सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ । दुहवीमा हुने दास्रो सोनापुर गोल्डकप नेपाल भरी रहेको फुटवल क्लवहरुले प्रतियोगितामा प्रतियोगि रहन सक्ने छ । मेमोरी यूवा क्लबको आयोजनामा सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ । फुटवल प्रतियोगिताले स्थानिय स्तरमा विशेष महत्व राखेको साथै प्रतियोगिताको दोस्रो संस्करण अझ भव्य रुपमा सञ्चालन गरिने विश्वास ले प्रदेश १ का लागि गौरवको विषय स नेपालको चर्चित फुटवलका युवा खेलाडिहरुलाइ यसले आफ्नो प्रतिभा पर्दशन गर्न तथा नपालि राष्ट्रिए फुटवल टिम निमार्ण गर्न थप सहयोग पुराउन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सस
इटहरी । स्वास्थ्य जीवनको चाहना ,योग ,शिक्षा र साधना भन्ने नाराका साथ इटहरीमा पनि ८औं राष्ट्रिय योगदिवस मनाइएको छ । पतञ्जली योग समिति नेपाल इटहरीको आयोजनामा इटहरीमा योग दिवस मनाइएको हो ।उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा योग दिवस मनाइयो । योग दिवसका अवसरमा इटहरीमा प्रभातफेरी सहित योगका विषयमा चर्चा गरियो ।योग गर्नाले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्य लागि हुने फाइदाहरुका विषयमा वक्ताहरुले चर्चा गरे ।योग प्रशिक्षकहरु सहित योगमा सहभागी हुनेहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्
जाभी हर्नान्डेजले बार्सिलोनाका लागि सुपरकोपा डी स्पानाको उपाधि जित्ने अवसर रहेको बताएका छन् । जसले टिमको आत्मविश्वास बढाउने आशा उनको छ ।यसका बाबजुद उनले रियल बेटिससँग सावधान रहन चेतावनी दिएका छन् । किनभने बेटिस यस्तो टिम हो जो सुन्दर खेलका लागि चिनिन्छ र स्पेनमा सर्वश्रेष्ठमध्येको एक हो ।‘उनीहरु यस्ता प्रतिस्पर्धी हुन् जो बलसँग निकै सुन्दर तरिकाले खेल्छन् । प्रशिक्षक आक्रामक छन् । टिमका सबै खेलाडी उनका लागि खेल्छन् । उनीहरु प्राविधिक रुपमा बलियो छन्,’ जाभीले भनेका छन्, ‘उनीहरु पूर्ण छन्, त्यसैले हामी सचेत हुनुपर्छ ।’जाभीलाई बार्सिलोनाको प्रशिक्षकका रुपमा पहिलोपल्ट उपाधि उचाल्ने अवसर सुपरकोपाले
इटहरी । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ काठमाडौंको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा इटहरीका जनता क्रिकेट पार्कमा हुने जनाइएको हो । सात वटै प्रदेशका महिला क्रिकेट टिमको सहभागिता रहने साथै सशस्त्र प्रहरीको एपिएफ क्लवको समेत प्रतियोगितामा सहभागिता रहने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम
सन् २०२२ को अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा लेस्टर सिटीका वुल्ट फेसले दुई आत्माघाति गोल गरे । खेलको चौथो मिनेटमा डेवस्बुरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो । तर ३८ र ४५औं मिनेटमा फेसले लगातार आत्माघाति गोल गरेपछि लेस्टर अग्रता जोगाउन असफल भएको हो । दोस्रो हाफमा दुबै टोलीले गोलका अवसर शृजना गरेपनि सदुपयोग गर्न सकेनन् । जितपछि लिभरपुलि १६ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ । लेस्टर १७ खेलबाट १७ अंक सहित १३औं स्थानमा छ ।
इटहरी । विज्ञान विषयमा विद्यार्थीहरुको आकर्षण वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले आयोजना गरेको साइन्स ओलम्प्याड तेस्रो संस्करणको विजेता ब्राइटफ्युचर सेकेण्डरी स्कुल इटहरीका चिमेश गौतम वन्न सफल भएका छन । सुनसरी र मोरगंका ७० विद्यालयहरुका २सय विद्यार्थीले विभिन्न चरणमा सहभागिता जनाएको साइन्स ओलम्प्याडमा गौतम प्रथम बनेका हुन । विद्यार्थीहरुलाई विषयगत अध्ययन पाढयपुस्तकको ज्ञानको अतिरिक्त अन्य धेरै अवसर प्राप्त गर्न सकिएको खण्डमा विद्यार्थीले आफना क्षमता प्रस्फुटन गर्न सक्छन त्यसैले सुषमा गोदावरी कलेजले सुनसरी र मोरगंका व
काठमाडौँ / दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।खेलको २३औं मिनेटमा अर्जेन
कतार / फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिवार तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक(एक गोलको बराबरीमा ल्याए ।खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए । जुन गोल नै क्रोएसियाको जितका
कतार / अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३(० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३(० गोलअन्तरको जीत सुनिश्चित ग¥यो । जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा
धरान : धरान रन समूहले आउँदो फागुन १३ गते एघारौँ अन्तर्राष्ट्रिय नेवा च्यारिटी दौड प्रतियोगिता आयोजना गर्ने तयारी प्रारम्भ गरेको छ । यसपालि धरान रन एघारौँ वर्षमा प्रवेश गर्ने भएकोले प्रतियोगितालाई फरक ढङ्गमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष रमु राईले शुक्रवार पत्रकार सम्मेलनमा बताएका छन् । प्रतियोगितामा यसपालि दौडको ठिक समय मापनकालागि चिप टाइमिङ सिस्टम प्रयोग गरिने अध्यक्ष राईले बताए । यो प्रणाली नेपालमा पहिलो पटक धरान रनले प्रतियोगितामा प्रयोग गर्न लागेको उनको भनाई छ । उनले भने ‘चिप सिस्टममा प्रत्येक धावक, धाविकामा लगाइन्छ र यसले धावकले कति समयमा कति दुरी पुरा गरेको हो त्यसको सही मापन द
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.