आर्थिक

    Showing १,०८१-१,०९० of १,२४६ items.
  • सांग्रीला बैकद्धारा दुर्घटना न्युनिकरणका लागी आवश्यक सामाग्री हस्तान्तरण

    इटहरी । पछिल्लो समय दैनिक रुपमा हुने दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सांग्रीला डेभलपमेन्ट बैकले बिभिन्न समाग्री हस्तान्तरण गरेको छ ।               मंगलवार १ नम्बर प्रदेश ट्राफिक प्रहरी  कार्यालयलाई  रोड डिभाइनर, ट्राफिक व्यारीकेटर र इटहरी उप-महानगरपालिका वडा न ६ लाई डस्बिन हस्तान्तरण गरेको छ । प्रादेशिक कार्यालय इटहरीको मातहतमा रहेका अन्य शाखाहरु इटहरी , बिराटनगर , धनकुटा, गाइघाट, फिक्कल लगायतका  शाखाहरुको समन्वयमा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।              प्रदेश १ म

    • प्रकाशित मितिः साउन ३, २०७९
    • ७२६ पटक पढिएको
  • लेटाङ नगरपालिकाद्वारा विभिन्न व्यक्ति तथा विद्यालय सम्मानित

    लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको छ । ११ औं नगरसभाको अवसर पारेर नगरपालिकाले नगरको उत्कृष्ट विद्यालय, उत्कृष्ट कृषक र चर्चित मूर्तिकारलाई सम्मान गरेको हो ।  नगरपालिका भित्रका सामुदायीक विद्यालयहरुमध्ये सिकाइ क्षमतामा सबैभन्दा उच्च अंक हासिल गर्न सफल लेटाङ २ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई नगद २ लाख सहित सम्मान गरिएको छ ।                           विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष हेरम्बराज भट्टराई, प्रधानाध्यापक राजेन्द्र खतिवडा, सहायक प्रध

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १४५ पटक पढिएको
  • इटहरीको गरिमा होटल "सोल्टी वेस्टेण्ड" को नाममा संचालनमा आउदै , ग्रान्ड ओपनिङको तयारी

    इटहरी। पाँचतारे होटल सोल्टीको व्यवस्थापनमा इटहरीमा होटल संचालनमा आउने भएको छ। होटलले आउँदो दशैंअघि नै  इटहरी  स्थित पाँचतारे स्तरको सोल्टी वेस्टेण्ड होटल संचालनमा ल्याउन लागेको हो ।व्यवस्थापनका लागि सम्झौता भइसकेको इटहरीको गरिमा होटललाई सोल्टी वेस्टेण्डको नाममा संचालनमा ल्याउने तयारी रहेको छ ।'होटल फिनिसिङको काम अन्तिम चरणमा रहेकोले यतिखेर होटलको बाथरुम, लबीलाई आफ्नै शैलीमा परिवर्तन गरिरहेकोले  आउँदो अगस्टमै होटल तयारी पूरा गरि । सेप्टेम्बरबाट औपचारिकरुपमा संचालनमा ल्याउने तयारी रहेको छ ।होटलले तीन महिनाभित्रै क्यासिनो संचालनमा ल्याउनका लागि यतिखेर विभिन्न कम्पनीसँग छलफल गर

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ३८२ पटक पढिएको
  • योजनाहरूको भुक्तानी फिल्डमै दिदै सुन्दरहरैंचा नगरपालिका

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९ मा सम्पन्न गरेका आयोजनाहरुको मंगलबार अनुगमन गरेको छ ।               नगरमा सञ्चालनमा रहेका योजनाहरुको जानकारी लिन र उपभोक्तासंग प्रत्यक्ष भेटेर आगामी दिनका निम्ति आवश्यक सल्लाह–सुझाव लिन अनुगमन गरिएको हो । सोही क्रममा निर्माण सकिएका योजनाहरुको भुक्तानी दिन बाँकी रकम समेत प्रदान गरियो । योजना निर्माण भएको स्थानमै गएर चेक प्रदान गर्ने कार्यले सकारात्मक सन्देश दिएको स्थानीयहरु बताउँछन् ।असारको अन्तिममा योजनाको भुक्तानीलाई लिएर विभिन्न टिका टिप्पनी हुने गरेकाले पारदर्सीताका लागि अनु

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १७९ पटक पढिएको
  • पशुपालन र सहकारी क्षेत्रको प्रवर्धन गर्दै धर्मदेवी नगरपालिका

    धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिकाले पशुपालन र सहकारी क्षेत्रको प्रवर्धन गर्ने कार्यको थालनी गरेको छ । पशुपालन र सहकारीलाई प्राथमिकतामा राखेर नगरबासीलाई आर्थिक सम्वृद्धितर्फ जोड्ने योजनाका साथ नगरपालिकाले यस क्षेत्रको प्रवर्धनमा विभिन्न कार्यक्रम गर्न थालेको हो । नगरपालिकाले सञ्चालन गरेको सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम र अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालन गरिएको पशुपालन सम्बन्धि शीपमुलक तालिम शनिबार सम्पन्न भएको छ ।               शनिबार नगर प्रमुख उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा उपप्रमुख तारा महत भट्टराईको विशिष्ट आतिथ्यतामा

