खेलकुद

    Showing ६१-७० of ७७१ items.
  • हातीमुडालाई जेनजी फुटबल प्रतियोगिताको उपाधि

    इटहरी । जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हातीमुडा फुलबल क्लब गढीले जितेको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर(२ मा शिक्षा खेल मैदानमा शुक्रबार भएको खेलमा हातीमुडाले गितामा आयोजक जेनजी फुटबल क्लब इनरुवालाई ३(२ गोलले उपाधिसँगै हातीमुडाले १५ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता जेनजी ले १० हजार रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । 

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १६७ पटक पढिएको
  • धरानमा नेपाल प्याराग्लाइडिङ प्रिमियर लिगको तयारी, ६० खेलाडी सहभागी हुँदै

    इटहरी । सुनसरीको धरानमा पहिलो पटक नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग अन्तर्गत खुल्ला एक्युरेसी प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका अध्यक्ष  भुपेन्द्र चाम्लिङ (भुपाल) का अनुसार प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । एक्युरेसी ओभरअल तर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख र तेस्रो स्थान हासिल गर्नेले ७५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, एक्युरे

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २११ पटक पढिएको
  • चन्द्रगढी महिला गोल्डकपको उपाधि एपिएफ फुटबल क्लबलाई

    इटहरी । झापाको भद्रपुरमा आयोजित चन्द्रगढी महिला गोल्डकपको उपाधि विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधि हात पारेको हो ।उपाधिसँगै एपिएफले ११ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजयी बनेको आर्मीले पाँच लाख रुपियाँमा चित्त बुझाएको छ । सशस्त्रलाई उपाधि दिलाउन एक मात्र गोल रश्मिकुमारी घिसिङले जितका लागि निर्णायक गोल गर्नुभयो । ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहनुभएकी घिसिङले हेडमार्फत सुन्दर गर्दै टिमका

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • २०१ पटक पढिएको
  • चौथो प्रदेश स्तरीय भेट्रानको उपाधि चारपानेलाई

    इटहरी। झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबलु प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा दुधे भेट्रानलाई १–० को कठिन गोल अन्तरले पराजित गर्दै चारपानेले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विजेता चारपानेले नगद एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको दुधे भेट्रानले ६७ हजार रुपैयाँमा चित्त बुझाएको छ । चारपानेको जितमा कमल खबासले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलभरि दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि दुधे भेट्रानले गोल फर्काउन सकेन । प्रतियोगिताको विधागततर्फ चारपानेका अङ

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ९५ पटक पढिएको
  • उदयपुरमा आयोजित सैन्य खेलकुदमा खोटाङको दबदबा : रणभीम गणले उचाल्यो वाहिनीपति ट्रफी

    इटहरी। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको वाहिनीपति ट्रफी प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।नेपाली सेनाको श्री नं। १८ वाहिनी अड्डा, भुल्के ९उदयपुर०को आयोजनामा वैशाख २ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा खोटाङ जिल्लामा तैनाथ श्री रणभीम गणले सर्वोत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान हासिल गरेको छ ।  यसैगरी श्री दुर्गाबक्स गण ९ओखलढुङ्गा० दोस्रो र उदयपुरमा तैनाथ श्री पशुपतिप्रसाद गण तेस्रो भएका छन् ।प्रतियोगिताको समापन गर्दै वाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले विजयी टोली तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रम

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २२२ पटक पढिएको
  • १३औँ रारा गोल्डकप यसै महिना

    इटहरी। १३औँ संस्करणको रारा रनिङ्ग गोल्डकप फूटबल प्रतियोगिता यही वैशाख १८ देखि २२ गतेसम्म हुने भएको छ । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीस्थित पुण्य माविको खेल मैदानमा हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । जसमा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाडाँबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौँ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ । प्रतियोगितामा विजेता टोलीले सात लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउने रा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ८४ पटक पढिएको
  • रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङलाई

    इटहरी । सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १(० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो । खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो । \प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले रु १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १९२ पटक पढिएको
  • ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि झापा ११ लाई

    इटहरी ।  झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो । उपाधिसँगै झापाले ११ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपियाँमा चित्त बुझायो । यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक यो प्रतियोगिता जितेको थियो । झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गर्नुभयो । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काउनुभयो । प्रतिस्पर्धात्मक फ

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १४२ पटक पढिएको
  • वराहक्षेत्र मेयर लिग बैशाख ११ देखिः विजेताले २ लाख र चाँदीको ट्रफी पाउने

    इटहरी । वराहक्षेत्र नगरपालिकामा आगामी बैशाख ११ गतेदेखि चौथो संस्करणको ’वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान“ भन्ने नाराका साथ नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको यस प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । लिग र नकआउट दुवै फरम्याटमा वडा नं ७ स्थित वसन्तऋतु माविको खेलमैदानमा सञ्चालन हुने यस प्रतियोगिताको विजेताले २ लाख २ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुनेले ५१ हजार र चौथो हुने टोलीले २५ हजार रुपैयाँ सहित चाँदीको ट्रफी प्राप्त गर्नेछन्। रनिङ्ग शिल्डको निय

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • २०३ पटक पढिएको
  • मौसम तातिँदै जाँदा इटहरीको ओसन पार्कको आकर्षक स्विमिङ पुलमा आगन्तुकहरूको चहलपहल बढ्दै

    इटहरी / मौसम तातिँदै जाँदा इटहरीस्थित ओसन पार्कमा रहेको आकर्षक स्विमिङ पुलमा आगन्तुकहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ। गर्मीबाट राहत पाउन तथा मनोरञ्जनका लागि दैनिक सयौँको संख्यामा स्थानीय तथा बाह्य पर्यटकहरू यहाँ पुग्न थालेका छन्।ओसन पार्कको स्विमिङ पुल विशेषगरी यसको सफा पानी, सुरक्षित वातावरण र आधुनिक सुविधा कारण चर्चित बन्दै गएको छ। परिवार, युवा तथा बालबालिकाहरूका लागि छुट्टाछुट्टै व्यवस्था भएकाले सबै उमेर समूहका आगन्तुकहरूले सहज रूपमा मनोरञ्जन लिन सक्ने व्यवस्था गरिएको छ।पछिल्लो समय नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतको बिहार लगायतका स्थानहरूबाट समेत पर्यटकहरू ओसन पार्कको स्व

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ६७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]