आर्थिक

    Showing ७६१-७७० of १,२०९ items.
  • ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्नुपर्छ: मन्त्री चौधरी

    काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुन

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ५३८ पटक पढिएको
  • ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ : मन्त्री चौधरी

    इलाम, ५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताउनुभएको छ । इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 'हामीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन,  नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेका छौ', उहाँले भन्नुभयो ।आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • ७१० पटक पढिएको
  • मादीमा तेस्रो खुल्ला वडा स्तरीयपुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    मिलन अधिकारी संखुवासभा  / राम नमीको अवसर पारेर दिपज्योति युवा क्लबको आयोजनामा तेस्रो खुल्ला  वडा स्तरीयपुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मादी नगरपालीकाको एतिहासिक, धार्मिक,सांस्कृतिक हिसाबले छुट्टै पहिचान बोकेको राम मन्दिरमा राम नमीको अवसरमा मेला लाग्ने गरेको छ । सो अवसरमा मादी नगरको व्यापारीक द्वार, शान्ति र समृद्ध मादी नगर , खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै भलिबल खेलको आयोजना गरिएको हो । धर्मदेवि ४ Vs अरुण भोजपुर विच भएको फाइनल खेल ५ सेटको खेलमा लगातार ३ सेट जित्दै धर्मदेवि ४ ले जित हा

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • ९३८ पटक पढिएको
  • महिला हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरि छ : मन्त्रि भगबती चौधरी

    काठमाडौं।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय भगबती चौधरीले महिलाहरुले भोग्दै आएको हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरि रहेको बताउनु भएको छ। आज एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै मन्त्रि चौधरीले सो कुरा बताउनु भएको हो। मन्त्रि चौधरीले भन्नु भयो समाजको विकास तथा निर्माणमा नारीको योगदान अग्रणी हुन्छ । नारी शक्तिलाई देश विकासको कार्यमा समावेश गर्न सकिएको छैन भने त्यस देशको विकासको गति अत्यन्त मन्द हुन्छ। हाम्रो देशको कुल जनसंख्याको करिब आधा भन्दा बढी नारी रहेको स्थिति केलाएर हेर्ने हो भने यो जगत् ज्यादै पिछडिएको सामाजिक रुढीबाढीमा अल्झिएको र कुरीतिले जकड

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ३७५ पटक पढिएको
  • अनपढले पनि चुनाव जित्न सक्छन तर देश बिगार्ने ब्युरोक्राट्स हुन ; नगर प्रमुख गच्छादार

    दुहबी / दुहबी नगर प्रमुख बेद गच्छादारले चुनाव जितेर ओहोदामा पुगेका जनप्रतिनिधिहरु अनपढ नै भए पनि पपुलारिटिका आधारमा आएका हुन सक्छन तर पढेलेखेर उच्च पदमा पुगेका ब्युरोक्राट्स हरुका गैरजिम्बेवार कदमले मुलुक को अबस्था दयनिय बन्दै गएको बताएका छन । दुहबी नगरपालीकाले आयोजना गरेको २ दिने रोजगार मेलाको समापन कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन ।    CTEVT प्रति लक्षित गर्दै नगर प्रमुख गगच्छादारले स्थानिय सरकारले बेरोजगार युवाहरु लाइ स्वरोजगार र आत्मनिर्भर बनाउन लघु उद्यम र प्राबिधिक शिक्षा मार्फत जोडेर तालिम संचालनका लागी लाखौ रकम खर्चि

    • प्रकाशित मितिः चैत २६, २०८०
    • ४३१ पटक पढिएको
  • छोरी आत्मनिर्भर कार्यक्रमका साथै महिला उद्यमीका लागि विशेष कार्यक्रमका योजना अघि बढिरहेको छ : मन्त्री भगवती चौधरी

    विराटनगर / नेपाल उद्योग परिसंघ कोशी प्रदेश अर्न्तगत् महिला उद्यम समितिले शुक्रबारदेखि विराटनगरमा  दुई दिने महिला उद्यमशिलता प्रदर्शनी सञ्चालन गरेको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा  उद्घाटन गरिएको उद्यमशिलता प्रदर्शनीमा प्रमुख अतिथि चौधरीले सरकारले आगामी नीति तथा कार्यक्रम मार्फत् महिलाको उत्थानका लागि छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरिरहेको साथै महिला उद्यमीका लागि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेको साथै अझ केही नयाँ कार्यक्रम ल्याएर समाजमा महिलालाई उद्यमी बनाउने योजना भए सहकार्य गर्न म

