मनोरञ्जन

    Showing १०१-११० of ३११ items.
  • मुन्धुम पदमार्गलाई पर्यटनको 'भर्जिन' गन्तव्य बनाउन अनुगमन

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्ण भोजपुरले पदयात्रा सहित अनुगमन गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्ण भोजपुरले पर्यटन पत्रकार र जनप्रतिनिधिहरू सहितको ३५ जनाको टोलीले मुन्धुम ट्रेलको पदयात्रा गरेको छ ।  कात्तिक ४ गते चखेवाबाट यात्रा सुरू गरी कात्तिक ९ गते समापन भएको थियोे ।६ दिनको यात्रामा गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी , पत्रकार सहितको ३२ जना टोलिले ४ हजार १ मिटर ५४ मिटरको उचाइमा रहेको साल्पा सिलिचुङको चुचुरोमा पुग्न सफल भएको हो ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका  अन्नपुर्ण  भोजपुरले कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार : टेम्केमैयुङ विकासको आ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ४१७ पटक पढिएको
  • कार्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदै फिल्म ‘पुर्ण बहादुरको सारंगी’

    इटहरी । कार्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पुर्ण बहादुरको सारंगी’ को प्रचार प्रसारात्मक साङ्गीतिक कार्यक्रम इटहरी र धरानमा शनिबार सम्पन्न गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल र अन्जना बराइली सहित गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो  । मन्डला नाटकघरको जुनकिरी ट्रकको स्टेजमा इटहरीको संगीत चोकमा साङ्गीतिक कार्यक्रम सहित फिल्मको प्रचारप्रसार गरिएको थियो   । प्रचारप्रसार कार्यक्रममा फिल्मका गायक प्रशान्त सिवाकोटीले फिल्मका गीतहरू प्रस्तुत गरे भने सारंगी बाधक बिराजले सारंगीमा र्याप प्रस्तुत गर्नुभय

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ४०७ पटक पढिएको
  • साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आमचोक आसिङ थर्पु काराले प्रथम स्थान हासिल

    भोजपुर – जनजागृति सामाजिक संस्था, टेम्केमैयुङ-९ लेखर्कको आयोजनामा सम्पन्न साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आमचोक आसिङ थर्पु कारा टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको छ। सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा असोज २८ देखि ३० गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा गोगने टिमले दोस्रो स्थान र मातिम टिमले तेस्रो स्थान हासिल गरेको हो।प्रतियोगिताको समापन कार्यक्रममा प्रथम हुने आमचोक आसिङ थर्पु कारा टिमलाई नगद रु ५१,१११ पुरस्कारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। दोस्रो स्थान प्राप्त गोगने टिमले रु ३१,१११ नगद पुरस्कार र तेस्रो स्थान हासिल गरेको मातिम टिमले रु २१,१११ नगद

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ३५१ पटक पढिएको
  • ‘रुकुम मैकोट’ गीतले युट्युबमा २ करोड भ्युज पार गरेको अवसरमा इटहरीमा विशेष कार्यक्रम

    इटहरी/ हाल सफलताको साथ दोश्रो सातामा प्रदर्शन भैरहेको फिल्म खुस्माको चर्चित गीत ‘रुकुम मैकोट’ले युट्युबमा २ करोड भ्युज पार गरेको अवसरमा इटहरीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । इटहरीमा अवस्थित परिकला न्युज डटकमको व्यवस्थापन आयोजना भएको केक सेलेब्रेसन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको उपस्थिति रहेको थियो ।केक काटेर सेलेब्रेसन गर्न फिल्म तथा उक्त भिडियोको प्रमुख अभिनेता धिरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी र अर्का अभिनेता राजु रेग्मी मगरको समेत उपस्थिति रहेको थियो । उपस्थिति अभिनेता अभिनेत्रीसहित माननीय श्रेष्ठले संयुक्त रुपमा 'रुकुम मैकोट'को २ करोड भ्युज विषेश केक

    • प्रकाशित मितिः असोज १६, २०८१
    • ४७७ पटक पढिएको
  • बराहक्षेत्र-९ जय माँ सम्माकाली शिवालय मन्दिरमा जितिया महोत्सव साँस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

    सिताराम चन्द्रवंशीबराहक्षेत्र / सुनसरीको बराहक्षेत्र-९ स्थित जय माँ सम्माकाली शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा जितिया महोत्सव अन्तर्गत भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापति बराहक्षेत्र नगरपालिकाका प्रमुख भरत मण्डल रहनुभएको थियो भने प्रमुख अतिथि पनि उहाँ स्वयम् थिए। साथै, विशिष्ट अतिथिको रूपमा बराहक्षेत्र-९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी तथा अन्य अतिथिहरूमा वडा सदस्यहरू र स्थानीय समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, र शैक्षिक व्यक्तिहरूको उत्साहजनक उपस्थिति देखिन्थ्यो। विशेषगरी चन्द्रवंशी र

