सुन्दरहरैँचा / झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ ।संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडाैंसम्म लगेर बिक्री ग
सुनसरी / किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक अध्यक्षमा पुन शालिकराम ढकाल चयन भएका छन् ।इटहरी १६ बालग्राममा मुख्य कार्यालय रहेको संस्थाको २२ औँ बार्षिक साधारणसभाले ढकाललाई पुन अध्यक्षमा अनुमोदन गरेको हो । संस्थाको उपाध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ, सचिवमा महेशकुमार रेग्मी, उपसचिवमा टेक बहादुर खतिवडा, कोषाध्यक्षमा यादव प्रसाद सिग्देल चयन भएका छन् ।यसैगरी संस्थाको सदस्यहरुमा प्रेम चन्द्र रौतार, गणेश बहादुर भण्डारी, कृष्ण प्रसाद लम्साल,संगीता कुमारी चौधरी,अन्जु थापा,रमादेवी कोइराला, बिजय खनाल,गिता देवी अधिकारी, अनिता चापागाई सर्वसम्मत चयन भएका छन् ।यता ३ सदस्यीय लेखा सुपरिवेक्षण
इटहरी । नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरुले कात्र्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग राखेर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।मेयर हेमकर्ण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्र मा १७ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन् । कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको हो । विहीबार बोलाइएको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै असहमती समेत जनाइएको छ ।स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत पत्रमा लगाइएको छ ।
मोरङ / सहारा नेपाल साकाेस सेवा केन्द्र रमाईलाेले कानेपाेखरि ५ रमाईलाे महाराज थान मन्दिर परिसर सरसफाई तथा चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । शेयर सदस्य तेज कुमारी भट्टराईकाे अध्यक्षता तथा कानेपोखरी गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष चरण गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन कर्मचारि पेसल कुमारि शर्मा र स्वागत मन्तब्य सरला कार्किले गर्नु भएकाे थियाे ।कानेपोखरी गाउँ पालिका वडा न ५ वडा सदस्य सुसिला धिमाल, अस्थायी प्रहरी चाैकि बाट सराेज घिमिरे,सहारा नेपालका अनुगमन प्रमुख महेश तामाङ,JOA परियाेजनाका माेरङ जिल्ला अधिकृत मिथुनसेन चाैधरी,सहारा पशु प्राबिधिक संजि
छविराज ढकालपथरीशनिश्चरेमोरङको पथरीशनिश्चरे-२ मा स्थापित लर्ड बुद्ध बचत तथा ॠण सहकारी सस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।आईतबार सम्पन्न भएको सभामा संस्थाको पूर्वसञ्चालक मानबहादुर लिम्बू र निमाकुमारी तामाङलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।कार्यक्रममा उत्कृष्ट वचत कर्ता गणेश राई, पबित्र गजुरेल, उत्कृष्ट कारोबारी रन्जित गुप्ता, धनबहादुर तामाङ र बाल उत्कृष्ट वचतकर्ता लक्ष्मी गुप्तालाई पुरस्कृत गरिएको थियो।कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य चण्डीप्रसाद राई, संस्थाको अध्यक्ष धनराज राई (अमिर), पथरीशनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राई, वडा नं ३
इटहरी / उदगम बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्नभएको छ ।इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकृष्ण पोखरेललको प्रमुख आथित्यातामा साधारणसभा सुरू भएको थियोे । संस्थाको १२ औँ वार्षिक साधारण सभामा लक्ष्मी प्रसाद लिम्बू , तोत्र कुमारी खनाल , कमल बहादुर श्रेष्ठलाई जेष्ठ नागरिक सम्मान , उत्कृष्ट उपसमिति संयोजकमा भरत खड्का , उत्कृष्ट सदस्यता वृद्धि मा सम्मान मिलन त्रिताल , उत्कृष्ट एस.इ.ई मा २ जना र उत्कृष्ट +२ मा २ जना लाई सम्मान गरिएको संस्थाका अध्यक्ष मिलन त्रितालले जानकारी दिए ।यस संस्थाले आर्थिक वर्ष २०७९/८० को कुल आम्दानी १६,१५०,०१४.७३ , कुल खर्च १२,०००,
इटहरी / इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १२ औं साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संग लिमिटेड सुनसरीका बरिष्ठ उपाध्यक्ष प्रलाध दाहालको प्रमुख आतिथ्यतामा १२ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरिएको थियोे । सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता हर्क बहादुर बिश्वकर्मा ,उत्कृष्ट ऋणी मन्जु कुमारी कपुरी र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए ।४ सय
सुनसरी / इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।वार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष खनालले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संयोजक युगप्रिय निरौलाले प्रस्तुत गरेका थिए ।कोशी प्रदेशका प्रमुख परशुराम खापुगंको प्रमुख आतिथ्य तथा तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनालको अध्यक्षतामा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । कमल राईको संयोजकत्वमा भएको वार्षिक साधारण सभामा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोईराला , वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदी , होटल ब्यवसायी
काठमाडौं / नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ ।यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए।कार्यकारी निर्देशक शाक्यका अनुसार सर्वसाधारणले रु। ५, रु। १०, रु। २०। रु। ५० र रु। १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुने लक्ष्यस्वरूप तयारी भइरहेको उनले जानकारी दिए। गत वर्
सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / "आफू पनि बचौ , सहयोग गरि दुखी पिडित लाई पनि बचाउ" भन्ने मुल नारा लाई आत्मा साथ गरि कबिरथ युवा एकता समाजले आर्थिक रु ७१ हजार एक सय ६० रुपैया सहयोग गरेका छन् ।भारतमा काम विशेष यात्रा गर्दा सवारी दुर्घटनामा परि गम्भीर घाईते हुनु भएका बराहक्षेत्र नगरपालिका वडा नं. ०८ निवासी अङत कबिरथ पारिवारिक आर्थिक स्थिती एकदमै दयनिय अवस्थाकै कारण उपचार गराउन नसकिरहेको अवस्थामा समुदायमा दुख पिडामा परेका परिवार हरुको दुखमा सहारा बन्ने उदेश्य राखी स्थापना गरिएको कबिरथ समुदायको कबिरथ यूवा एकता समाज सक्रीय भएर आर्थीक सहयोग गरेका छन।गम्भीर चोट लागेर घाइते भएका अङत कबिरथको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.