    • प्रकाशित मितिः चैत २३, २०८०
    • १,८५१ पटक पढिएको
  • गढीमा सिलाई कटिङ्ग तालिम साथै सिलाई मेसिन वितरण

    सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नं.६ सत्तेरझोरामा ३ महिने सिलाई कटिङ्ग सम्बन्धी सिपमुलक तालिम सँचालन गरी सहभागीहरुलाई सिलाई कटिङ्ग मेसिन वितरण गरीएको छ ।गत पौष १९ गते देखी तालिम सँचालन हुँदै आएकोमा कार्यक्रम गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाहको प्रमुख आतिथ्यता तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । तालिममा सहभागी १९ जना मध्य १३ जना लाई ३५ प्रतिशतको व्यक्तिगत लगानी र बाँकी ६५ प्रतिशत गढी गाउँपालिका को आर्थिक सहयोगमा सिलाई कटिङ्ग मेसिन वितरण गरीएको गाउँपालिकाका उद्यम शाखा प्रमुख बैजनाथ चौधरीले बताए ।“आर्थिक समृद्धिको आधार , उद

    • प्रकाशित मितिः चैत २२, २०८०
    • ३३९ पटक पढिएको
  • दुहवीमा चैत्र २४ र २५ गते वृत्ति मार्गनिर्देश तथा रोगजार मेला हुने

          सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा यहि चैत्र २४ र २५ गते वृत्ति मार्गनिर्देश तथा रोगजार मेला आयोजना हुने भएको छ । दुहवी नगरपालिकाको आयोजनामा स्थानिय जनशक्तिलाई स्थानिय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले मेलाको आयोजना गरीएको दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले बताए । गत वर्ष झै यस वर्ष पनि यूवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्तिको खोजि र आफुले लिन चाहने सीपमुलक तालिम सम्बन्धी जनकारी लगाएत विभिन्न तालिम प्रदायक संस्थाहरु सँग प्रत्येक्ष भेट गराउने मेलाको मुख्य उद्देश्यले  मेला आयोजना गरिएको पत्रक

    • प्रकाशित मितिः चैत २२, २०८०
    • २४३ पटक पढिएको
  • ६७ औ राष्ट्रिय सहकारी दिवस विराटनगरमा सम्पन्न

    विराटनगर  । सहकारीमा सुशासन ः प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ अगाडि बढेको सहकारीको ६७ औ राष्ट्रिय सहकारी दिवस २०८० विराटनगरमा सम्पन्न भएको छ । मुल समारोह समिति मोरङ्गको आयोजना तथा विराटनगर महानगरपालिका, जिल्ला बचत तथा श्रृण सहकारी संघ लि., बेलबारी, मेची बहुमुखि सहकारी संस्था लि. दमक, राष्ट्रिय सहकारी बैक लि. लगायतका सहकारीको सह आयोजनामा विराटनगरमा उक्त दिवस सम्पन्न भएको हो ।सम्पन्न दिवसको अवसर पारेर प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरका सहकारीकर्मी रामचन्द्र गौतम र कानेपोखरीकी कृष्ण कुमारी गुरूङ्गलाई नगद सहिद कदर पत्रले सम्मान गर्नु भएको छ ।  &n

    • प्रकाशित मितिः चैत २१, २०८०
    • ३०४ पटक पढिएको
  • श्रम संसार वेभ पोर्टल प्रवर्द्धनको लागि महिला उद्योगीहरूसंग बैठक तथा अन्तरक्रिया विराटनगरमा सम्पन्न

    श्रम संसार वेभ पोर्टल प्रवर्द्धनको लागि उद्योगीहरू तथा उद्योग प्रतिष्ठानहरुसंग बैठक तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ–कोशी प्रदेश को सभा हलमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी महिला सभापति सरु केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वेभ पोर्टल सारै राम्रो भएको हुँदा आफ्नो छाता मुनी रहेका सबै महिला उद्यमीहरूलाई यस श्रम संसार वेभ पोर्टल मार्फत आफ्नो व्यवसायको प्रचार प्रसार तथा पर्वधन गर्न प्रमुख अतिथि केसीले अनुरोध गरेकी छन् ।                   स्टेप अप प्रोजेक्टका परियोजना अधिकृत इन

    • प्रकाशित मितिः चैत २०, २०८०
    • ३४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]