आर्थिक

    Showing ८१-९० of ४५१ items.
  • पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० ले घट्यो

    काठमाडौं, १६ साउन । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बढाएको छ। एलपी ग्याँसको मूल्य भने घटाएको छ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ रहेकोमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेकाे छ।खाना पकाउने एल्पी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ। १७९० रुपैयाँ पर्दै आएको ग्यास अब १६६० मा झरेको छ । यता हवाई इन्धनको म

    • प्रकाशित मितिः श्रावण १७, २०८०
    • ११३ पटक पढिएको
  • छथर गाउँपालिकाको बजेट मार्गपोखरीबाट सार्वजनिक

                    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्

    • प्रकाशित मितिः श्रावण १६, २०८०
    • ८६ पटक पढिएको
  • उद्योग वाणिज्य संघको पहलमा इटहरी उपमहानगरसँग करको विषयमा छलफल गर्ने

    इटहरी / इटहरी उपमहानगरपालिकाले हालै वृद्धि गरिएको करको विषयमा उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ । आइतबार संघ, संघ अन्तर्गतका विभिन्न वस्तुगत संगठन र नागरिक समाज इटहरीका प्रतिनिधिहरुको भएर उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ । संंघका अध्यक्ष जीवन पराजुलीका अनुसार नागरिक तहबाट व्यापक जनगुनासो आएपछि संघले सो विषयमा समन्वयकारी भुमिका अघि बढाएको हो । छलफलका क्रममा बोल्ने वक्ताहरुले करको वृद्धि वास्तमै धेरै भएको भन्दै पुनर्विचार गर्न उपमहानगरपालिकासँग अनुरोध गर्नुपर्ने बताएका थिए । निर्णयअनुसार उपमहानगरपालिकामा ज्ञापन

    • प्रकाशित मितिः श्रावण १५, २०८०
    • ६९ पटक पढिएको
  • सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रारको कार्यालय टेकु, काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः श्रावण १५, २०८०
    • ७८ पटक पढिएको
  • सहकारी सचिवमा दुवाडी, सहकारी महासंघको स्वागत

    काठमाडौं \ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्ती भएका छन् । सरकारले सचिव डा. दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्दै निर्वाचन आयोगका सचिव दुवाडीलाई सहकारी मन्त्रालयमा ल्याएको हो ।नवनियुक्त सचिव दुवाडीलाई विहिबार राष्ट्रिय सहकारी महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सो अवसरमा सचिव दवाडीले सहकारी क्षेत्रको असल अभ्यासलाई अझै विस्तार गर्दै यसमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने बताए ।सहकारी क्षेत्रको समस्या तत्काल सबै मिलेर सम्बोधन गर्नुर्पछ । यो क्षेत्र विग्रदा समग्र अर्थतन्त्र डुब्छ । त्यसैले मन्त्रालय अभियानसँ

    • प्रकाशित मितिः श्रावण १५, २०८०
    • ६५ पटक पढिएको
  • नेसनल लघुवित्तको सिइओमा राम बहादुर यादव नियुक्त

    नेसनल लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा राम बहादुर यादवलाई नियुक्त गरेको हो । कम्पनीले साउन ३० गतेबाट लागु हुने गरी चार वर्षको लागि नियुक्त गरेको छ । यसअघि यादव साविक नेसनल माइक्रोफाइनान्सका कार्यकारी अधिकृत रहेका थिए । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त संस्था मर्जर भएर नेसनल लघुवित्तको नाममा एकीकृत कारोबार सुरु भएको हो ।              

    • प्रकाशित मितिः श्रावण १५, २०८०
    • ६० पटक पढिएको
  • युवा संघ नेपाल सुनसरी द्वारा ताप्लेजुङ बाढी पहिरोले पीडित लाइ राहत बितरण

    राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति ताप्लेजुङमा आएको बाढी पहिरोले क्षति पुर्याएका विभिन्न स्थानका पीडित परिवारको लागि राहत सामग्री पुर्याएको छ ।युवा संघ नेपालले सुनसरीले इटहरीबाट १०० बोरा चामल ताप्लेजुङ पुर्याएको हो । युवा संघ नेपाल सुनसरी अध्यक्ष सुजन लामाको अगुवाईमा दैनिक उपभोग्य र खाद्यन्न सामाग्री बाढी प्रभावित क्षेत्र सिदिङ्वा, मैयाखोला, श्रीजंघा गाउँपालिकाका लागि पुर्याएको युुवा संघका नेपाल केन्द्रिय कमिटी सदस्य जितेन्द्र थापाले जानकारी दिनु भयो । राहत सामाग्री ग्रहण गर्दैयुवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य  गोपाल न्यौपानेले प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने

    • प्रकाशित मितिः श्रावण १३, २०८०
    • १,४०१ पटक पढिएको
  • किसान कल्याण सहकारी सस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत रतक्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो डेङ्गी सङ्क्रमणका कारण सुनसरी मा रगत अभाव भइरहेको बेला रक्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।पछिल्लो समय विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदात

    • प्रकाशित मितिः श्रावण १३, २०८०
    • १,०२८ पटक पढिएको
  • विराटनगर-काठमाडौंको हवाई भाडादर घट्यो / हेर्नुहोस् कहाँ कति घट्यो मुल्य

    विराटनगर : विराटनगर-काठमाडौंको हवाई भाडादर घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको हो।भोलीदेखि लागु हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको प्राधिकरणले जनाएको छ।विराटनगरबाट काठमाडौंको भाडा ३३५ रुपैयाँ घटेको छ । यस्तै विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ कम भएको छ। काठमाडौंंबाट भद्रपुरको भाडा ४२० रुपैयाँ घटेको छ ।हेर्नुहोस् कहाँ कति घट्यो मुल्य : 

    • प्रकाशित मितिः असार २०, २०८०
    • २३४ पटक पढिएको
  • बचतकर्ताको रकम हिनामिना गरेर फरार सहकारीका अध्यक्ष शर्मा भारतबाट पक्राउ

    विराटनगर : बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्मालाई सिआइवीको टोलीले भारतबाट पक्राउ गरेको हो ।विराटनगर – ३ मा मुख्य कार्यालय रहेका सहकारीका अध्यक्ष शर्मालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । उनले वचतकर्ताको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पनि पूर्वअध्यक्ष हुन् । शिव शिखरका निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको अर्को आरोप पनि उनलाई लागेको छ ।आफूहरुले सहकारीमा बचत गरेको पैसा फिर्ता नपाएपछि बचतकर्ताहरुले उजुरी दिएका थिए । सहकारीका अध

    • प्रकाशित मितिः असार १३, २०८०
    • ९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]