खेलकुद

    Showing १०१-११० of ७७१ items.
  • तेस्रो तरहरा अर्गानिक 10K रन हुँदै

    इटहरी | यही शनिवार  चैत ७ गते तेस्रो तरहरा अर्गानिक 10K रन हुँदैछ। खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको उक्त दौड प्रतियोगितामा कुल २ हजार ८ सय जना सहभागी रहने आयोजकले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मनिराम श्रेष्ठ रहनेछन्। कार्यक्रमलाई सफल बनाउन विभिन्न शैक्षिक तथा संस्थागत साझेदारी पनि गरिएको छ। इभेन्ट एजुकेशन पार्टनरका रूपमा फुजिसान सगरमाथा बोर्डिङ स्कुल, इटहरी–१९ रहेको छ भने इभेन्ट स्टडी अब्रोड पार्टनरका रूपमा कंगारु एजुकेशन फाउन्डेशन (इटहरी, धरान र विराटनगर) रहेको छ।दौडका संयोजक मिन कुमार खवासका अनुसार यो र

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २८२ पटक पढिएको
  • कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा बसाहा र लोहोरुङबीच प्रतिस्पर्धा

    इटहरी । इटहरीमा जारी तेस्रो स्व। कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बसाहा क्लब, उदयपुर फाइनलमा प्रवेश गरेको छ।बसाहा क्लबले घरेलु टोली द योङ ब्रदर्श क्लब, इटहरीलाई १–० गोलले पराजित गरेको हो।दोस्रो हाफको ४९औं मिनेटमा रितेश तामाङले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका तामाङ नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।उनले उक्त उपाधिसँगै नगद पाँच हजार पाँच सय प्राप्त गरे।यस जितसँगै अब शनिवार हुने फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ फुटबल क्लब, संखुवासभासँग प्रतिस्पर्धा गर्नेछ।द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगिताको विज

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २७७ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसमा ‘स्ववियु कप ’ आयोजना हुने

    इटहरी। जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को आयोजनामा इटहरीको जनता बहुमुखी क्याम्पस इटहरीमा (स्ववियु कप) हुने भएको छ ।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता यही चैत ९ गतेदेखि सुरु हुने जनाइएको छ।प्रतियोगितामा क्याम्पसमा अध्ययनरत +२, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रतियोगिताअन्तर्गत फुटबल, JMC रन, भलिबल, कब्बडी, डोरी तान, बुद्धिचाल (चेस) र ब्याडमिन्टन लगायतका खेलहरू समावेश गरिएका छन्।सहभागिता जनाउन इच्छुक विद्यार्थीहरूले सम्बन्धित ख

    • प्रकाशित मितिः चैत २, २०८२
    • ३८९ पटक पढिएको
  • हतुवागढीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न, आयोजक टिम विजेता

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ पैरेमा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ पैरेको आयोजनामा फागुन २७ गते देखि सञ्चालन गरिएको प्रतियोगिता हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको हो । अध्यक्ष राईले खेलकुदको विकासको लागि गाउँपालिकाले नीतिगत बजेट व्यवस्थापन गर्दै आएको र विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा आवश्यक सहयोग गर्दै आएको बताउनु भयो । हतुवागढी गाउँपालिकाको आर्थिक सहयोग र सहयोगी दाताहरुबाट आर्थिक सहयोग सङ्कलन गरेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जग्गादाता, खेलमैदान निर्माण र आर्थ

    • प्रकाशित मितिः चैत १, २०८२
    • १६८ पटक पढिएको
  • स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप , उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

    इटहरी । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा शनिबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।इटहरी वडा नं। ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा जलथल फुटबल क्लब हल्दिबारी, झापालाई हराउँदै केराबारी फुटबल क्लब विजयी भएको हो । खेलमा केराबारीले ३–० गोल अन्तरले जलथल क्लब झापालाई हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।केराबारीका तर्फबाट खेलको पहिलो हाफको १३ मिनेटमा ओसिन राईले पहिलो गोल गरे । खेलको दोस्रो हाफको ११ मिनेटमा भूवन बस्नेत र ३९ औं मिनेटमा अनिल परियारले गोल ग