    • प्रकाशित मितिः असार १८, २०७९
    • १८४ पटक पढिएको
  • मानो खाएर मुरी उब्जाउने महिना असार

    पृष्ठभूमिमानो खाएर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन आज असार १५ धान दिवसका साथै रोपाइँ जात्राको रुपमा मनाउने गरिन्छ । असार १५ को दिन खेतमा धान रोपाइँसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानहरूलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार १५ बनेको छ ।कृषिकर्म अथवा खेतीपाती बाहेक अन्य पेशा व्यवसायमा रहेका मानिसहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । गत साल ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा,आत्मनिर्भरता र समृद्

    • प्रकाशित मितिः असार १६, २०७९
    • २३७ पटक पढिएको
  • धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई तालिम

    संखुवासभा । कृषि र पशुपालन लाई प्रोत्साहन गर्ने उदेश्यले संखुवासभा जिल्लाको  धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई पशुपालन सम्बन्धि  तालिम प्रदान गरीदै छ ।                  करुणा फाउन्डेसनको सहकार्य र धर्मदेवी नगरपालिकाको आर्थिक सहयोग र गुडलक एजुकेसन ट्रेनिङ  सेन्टर प्रा. लि को आयोजनामा  तालिम संचालन हुदै आएको हो । नगरपालिका सबै वडाका अपांगता भएका ब्यत्ती लाई पशुपालन तालीम दिएर आर्थिक सुधार गर्ने उद्देश्यका साथ तालीम संचालन गरीएको जनाइएको छ । परम्परागत पशुपालन प्रकृयालाइ नयाँ प्रविधि समावेश गरी अपाङगता भएका नगरवासीलाइ आर्थिक

    • प्रकाशित मितिः असार १६, २०७९
    • १६४ पटक पढिएको
  • महिला बचतमा तथा ऋण सहकारी संस्थाको संस्थागत वित्तीय अवस्था व्यवस्थित

    इटहरी । कोभिडको महामारीबाट तंग्रिन नपाउँदै विश्वमै छाएको आर्थिक मन्दी । नेपालका धेरै बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभाव भोगिरहेका छन् । धेरै संस्थाहरुले ग्राहकले मागेको समयमा बचत फिर्ता दिन सकिरहेका छैनन् । तर इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाले भने आफ्नो संस्थागत वित्तीय अवस्थालाई भने व्यवस्थित बनाएको छ । सहकारीले किस्ता संकलन र ऋण परिचालनलाई चुस्त बनाएको हो । महिला बचत सहकारीसँग आर्थिक कारोबार गर्दा कहिल्यै समस्याको सामना गर्नु नपरेको सदस्यहरु बताउँछन् । ‘तीन महिना अघि मात्रै पनि ऋण लिएँ, व्यवशाय सञ्चालनको लागि निकै सजिलो भयो,’ इटहरीका भीम कार्की भन्छन्, ‘लामो समयदेखि

    • प्रकाशित मितिः असार १४, २०७९
    • १७० पटक पढिएको
  • कृष्टलबाट महिलाहरुलाई सक्षम बनाउदै सुन्दरहरैचा नगरपालिका

    सुन्दरहरैचा/  महिलाहरुलाई सक्षम र आत्मानिर्भर बनाउने उदेश्यले मोरङको सुन्दरहरैचा नगरपालिकामा कृष्टल माला बनाउने तालिमको समापन गरिएको छ । सुन्दरहरैचा नगरपालिकाम भएका महिलाहरुलाइ व्यबसायिक रुपमा दक्ष बनाएर उनिहरुलाई आर्थिक उपार्जन गर्ने प्रेरणा सहित उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।         गत आर्थिक वर्षकै कार्यक्रम भएतापनि विविध कारणले समापन गर्न नसकेका कारण यो चोटि कार्यक्रमको समापन गरेको सुन्दरहरैचा नगरपालिकाले जानकारी दिएको छ । साथै नगरमा भएका महिलाहरुले कृष्टल माला बनाएर त्यो बाट केहि आर्थिक उन्नती गरेर पनि उनिहरुले घर व्यबहार चलाउन सक्ने कुरा सहभागीरुले बताएकक

    • प्रकाशित मितिः असार १, २०७९
    • १४३ पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिकामा सहकारी लेखा तथा उद्घोसण तालिम सुरु

    सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिकामा सहकारी लेखा तथा उद्घोसण  तालिम सुरु भएको छ । नगरमा भएका सहकारीहरुलाई  सहकारी लेखा सम्बन्धि जानकारी दिनका लागी ७ दिने कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नगरमा भएका प्रतिनिधि मुलक १० वटा सहकारीका प्रतिनिधिहरुको उपस्थिमा आयोजना गरिएको थियो ।     कार्यक्रमको सहजीकरण सहकारी प्रसिक्षक सुमन पौडेलले गर्नुभयको थियो तस्तै कार्यक्रममा बोल्दै प्रेस नेटवर्क म्यानेजमेटका अध्यक्ष हरी कृष्ण गौतमले सहकारीका विषयमा हाल सम्म यस्ता  तालिम आयोजना नगरेको हुनाले सहकारीमा आउने समस्या र त्यको समाधानका विषयलाई केन्द्रित गरेर  उक्त कार्यक्

    • प्रकाशित मितिः असार १, २०७९
    • २०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]