आर्थिक

    Showing ७७१-७८० of १,२०९ items.
  • मृगौला पीडित महिलाको थप उपचारका लागि सहयोगको याचना

    छविराज ढकाल, पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे वडा नम्वर ०१, पथरी बहुमुखी क्याम्पस छेउमा बस्दै आएकी ३२ वर्षिया निता खत्रीले आफ्नो दुवै मृगौला फेल भएपछि आर्थिक सहयोग गरिदिन भन्दै अनुरोध गरेकी छिन्।आज बुधबार बिहान उनले निवासमा पुगेका संचारकर्मीहरूसित विगत ५ वर्षदेखि उपचार गराई रहेकाे  र  थप उपचारका लागि अहिले आर्थिक अभाव भएको जनाउँदै सहयोग गरिदिन सबैमा याचना गरेकी हुन्।                     कम्मरमुनि शरीरका भागहरू चलाउन नहुने र हातको नशामा समेत समस्या सहेर ओच्छ्यानमै थलिएकी उनलाई संचारकर्मीले राखेको जिज्ञासामा उनले अगाड

    • प्रकाशित मितिः चैत २०, २०८०
    • २३२ पटक पढिएको
  • पथरी शनिश्चरेमा सिंचाईको लागि बोरिङ मोटर सहयोग

    पथरीशनिश्चरे / अति सुख्खा क्षेत्रका किसानहरुलाई सिंचाई सुविधा उपलव्ध गराउन पथरीशनिश्चरे वडा नम्वर ०२ को कार्यलयले खोलाबाट पानी तान्ने सब-मर्सीबल मोटर सहित बोरिंग मोटर सहयोग गरेको छ।उक्त वडा कार्यालयले वडा भित्रका विभिन्न सिंचाई सुविधा उपलव्ध नभएका क्षेत्रमा बस्दै आएका किसानहरूको कृषि पेशालाई संरक्षण , प्रवर्द्धन तथा सिंचाई सुविधा उपलव्ध गराई उत्पादन बढाउने उद्देश्यले सो मोटर सहयोग कार्यक्रम संचालन  गरेको हो।सो वडा कार्यालयले कसेनी टोल , नवज्योती टोल  र लाटी होली टोल आदि विभिन्न टोलका किसानहरुलाई  ४ वटा ३ ईन्चको सबमर्सीबल मोटर सहित कुल १२ वटा बोरिङ मोटर सहयोग गरेको छ।यस बर्ष

    • प्रकाशित मितिः चैत २०, २०८०
    • ३३४ पटक पढिएको
  • इटहरी वडा नं ११ का ४४५ घरधुरीलाई उन्नत तरकारी बीउ वितरण

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ११ का ४४५ घरधुरीलाई उन्नत तरकारी बीउ वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका ११ का किसानले घरमा खाने सब्जी किन्न बजार जानु नपरोस र राम्रो उत्पादन देखेर व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको वडाध्यक्ष केसब प्रसाद कोइरालाले बताउनुभयो ।४४५ घरधुरीलाई आयआर्जनमा वृद्धिमा लाग्न प्रेरित गर्न तरकारीका बीउ सहयोग गरेको वडा सदस्य किसोर काफ्लेले बताउनुभयो।            वडाभित्रका सबै घरधुरीलाई सात प्रकारका उन्नत बीउ वितरण गर्ने योजना भएपनि बजेट अभावका कारण निस्चित घरधुरीले मात्र बिउ पाएकोले आगामी द

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ४२२ पटक पढिएको
  • धनगढी विष प्रकरण: के हो घटनाको शृंखला ?

    धनगढी । गत ६ चैत मंगलबारका दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५, मट्यारीका २८ वर्षीय गणेश राना अरु सेवाग्राहीहरूसँगै करिब साढे १० बजेतिर कार्यालय परिसरभित्र छिरे । केही बेर पछि उनले अचानक उपमहानगरपालिका कार्यालय भवनभित्रै आफै विष सेवन गरे । गणेशले तरकारी हाल्ने ‘डेल्फिन’ नामक विषादी सेवन गरेका थिए ।के हो घटनाको शृंखला ?विष सेवन गरेका गणेशलाई तत्काल धनगढी नगर प्रहरीले उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याए । घटनापछि केही जग्गा कारोबारीहरूले “सादा पोसाकमा गएको धनगढी नगर प्रहरीको एक टोलीले गणेशलाई घरबाट ल्याएर विष सेवन गराएको आरोप” लगाए । विष सेवनकर्ता गणेश पनि जग्गा कारोबारी हुन्

    • प्रकाशित मितिः चैत १२, २०८०
    • २६९ पटक पढिएको
  • KTM Duke 250 Gen 3 मोटरसाइकल इटहरीमा सार्वजनिक