    • प्रकाशित मितिः चैत १, २०८२
    • १९८ पटक पढिएको
  • रामनवमीको अवसरमा मादीमा खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने

    संखुवासभा । मादी नगरपालिका–६ पुलुङस्थित दीप ज्योति  युवा क्लबको आयोजनामा रामनवमी पर्वको अवसरमा “पाँचौँ रामनवमी आमन्त्रित अन्तरपालिका खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।“मादी नगरको द्वार, शान्ति र समृद्ध मादी नगर, खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता २०८२ साल चैत्र ४ गतेदेखि ७ गतेसम्म मादी नगरपालिका–६ पुलुङमा सञ्चालन हुने  खेल संयोजक राजेश राईले जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई रु. ६१ हजार १११ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र   उपविजेतालाई

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ६३४ पटक पढिएको
  • एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६को उपाधि आकाश दुलाललाई, ग्रसतर्फ सुन्दर राई प्रथम

    इटहरी  ।  ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को उपाधि आकाश दुलालले जित्नुभएको छ ।धरान उपमहानगरपालिकाको गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ३९ स्कोर गर्दै दुलालले प्रतियोगिताको नेटतर्फ उपाधि जित्नुभएको हो। त्यस्तै, ३६ स्कोर गर्दै प्रमोद राई दोस्रो र ३६ स्कोर नै गर्नुभएका दीपक पोखरेल काउन्ट(ब्याकको आधारमा तेस्रो हुनुभयो । ग्रसतर्फ ६९ स्कोर गर्दै सुन्दर राईले प्रथम स्थान प्राप्त गर्नुभयो । प्रतियोगितामा महिलातर्फ ३६ स्कोर गर्दै आस्था दुलाल र सिनियरतर्फ ३३ स्कोरसहित बोमप्रसाद लिम्बू पहिलो हुनुभयो । लङ्गेस्ट ड्राइभको पुरस्कार विवेक राई, क्लोजेस्ट टु दि पिनको उपाधि नितेश गु

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • २३५ पटक पढिएको
  • तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम सम्पन्न

    इटहरी । तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम बन अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको छ। निर्वाचन अधिकारीका रूपमा संस्थापक अध्यक्ष शिव रुम्दाली रहनु भएको थियो भने निर्वाचन सभाध्यक्षमा सुरत खत्री रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि (इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मनिराम श्रेष्ठ रहनु भएको थियो । विशेष अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा नेपाली कांग्रेस तरुण दल सुनसरीका सभापति सिजन गुरुङको उपस्थिति रहेको थियो। साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। निर्वाचित पदाधिकारीहरू अध्यक्ष सुरज क्ष

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २३४ पटक पढिएको
  • कोशी प्राइड लिग (केपिएल)को मिति परिवर्तन, अब चैत ८–२० सम्म सुनसरीमा हुने

    इटहरी । कोशी प्राइड प्रालिको आयोजानमा हुने टी–२० कोशी प्राइड लिग(केपिएल) को मिति परिवर्तन भएको छ । यसअघि फागुन ९ देखि २१ गतेसम्मका लाति तय भएको लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।नयाँ मितिका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वस्कृति दिएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगमा विभिन्न सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । अक्सनमा दुई ३२ खेलाडी समाव

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • २०२ पटक पढिएको
  • धरानमा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता २०२६ु हुँदै

    इटहरी। नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० सुनसरी च्याप्टरको आयोजनामा ुएनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता( २०२६ु आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा फागुन १६ गते  ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता एक दिने प्रतियोगिता हुने भएको हो।  प्रतियोगिता आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताउनु भयो। उहाँले प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबी

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]