खेलकुद

    Showing ३९१-४०० of ७७१ items.
  • आजदेखि इलाममा राष्ट्रपति रनिङ शिल्ड सुरु

    इटहरी । इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उद्घाटन गर्नुभयो ।  जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी ९खेलाडी० ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एकसय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो ।&

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३३० पटक पढिएको
  • तेस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न, धरान उपमहानगरपालिका पहिलो स्थानमा

    रामधुनी | सुनसरीको रामधुनी नगरपालिकामा तेस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगिताको समापन समारोह रामधुनी नगरपालिका वडा नम्बर ४ को मानपुरमा सम्पन्न भयो। प्रतियोगितामा धरान उपमहानगरपालिका पहिलो, बराहक्षेत्र नगरपालिका दोस्रो र आयोजक रामधुनी नगरपालिका तेस्रो स्थानमा रहे।प्रतियोगिता नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो भने रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख अतिथि हुनुहुन्थ्यो ।कार्यक्रममा बोल्दै अध्यक्ष हरि बहादुर राउतले कराते

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४८८ पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिगः सुपर लिग समिकरण पुरा, पाँचथर, गाईघाट, देउराली र बुईपा सुपर लिगमा

    धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपरलिग समिरण पुरा भएको छ ।     कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुविच भएको समुहचरणको लिगमा समुह बिजेता टिमहरु सुपर लिग (अन्तिम चार)मा प्रवेश गरेका छन् । समुह ए बाट पाँचथर युनाइटेड, बी बाट गाईघाट फुटबल क्लब, सि बाट देउराली युथ क्ल्ब र समुह डि बाट बुइपा–११ सुपर लिगमा प्रवेश गरेका छन् ।आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिष्पर्धा गर्नेछन् । शुक्रबार धरान रंगशालामा भएको खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो । यस अघि बुइपाले ताप्लेजुङको प्रगतिशिल फुटबल क्

    • प्रकाशित मितिः फागुन २, २०८१
    • २९९ पटक पढिएको
  • केपिएलको ट्रफी कोशी ब्यारेजमा अनावरण

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको डा। खलिल आजाद खेल मैदान भोक्राहामा ५ गते देखि १७ गते सम्म हुन गइरहेको कोशी प्रिमियर लिग केपिएल दोस्रो सिजनको ट्रफी भव्य समारोहका बीच कोशी ब्यारेज स्थित सप्तकोशी नदीको किनारमा अनावरण गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० को स्वीकृति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोसी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । गत संस्करणमा विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाएको थियो । यो पटकको पुरस्कार राशीबारे केही दिनमा सार्वजनिक गरिने सुनसरी जिल्ला क्रिकेट संघका सचिव गोविन्द पौडेलले बताए । सिंगल राउ

    • प्रकाशित मितिः फागुन १, २०८१
    • २५९ पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिगः अन्तिम चारमा गाईघाट, बुइपा–११ समुहको शिर्षस्थानमा

    धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह बी बाट समुह विजेता हुँदै उदयपुरको गाईघाट फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।     बुधबार धरान रंगशालामा भएको खेलमा सम्राट स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाट समुह विजेता बनेको हो । गाईघाटकालागी एकमात्र गोल प्रविन राईले गरेका थिए । खेलको म्यान अफ द म्याच गाईघाटका गोल किपर अनिल मगर घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।गाईघाटले पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई पराजित गरेको थियो । गाईघाट ६ अंक सहित समुह विजेता हुँदा ३ अंक मात्रै भएको सम्राट भने प्रतियोगिताबाट

    • प्रकाशित मितिः फागुन १, २०८१
    • २७१ पटक पढिएको
  • अरुण गाउँपालिका प्याउलीले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

    इटहरी । भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिका भित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीकोे अध्यक्षता तथा  कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए । ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरेका हुन् । भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रत

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३०० पटक पढिएको
  • अरुण गाउँपालिका प्याउलीले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले अध्यक्षता तथा  कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए। ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरे। भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रतिस्पर्धामा अपेक्षि

    • प्रकाशित मितिः माघ २९, २०८१
    • १,२८१ पटक पढिएको
  • हतुवागढी–५ नं. वडाका विभिन्न विकास योजना सम्पन्न, अनुगमन समिति द्वारा अनुगमन सम्पन्न

    हतुवागढी – भोजपुरको हतुवागढी गाउँपालिका–५ नं. वडाको बजेटबाट सञ्चालित विभिन्न विकास योजनाहरू सम्पन्न भएसँगै अनुगमन कार्य सम्पन्न भएको छ। पालिका अनुगमन समितिका संयोजक एवं उपाध्यक्ष सुनिता राई, योजना प्रमुख (अधिकृत आठौँ) कर्ण लिम्बू, इञ्जिनियर दिब्य राज अधिकारी, अनुगमन समिति सदस्य सजना परियार, वडा प्रतिनिधि निरज यादव लगायतको टोलीले योजनाहरूको अनुगमन गरी रकम निकासा प्रक्रियालाई सहज बनाएको छ।बुद्ध मूर्ति निर्माण तथा संरक्षण ,वडा कार्यालय स्टोर निर्माण, अरुणोदय प्राथमिक विद्यालयको शौचालय मर्मत, सुनखरी सडक सोलिङ, टोङमाखावा भलिबल ग्राउन्डको पर्खाल निर्माण, फूलबारी भवन मर्मत, साकेन्वा सार्वजनिक शौचालय

    • प्रकाशित मितिः माघ २९, २०८१
    • ३५० पटक पढिएको
  • सुन्दरहरैँचामा पुस्तकालय , शैलुन सहित सुविधा सम्पन्न सार्वजनिक शाैचालय निर्माणका लागि एक्स्पाे हुने

    सुन्दरहरैँचा  | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित  नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा  खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ५११ पटक पढिएको
  • साजिलाल माध्यमिक विद्यालय नगर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

    मोरङ \ मोरङको सुन्दरहरैचा नगरपालिकामा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा साजिलाल माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नगर प्रथम स्थान हासिल गरेका छन्। विद्यालयले १९ स्वर्ण, १४ रजत, र १४ कांस्य पदक जित्दै शानदार जित दर्ता गरेको हो।विद्यालयका खेलाडीहरूको यस उपलब्धिले विद्यालयको खेलकुद क्षमताको उच्च स्तरलाई मात्र होइन, सम्पूर्ण नगरको गौरवलाई समेत उजागर गरेको छ। प्रतियोगितामा सहभागी अन्य विद्यालयहरू पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढे तापनि साजिलाल माध्यमिक विद्यालयले आफ्नो उत्कृष्ट खेल क्षमताका कारण नगर विजेताको उपाधि सुरक्षित गर्यो।प्रतियोगिता

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ६५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]