सुन्दरहरैचा। आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस। सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै न
महोत्तरी/ स्वास्थ्यकर्मीहरुका लागी स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम वैशाख १३ गतेबाट बर्दिबासमा शुरु भएको छ ।मधेश प्रदेश सरकार सामाजकि विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाको आयोजनामा शुरु भएको तालिमको उद्घाटनका अवसरमा बोल्नु हुँदै तालिम केन्द्रका निर्देशक सरोज न्यौपानेले स्वास्थ्य संस्थालाई सबल र प्रभावकारी बनाउन तथा ब्यवस्थापन समतिलिाई सक्रयि बनाउनका लागी तालिम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।सोही अवसरमा बोल्नु हुँदै सहयोगी संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड म्याने
इलाम । साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका इलाममा गयराती अपरिचित समूहले नगद चोरी गरेको छ।माई-४ शुक्रबारे-गैरीगाँउमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो।गएराति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर र
इटहरी : इटहरी उपमहानगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै अनलाइनबाटै घर नक्सा बनाउने र पास गर्ने प्रणाली सुरुवात गरेको छ । ‘पेपरलेस गभरमेन्ट’ को अवधारणा अनुसार घर-नक्सा बनाउने सम्पूर्ण काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो ।घर नक्सा बनाउने प्रक्रिया झन्झटिलो भएको अधिकांश सेवाग्राहीको गुनासो आएपछि प्रविधिमैत्री कार्यक्रम ल्याइएको मेयर हेमकर्ण पौडेलले बताए । नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको उनको भनाई छ ।विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने उ
इटहरि / सहारा नेपाल साकाेस तरहरा ले सदस्य सुनेाे सदस्य बुझौ अभियान सदस्य शिक्षा तथा विस्तारित मन्च कार्यक्रम इटहरि उपमहानगरपालिका वडा नं २ का अध्यक्ष माघव काेइरालाकाे प्रमुख आतिथ्यतामा तथा तरहरा सेवा केन्द्रकाे शेयर सदस्य सृजना काेइराला काे अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा सदस्य धनमाया मगरको निधनमा कर्जा मिनाहा बापत तिरिसकेकोको रकम समेत रु २ लाख ५० हजार श्रीमान हेम बहादुर मगरलाई र श्रीमान को निधनमा सेयर सदस्य तारा देवी कार्की लाई कर्जा मिनाहा बापत २० हजार नगद
धनकुटा । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ८मा सञ्चालित चार दिने तालिम समापन भएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ८को सहयोग तथा न्यु कुसुम सिप विकास प्रशिक्षण केन्द् धनकुटाको आयोजनामा महिला लक्षित कपडाबाट गमला, गलैचा, चकटी, फुलदानि, कुसनलगायतका सजावटका सामान वनाउने तालिम समापन भएको हो ।न्यु कुसुम सीप विकास प्रशिक्षण केन्द्र धनकुटाका कार्यक्रम संयोजक कोकिला भण्डारीको अध्यक्षता तथा महालक्ष्मी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्
इटहरी । यामाहा कम्पनीका स्कुटरहरुका पारखीलाई लक्षित गरी कोशी प्रदेशका उपभोक्ताहरुका लागि यामाहा मोटर साईकल तथा स्कुटरको इटहरी आधिकारिक विक्रेता तिरुपति अटो सिटीले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगं बजारमा ल्याएको छ । उद्योग वाणिज्य संघ कोशीका वरिष्ठ उपाध्यक्ष भिमवहादुर पौडेलले तिरुपति अटो सिटीले भित्रियाएको यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगंको एक कार्यक्रम विच सार्वजनिक गरेका हुन । यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिगंको सार्वजनिकरण कार्यक्रममा शक्तिशाली इन्जिन ,अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन साथै नेपाली बाटो सुहाउदो भएका कारण नेपाली उपभोक्ताहरुको र
उदयपुर / जीवन विकास लघुवित्त संस्थाले हरेक वर्षको बैशाख ७ गते स्वयंसेवक दिवस मनाउदै आएको छ । स्वयंसेवक दिवसको अवसरमा जीवन विकासको आव्हान, देश विकासमा श्रमदान भन्ने नारा सहित जीवन विकास लघुवित्त रामपुर, उदयपुरले आवास निर्माण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बेलका नगरपालिका ८ नम्बर वडा कार्यालयको समेत साथ रहेको थियो भने सोहि वडाको वोप्ताङ टोलका यूवा हरुको पनि सक्रिय सहभागिता रहेको थियो ।बेलका नगरपालिका वडा नम्बर-८ , वोप्ताङ, उदयपूरमा बसोबास गर्दै आईरहनूभएका ६० वर्षकी मानसिक रुपले अस्वस्थ र कान समेत नसून्ने कान्छीमाया राई र उनकि बहिनि ५५ वर्षिय इबोङसरि राईको आमाबुबा बित्नु भएको
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले राजश्व संकलन कार्यलाई व्यवस्थित र स्मार्ट बनाउन कोशी प्रदेशमै पहिलो पटक डाइनामिक क्यूआर कोड सेवा सुरु गरेको छ । अनलाईन पेमेन्ट, अनलाईन सिफारीस, ईसिफारीस लगायतका सेवा दिंदै आएको सुन्दरहरैंचा नगरपालिकाले प्रदेशमै पहिलोपटक डानमिक क्यू आर कोडमार्फत सबै प्रकारका करहरु बुझाउने सेवा सुरु गरेको हो । कर प्रशासनलाई सरल र सहज बनाउँदै करदातामैत्री नगर निर्माण गर्ने अभियान सुरु गरेको नगरपालिकाले डाईनमिक क्यू आर कोड मार्फत कर लिन थालेको हो । बुधबार नगर उपप्रमुख अकली कुमारी चौधरीले सो सेवाको उद्घाटन गर्नुभयो । यो सेवा सुरु भएपछि अब करदाताहरुले अनलाईन पेमेन
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज चैत्र ३० गते एक कार्यक्रम बीच सम्सी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य उपचार सबैको मौलिक अधिकार हो ।” अध्यक्ष यादवले भन्नुभयो “हस्तान्तरण गरिएका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.