आर्थिक

    Showing ९२१-९३० of १,२४६ items.
  • इटहरीस्थित कोसी अञ्चल यातायात व्यवस्था कार्यालय कर्मचारी सहित २२ जना पक्राउ

    इटहरी । सुनसरीको इटहरीस्थित कोसी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना यातायात व्यवस्था कार्यालय कर्मचारी सहित २२ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवा लिन आएका सेवाग्राहीहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलियालाई नियन्त्रणमा लिइएको हो ।उनीहरूले कार्यालय अगाडी पसल नै राखेर सरकारी छाप देखि सही सम्म किर्ते गरेको प्रहरी भनाइ छ । पक्राउ परेका अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले ज

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • १७३ पटक पढिएको
  • सिटी सहकारीको २२औं वार्षिक उत्सवमा रक्तदान ६४ पिन्ट रगत संकलन

    इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था इटहरीको २२औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४जनाले रक्तदान गरेका छन ।  समयसमयमा रक्तदान लगायतका सामाजिक कार्य समेत गर्दै आएको सिटी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४जना महिला पुरुषले रक्तदान गरेका हुन ।   सहकारीका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रम सहकारीकी उपाध्यक्ष विष्णु शर्मा नेपालको संयोजकत्वमा भएको थियो ।नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग पुर्याएको थियो । नेपाल रेडक्

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • १६९ पटक पढिएको
  • सुनसरी जिल्ला इटहरीमा पाँचतारे होटल सोल्टी वेस्टएन्ड सञ्चालन

    सुनसरी : सुनसरी जिल्लामै पहिलो पाँचतारे स्तरको होटल सोल्टी ब्राण्डको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने भएको छ । पाँचतारे होटलको सेवा सुविधा सहित सोल्टी होटेल्स एण्ड रिसोर्टसको ब्रान्डका रुपमा सोल्टी वेस्टएन्ड इटहरी वुधबारबाट सञ्चालनमा आउने भएको हो । होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो। पाँचतारे स्तरको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गरिमा होटल प्राइभेट लिमिटेडको स्वामित्व तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सुप्रशिद्ध सोल्टी होटेलको सम्ब

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १८२ पटक पढिएको
  • उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुराना उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल

    सुन्दरहरैचा । राकेश सुरानाको नेतृत्वमा उद्योग सङ्गठन मोरङमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको निर्वाचनबाट १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।               अध्यक्षमा सुराना, वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) मा विपिन कावरा निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा सुबोध कोइराला निर्विरोध निर्वाचित भएका छन् ।                    त्यसै गरी कार्यसमिति सदस्यक

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • १५८ पटक पढिएको
  • महिलाहरुको आर्थिक शशक्तीकरण विषयक छलफल सम्पन्न

    इटहरी । कृषी तथा गैर कृषीमा मुल्य शृङखला बिकास मार्फत महिलाहरुको आर्थिक शशक्तीकरण विषयक परियोजना बारे इटहरीको पाथिभरा इन होटलमा परामर्श तथा दोस्रो छलफल सम्पन्न भएको छ ।चौधरी ग्रुपको आयोजना,विश्व बैँकको सहयोग र उद्योग वाणिज्य संघ इनरुवाको समन्वयमा महिलाहरुको आर्थिक शशक्तीकरण सम्बन्धमा परामर्श तथा दास्रो बैठक सम्पन्न भएको हो ।महिला उद्यमीहरुले सञ्चालन गरेको उद्योगबाट उत्पादित सामाग्रीको बजारिकरण,समस्या तथा समाधान लगायतका विषयवस्तुमा केन्द्रीत रहेर परामर्श तथा छलफल गरिएको थियो । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमीहर

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • १२६ पटक पढिएको
  • इटहरीमा खुल्यो जग्गाको कित्ताकाट

    इटहरी : इटहरी उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । वर्गीकरणको नतिजा प्रकाशन गरेसँगै उपमहानगरले जग्गाको कित्ताकाट खुलाएको हो ।उपमहानगरपालिकाले स्थानीय राजपत्रमा नतिजा प्रकाशन गरेको हो । वर्गीकरणको नतिजा प्रकाशनसँगै इटहरीमा जग्गाको कित्ताकाँट खुलेको छ ।भूउपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरेर इटहरी उपनगरपालिकाले गरेको जग्गाको वर्गीकरण गरेको हो ।वर्गीकरणका लागि स्थानीय भूउपयोग परिषद् बनाइएको थियो । जसले कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन, सार्वजनिक, नदीखोला, साँस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरेको छ ।उपमहानगरपालिकाले प्रकाशन गरेको नतिजाअ

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • १५१ पटक पढिएको
  • यातायात कार्यालयका उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ र

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • १३६ पटक पढिएको
  • यही सरकार रहिरहने हो भने देश टाट पल्टिन्छ = केपी शर्मा ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गर्नु भएको छ  । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत रहेको औँल्याउनुभयो ।मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो । पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो ,असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन ।  अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • १३४ पटक पढिएको
  • राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग भोलि सम्ममा पुरा गर्ने सरकारको प्रतिबद्धता

    काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएकोभनेको छ । आज सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने  नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी  निर्णय भएको बताए ।प्रधानमन्त्रीको निर्देशनमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बोलायाका थिए । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ । छल

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • १५१ पटक पढिएको
  • लेटाङ नगरपालिकाले अघि सारेका योजनाहरु प्रभावित हुने अवस्थामा

    लेटाङ । विभिन्न कारणले आन्तरिक आयस्रोतमा कमी आएको तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बांडफाँड रकम  समेत घटेका कारण लेटाङ नगरपालिकाले अघि सारेका योजनाहरु प्रभावित वन्ने अवस्था आएको जनाएको छ ।लेटाङ नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि आन्तरिक आयस्रोतमा आएको कमीका साथै संघीय सरकारबाट प्राप्त हुने अनुदान ,राजस्व बाँडफाँड रकममा कमी आएपछि योजनाहरु प्रभावित हुने अवस्था आएको जानकारी गराएको हो । नगरपालिका प्रवक्ता भुम सुर्यमगरले नगरवासीको अपेक्षालाई सम्वोधन गर्दै विभिन्न भौतिक तथा मानविय विकासका योजनाका लागि नीति तथा कार्यक्रममा समावेस गरी समृद्ध नगर र सुखी नगरवासी बनाउने लक्ष्य र उद्

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • १५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]