    इटहरी / KTM Duke 250 Gen 3  मोटरसाइकलको विशेष कार्यक्रमका बीच इटहरीमा पनि सार्वजनिक गरिएको छ । KTM Duke 250 Gen 3 मोटरसाइकल देशैभरी सोमबार दिउँसो १ बजे एकै समयमा सार्वजनिक गरिएको बालाजी अटो वल्ड इटहरी केटिएम सोरुम सञ्चालक एलेक्स पराजुलीले बताए । उनका अनुसार जेन ३ भर्जन नेपाली बजारमा सीमित अवधिको लागि मात्र ७ लाख ३९ हजार ९ सयमा उपलब्ध छ ।           KTM Duke 250 Gen 3  मा रेस इन्सपाइड लाइन, स्पेर्टी लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट ह्विल, हाई पर्फमेन्स ब्रेकजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । साथै यस बाइकमा रियर मेनेशक,

    • प्रकाशित मितिः चैत ६, २०८०
    • ३०० पटक पढिएको
  • नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको छः मन्त्री चौधरी

    सुनसरी । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताउनु भएको हो ।अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसंख्याको आधा सम्भावना बोकेको भएतापनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतिहरु रहेको बताउनु भयो । ‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्न

    • प्रकाशित मितिः चैत ६, २०८०
    • ५२७ पटक पढिएको
  • इटहरीमा हाइलङ्ग इभिको सोरूम खुल्यो

    इटहरी : पछिल्लो समय विद्युतीय गाडी (इभि) को माग बढेसँगै इटहरीमा हाइलङ्ग इभिको सोरूम खुलेको छ। सहज फाइनान्सको सुविधा सहित चीनको हाइलङ्ग इभिको आधिकारिक सोरूम इटहरीमा सुरु भएको हो।एक महिनादेखि विक्री सुरु गरेको आधिकारिक विक्रेता सप्तकोसी ट्रेडिङले इटहरी-५ पचरुखी बाट कारोबार सुरु गरेको छ । कारोबारको सुरुवातमै जब्दी यातायात प्रालिलाई १० थान १४ सिटे हाइरुफ व्यवसायीक भ्यान बिक्री गरेको जानकारी दिएको छ।सप्तकोसी ट्रेडिङका सञ्चालक दीपक पोखरेलका अनुसार हाइलङ्ग इभिमा हाइरुफ, एल्लो ह्विल, फोल्डिङ सिट लगायत अत्याधुनिक सुविधा रहेका छन् ।एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्म कुद्ने इभिमा १९० एमएम ग्राउन्ड

    • प्रकाशित मितिः चैत ३, २०८०
    • ४६५ पटक पढिएको
  • फिदिम नगरपालिका द्वारा विद्युतीय चुल्हो वितरण

    पाँचथर / पाँचथरको फिदिम नगरपालिकाले नगरका नागरिकलाई विद्युतीय चुल्हो वितरण सुरु गरेको छ । भान्छामा सहजता ल्याउन भन्दै नगरपालिकाले ५० प्रतिशत अनुदानमा चुल्हो वितरण सुरु गरेको विधुतीय चुल्हो वितरण आज फिदिम नगरपालिका ४ बाट सुरु गरेको  छ । ३ हजार ८ सय रुपैंया मुल्यको उक्त चुल्हो नगरपालिकाले उपभोक्तालाई १ हजार ९ सय रुपैंयामा उपलव्ध गराएको हो । ।इन्धनको बचत र वातावरण संरक्षणसँगै ग्याँसको खपत घटाउन नगर क्षेत्रका सबै वडामा विद्युतीय चुल्हो वितरण सुरु गरेको नगरप्रमूख मित्रप्रसाद काफ्लेले बताए ।१४ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा धेरै विद्युतीय चुल्होको माग वडा नम्वर

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • २६१ पटक पढिएको
  • इटहरिमा नेपाली जुत्ता उद्योगी समुहद्वारा संचालित सामुहिक नेपाली जुत्ता बिक्री कक्ष सञ्चालन हुने

    इटहरी / इटहरीमा नेपाली जुत्ता उद्योगी समुहद्वारा संचालित सामुहिक नेपाली जुत्ता बिक्री कक्ष सञ्चालन हुने भएको छ ।नेपाली जुत्ता चप्पल बिक्री कक्षमा ५० प्रतिशतसम्म छुट दिने गरी नेपाली जुत्ता चप्पल उत्पादन गर्दै आएका उद्योगीहरूले ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध होस भनेर बिक्री कक्ष स्थापना गर्ने भएको छ ।सोमबार भएको पत्रकार सम्मेलन गर्दै बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू उपलब्ध हुने सञ्चालक नानीराज घिमिरेले बताए ।इटहरीको पश्चिम लाइनमा रहेको म्याजिक स्टेण्ड छेउमा सञ्चालनमा रहेको महोत्सव मङ्गलवार सकिनेछ भने सोही स्थानमा बिक्री कक्

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • २६९ पटक पढिएको
  • इटहरीमा तिन दिने कोपोमिस तालिम सम्पन्न

    इटहरी । सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तिन दिने कोपोमिस तालिम सम्पन्न भएको छ ।      इटहरी उपमहानगरपालिका सहकारी शाखाको आयोजनामा इटहरी क्षेत्रमा रहेका सहकारीहरुलाई लक्षित गरी प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।    इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलको अध्यक्षता तथा कार्यपालिका सदस्य भिमाकुमारी तुम्वाहाम्फेको प्रमुख आथित्यमा तालिम समापन गरिइको हो। तालिममा इटहरी क्षेत्रका वि

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]