको छ । निर्माण कार्य आगामी असोज मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्विमिङ पुल निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता समेत भइसकेको जनाइएको छ। डीएन ग्रुप अफ कम्पनीका सञ्चालक नेत्रप्रसाद चम्लागाईंले ग्रिनसिटीलाई आधुनिक, व्यवस्थित र सुविधासम्पन्न आवासीय तथा व्यावसाय

    • प्रकाशित मितिः असार ३, २०८३
    • २३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]