इटहरी / किवानिस इन्टरनेशनल नेपालको छैठौं राष्ट्रिय सम्मेलन २०८१ भएको छ । किवानिस क्लब अफ इटहरीकी अध्यक्ष मनिता तामाङ अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दुई दिन इटहरीको सोल्टि होटलमा छैठौं राष्ट्रिय सम्मेलन हुने भएको हो । कोशी प्रदेशमन प्रस्थान गरेकाले किवानिसको साथमा रहने प्रतिवद्दता रहेको कार्यक्रमका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । विभिन्न प्रकारका कल्याणकारी र परोपकारी गतिविधिहरू गर्दै बालबालिकाको जीवनमा सुधार ल्याउने उदेश्यका साथ विश्वव्यापी स्वयंसेवी संस्थाको रुपमा क्लबले स्वास्थ्य,
इटहरी / सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ। कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमामा कामधेनु रजत स्मारिका २०८१ को पनि विमोचन गरिएको छ। यस्तै,दुध सप्लाई गर्ने ६ वटा जिल्लाका डेरी संचालकहरुलाई पनि सम्मान गरिएको छ भने सस्थाका पूर्व अध्यक्षहरु लगायत करिव ५० जना भन्दा बढीलाई सम्मान गरीएक छ। उत्कृस्ट काम गर्ने ३ जना कर्मचारीलाई सम्मान गरिएको हो । इटहरीमा १५ वटा शाखा सञ्चालन गरेर दूध बेचिरहेको छ ।कार्यक्रममा प्रदेश
इटहरी : सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ। कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले दुग्ध उत्पादन गर्ने किसानहरुको लागि करिव ४ बर्ष अघि पनि सगरमाथा बहुउदेश्य सहकारी मार्फद २० करोड रुपैया सहयोग गरेको कारण कोशी प्रदेशमा अहिलेसम्म दुध होली डे गर्न नपरेको बताए। किसानहरुको पिरमर्का बुझ कोशी प्रदेश सरकारलाई बोलाए घरमै आएर सहयोग गर्ने उनले बताए। किसानहरुलाई जस्तोसुकै सहयोग गर्न प्रदेश सर
इटहरी / किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको सहकारी रणनीति ब्यवसायीक योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीको त्रियुगा होटलमा संस्थाका अध्यक्ष सालिग्राम ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा कोशी प्रदेश पुर्व उपसभामुख सरस्वती पोखरेल र इटहरी उपमहानगरपालिका नि.वर्तमान उपप्रमुख लक्ष्मी गौतमले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले संस्थाको रणनीति ब्यवसायीक योजनामा र प्रगति हरूको बारेमा प्रजेन्टेशन गर्दै सहजिकरण गर्नुभएको थियो ।
इलाम / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशकमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उहाँले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै यस लाइ सफल पार्न समेर आग्रह गर्नुभयो । पर्यटकलाइ सहजीकरण गर्न कोशी प्रद
इटहरी / इटहरीमा श्रम संसार सुचना प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र आस्मान नेपाल/ स्टेप अप प्रोजेक्ट स्विस कन्ट्रयाक्ट को सहकार्यमा गरिएको कार्यक्रम नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण शाह को अध्यक्षता तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्री पांचकर्ण राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम बिषेश अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी, CTEVT पुर्व क्षेत्रीय कार्यालय निर्देशक संजय न्यौपाने, समाजिक बिकास मन्त्रालय उपसचिव कृष्ण प
नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशको दोस्रो अधिवेशन कोशी च्याप्टरका अध्यक्ष ई. आमोद आचार्यको सभापतित्वमा भएको भएको छ । साथै प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष वरिष्ठ ई. ऋषि कोइराला हुनुहुन्छ। इटहरी सोल्टी होटलमा शुक्रबार सुुरु भएको कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सचिव इन्जिनियर सुमन तिमिल्सिनाले सन्चालन गर्नुभएको छ । अधिवेशनमा इन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेश अध्यक्षजयनाथ यादव, मेची च्याप्टरका अध्यक्ष ई. रोसन सुबेदी कोशी प्रदेश सल्लाहकार लगायतको आतिथ्यतामा सुरु भएको कार्यक्रमले यसै अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्ने नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सल्लाहकार ई. इ
धनकुटा । धनकुटा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारीलाई समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण बुझाउन निर्देशन दिएको छ । साउन १५ गतेसम्म ऋणी सदस्यको तीन पुस्ते विवरणबुझाउन र नबुझाएमा सञ्चालक समितिलाई कानुन बमोजिम कारबाही हुने जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्यहरुले सहकारी संस्थालाई सर्त अनुसार बुझाउनु पर्ने रकम नबुझाएको कारण संस्थामा समस्या भएको भन्दै गुनासो आउन थालेपछि सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्थासँग माग गरिएको धनकुटा नगरपालिकाले जनाएको छ । ऋणी सदस्यहरको विवरण नबुझाइ आगामी दिनहरुमा सदस्यको बचत फिर्तामा समस्या भएमा सहकारी संस्थाका सञ्चालक
धनकुटा । कुनै समय जिल्लाकै बाक्लो बस्ती रहेको धनकुटाको चौबिसे गाँउपालिकाको कुरुले बन्दुके डाँडा पछिल्लो समय रित्तिदै गएको छ। अबसर र सुबिधाको खोजीमा बसाइसराईको क्रम बढी रहँदा भारतिय मुलका अमेरीकन नागरीक राजिव गोयल सहित स्थानीयले तमोर पर्माकल्चर सञ्चालनमा ल्याएपछि स्थानीयलाई सिकाइको केन्द्र सहित बसाँइसराइँ रोक्ने माध्यम बनेको छ । बसाइँसराइँ बढीरहँदा विदेशी नागरिक सहित कुरुलेका स्थानीय लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपि कृष्ण भण्डारी, दीर्घमान तामाङले २०७३ सालमा तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो। त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि कुरुलेमा बसाइसराइ गर्नेको संख्या घट्दै
संखुवासभा / विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकुल विकास र विस्तारको लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनु हुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो ।गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधन स्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । विभिन्न अध्ययन अनुसन्धानले राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पुष्टि गरेको छ । तर खै किन उपेक्षामा शिक्षा सर्वत्र गुनासोको विषय बनेको छ ।गुणस्तरीय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.