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ५६४ पटक पढिएको
  • इटहरीमा थारु समुदायद्वारा जितिया पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

    इटहरी – थारु समुदायको महत्वपूर्ण पर्व ‘जितिया’ को अवसरमा इटहरीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। थारु महिला सभा इटहरी, थारु युवा सभा इटहरी, र ग्रामथान संरक्षण समिति इटहरीको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो। थारु कल्याणकारिणी सभा नगर कार्यसमिति इटहरी कार्यक्रमको मुख्य आयोजक थियो।कार्यक्रमको अध्यक्षता थारु कल्याणकारिणी सभा इटहरी उपमहानगर कार्यसमितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीले गरेका थिए भने प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल थिए। कार्यक्रममा थारु समुदायका विभिन्न सांस्कृतिक झलकहरू प्रस्तुत गरिए, जसमा २० वटै वडाका थारु समि

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ३७२ पटक पढिएको
  • 'मिसेस पूर्वेली आइकन'को फाईनल यहि १२ गते, सकियो ट्यालेन्ट राउन्ड

    इटहरी/ 'मिसेस पूर्वेली आइकन २०८०'को बिहीवार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आयोजक संस्था ओपन स्पेसले इटहरीको रोयल रिसोर्टमा यस कार्यक्रमको आयोजना गरेको थियो । जहाँ प्रतियोगिताका ८ जना फाइनलिस्ट प्रतियोगीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्टले निर्णायक तथा उपस्थित दर्शकका माझ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सो राउण्डमा सुनिता, रेश्मा, रेनुका, दिपिका र सुस्माले विभिन्न भाषाभाषीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने र

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ५१५ पटक पढिएको
  • कृषि एक्स्पोमा एक लाखको अवलोकन – कृषि उत्पादन वृद्धि गर्न सहयोगी

    विराटनगर / मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा लागेको चार दिने ‘कृषि एक्स्पो’ मा एक लाख भन्दा वढी उपभोक्ता, सरोकारबालाहरु एवं विद्यार्थीहरुले अवलोकन गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित चार दिने एक्स्पोको आज समापनका दिनसम्ममा कोशी, मधेश प्रदेशका कृषक, सर्वसाधारण,कृषिका विद्यार्थीहरु विभिन्न कलेजमा अध्ययन विद्यार्थीहरु, र भारतको अररिया जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेको आयोजकले जनाएका छन् ।कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले किसानहरुको उत्पादन वृद्धि गर्नका लागि आधुनिक कृषियन्त्र, उपकरण र औजारहरु, उन्नत मल बि

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ४३६ पटक पढिएको
  • मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

    इटहरी/ इटहरीबाट संचालित मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव शनिबार कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका अगाडि रहेको स्टुडियोसंगै रहेको सभाहलमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व स्टुडियोकि सञ्चालिका उर्बि श्रेष्ठ रहेकी थिइन् । वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि माननीय मिना श्रेष्ठ, सभाध्यक्ष उर्बि श्रेष्ठ र अन्य सम्माननीय अतिथिहरु द्वारा पानसमा बत्ती बालेर गरियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सौन्दर्य कला व्यवसायी संघ इटहरी नगर समिती अध्यक्ष बिजु श्रेष्ठ, नेपालको पहिलो महिला ट्याट्यु आर

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ४०३ पटक पढिएको
  • कोशी प्रदेशमै पहिलो पटक कृषि एक्स्पो सुरु

    विराटनगर / कोशी प्रदेशको समृद्ध भूमि, जहाँ कृषिलाई जीवनको मुख्य स्रोत मानिन्छ, त्यही भूमिमा इतिहासकै पहिलो पटक कृषि एक्स्पोको आयोजना भयो। मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा यस ऐतिहासिक कृषि एक्स्पोको उद्घाटन भयो, जसलाई नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको थियो। यो कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो, जसले प्रदेशभरिका किसान, उद्यमी र कृषि व्यवसायसँग सम्बन्धित निकायलाई एकत्रित गर्दै कृषि क्षेत्रमा एक नयाँ अध्यायको आरम्भ गर्यो।यो कृषि एक्स्पो कोशी प्रदेशकै लागि एक महत्त्वपूर्ण उपलब्धि हो, जहाँ कृषि र पशुपा

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ५५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]